aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
सबैको आकर्षण सहरमा भएपछि  रित्तियो गाउँ
आइतबार, ०९ असोज २०७९

पछिल्लो दुई वर्षयता भरत रोजगारी क्रममा भारतमा छन् । श्रीमती र दुई छोरा हेटौंडा बजारमै बस्छन् । ‘गाउँमा झन्डै १० कठ्ठा बारी बाँझै छ, यता रासन किनेरै खान्छौं,’ भरतपत्नी कान्छी...

अर्थमन्त्रालयमा आर्थिक बेथिति, डेढ महिनामा ४५ अर्बभन्दा बढी रकम रकमान्तर
आइतबार, ०९ असोज २०७९

अर्थ मन्त्रालयले आर्थिक मितव्ययीता र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ विपरीत त्यति धेरै रकम रकमान्तर गरेपछि अर्थमन्त्री जनार्दन शार्मा विवादित बनेका छन् । ...

अब बिमा र यान्त्रिक परीक्षण नगरेका बस गुड्न नपाउने
आइतबार, ०९ असोज २०७९

गृह मन्त्रालय प्रवक्ता (सहसचिव) फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा शुक्रबार सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण एवं समाधानका लागि समन्वय गर्न समिति गठन गरिएको छ । समितिको शनिबार बसेको बैठकले ‘बिमा नगरेका बससमेत गुडाउन...

प्राविधिक नै भ्रमणमा गएपछि प्रयोगशाला प्रभावित
आइतबार, ०९ असोज २०७९

प्रयोगशालामा रक्त क्यान्सर पत्ता लगाउने सेवा उपलब्ध हुँदाहुँदै एकसाथ त्यत्तिका स्वास्थ्यकर्मीको भ्रमणले बिरामी परीक्षणका लागि निजी प्रयोगशालामा पठाउने गरिएको छ । पाँच जनामध्ये तीन जना विदेश भ्रमणमा छन् भने दुई...

दही चोरेर खाएको भन्दै बालिकालाई बाँधेर १९ घण्टासम्म यातना दिने दम्पत्तीलाई यस्तो सजाय
आइतबार, ०९ असोज २०७९

जिल्ला अदालत रामेछापले शरीर बन्धक र जातीय विभेद मुद्दामा मन्थली नगरपालिका ६ भलुवाजोरका ६३ वर्षीय शेर बहादुर नगरकोटी र उनीकी धर्मपत्नी बाल कुमारी श्रेष्ठलाई नगद जरिवानासँगै कैद सजाय फैसला भएको...

चुनावमा दल र नेताहरुले अहिलेको भन्दा बढी खर्च गर्न पाउने
आइतबार, ०९ असोज २०७९

आयोगले तयार गरेको सूत्रबमोजिम प्रतिनिधि सभाअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको न्यूनतम २४ लाख तथा अधिकतम ४१ लाख खर्च कायम हुनेछ । सूत्रबमोजिम ४१ लाख हुन आए पनि अधिकतम खर्च ३३ लाख कायम...

दशैंको बेलामा कस्तो सिंङ भएका चौपाया किन्ने ? महानगरको यस्तो सुझाव
आइतबार, ०९ असोज २०७९

स्वास्थ्य परीक्षणपछि स्वस्थ चौपायाको सिङमा हरियो र अस्वस्थ्य चौपायाको सिङमा रातो रङ लगाइने कामपाका जनस्वास्थ्य महाशाखाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा अवधेश झाले बताए । ...

२४ करोड स्वाहा, चार वर्षदेखि यी गाडीको हरिविजोग
आइतबार, ०९ असोज २०७९

एउटै भ्यानको मूल्य त्यसमा जडित उपकरणसहित करिब ६ करोड रूपैयाँ पर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परिसरमा प्रवेश गर्ने जोकोहीले पनि ती भ्यान देख्न सक्छन् । बजारमा मानव...

नेपाली रुपैयाँ इतिहासकै कमजोर
आइतबार, ०९ असोज २०७९

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत्रपत्रिकाहरुले लेखेका छन् । पछिल्लो समय रुस९युक्रेन युद्धका कारण अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएपछि विश्व बजारमा...

सुशासन खोजीमा रहेका सरकारी अड्डाका यी हाकिम
शनिबार, ०८ असोज २०७९

जब पोखरेल ब्यानरसहित धर्नामा बसे, प्रहरी आए र भन्यो, ‘सर  तपाईं यहाँ यसरी बस्न मिल्दैन ।’ ब्यानर प्रहरीले च्यातचुत पार्‍य, उनलाई उठाइयो । पोखरेलको माग थियो, ‘सार्वजनिक प्रशासनमा सुशासन कायम...

अमेरिकी डलरको भाउ किन अकासियो ?
शनिबार, ०८ असोज २०७९

यसअघि, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको विनिमय बिक्री दर १२९.६८ रुपैयाँ निर्धारण गरेको थियो । शुक्रबारभन्दा शनिबार र आइतबारका लागि निर्धारण गरिएको विनिमय बिक्रीदरभन्दा २१ पैसाले बढी...

केपी ओलीले डेढ वर्ष अगाडि उद्घाटन गरेको धरहरा निर्माण सक्न अझै २० प्रतिशत बाँकी
शनिबार, ०८ असोज २०७९

धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका छन् । त्यहाँ गहिरा खाल्डा खनिएका छन् । निर्माण कार्य भइरहेकाले जोखिम हुने हुँदा तत्काल धरहरा खुला गर्न नसकिएको बताउँदै उहाँले धरहरा कहिलेबाट सर्वसाधारणका...

इण्डोनेसियासँग सिधा हवाई सम्पर्क विस्तारमा जोड
शनिबार, ०८ असोज २०७९

भौगोलिक एवं सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरताका हिसाबमा कतिपय कुरामा नेपाल इन्डोनेसियाबीच समानता रहेको र यसबाट पर्यटन प्रबर्द्धनमा ठूलो लाभ लिन सकिने सम्भावना देखिन्छ । यसका लागि सिधा हवाई सेवा सञ्चालन...

अझै थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम
शनिबार, ०८ असोज २०७९

बिहीबारसम्ममा देशभरिमा २१ हजार ३ सय ५२ जना डेंगु सङ्क्रमित भइसकेका छन्। हालसम्म डेंगु संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। कुल सङ्क्रमितमध्येमा ५० प्रतिशत सङ्क्रमित काठमाडौँ उपत्यकामा रहेको...

बालेनको डोजर चलेपछि टुकुचालाई नक्सामा खोजिदै
शनिबार, ०८ असोज २०७९

सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बागमती सुधार आयोजनाले टुकुचा खोलाको पूर्वसम्भाव्यता अध्ययन गरेको हो । आयोजनाले टुकुचाको पानीको मात्रा मापन गर्ने प्रयोजनका लागि मात्र...

६० हजार खसीबोका खपत हुने अनुमान
शनिबार, ०८ असोज २०७९

घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता डा। चन्द्र ढकालले यो वर्ष कोरोना महामारी सामान्य भएका...

मनमोहक सुगन्ध सहितको पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा
शुक्रबार, ०७ असोज २०७९

नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङ्गले सुसज्जित पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८०...

दसैं–तिहार नजिकिएसँगै स्वदेशतिर लर्को
शुक्रबार, ०७ असोज २०७९

भारतका विभिन्न सहर पसेका नेपाली चाडपर्व नजिकिएसँगै कैलाली त्रिनगर भन्सार नाकाबाट दैनिक भित्रिरहेको सीमास्थित सशस्त्र प्रहरी पोस्ट भन्सारले जनाएको छ । सशस्त्र प्रहरी पोस्टका अनुसार भारतका मथुरा, पुना, गुजरात, सुरत,...

विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा प्याराग्लाइडिङ
शुक्रबार, ०७ असोज २०७९

इलाइट हिमालयन एडभेन्चरले अनुमति पाएको परीक्षण उडानको टोलीमा विश्व कीर्तिमानी पर्वतारोही नेपाली मिङ्मा डेबिड (ग्याबु) शेर्पा, निर्मल पुर्जा र विदेशीहरू बोल्टोन, माल्कम बुड, होरासियो लोरेन्स, जेके होल्यान्ड रहेका छन् ।...

यसपालीको दसैं र तिहार, रेमिट्यान्स नआए कसरी मान्ने ?
शुक्रबार, ०७ असोज २०७९

नेपालको सन्दर्भमा कुरा गर्दा आयातलाई आवश्यक विदेशी मुद्राको हिसाबले होस् वा आयात गरीएका वस्तु तथा सेवा खरिद गरेर होस् अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको छ । खबौंमा भित्रिने रेमिट्यान्सलाई आजसम्म पनि उत्पादनमूलक...