aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
ओहो अचाक्ली भो भ्रष्ट्राचार, एकै वर्षमा १६ हजार बढी उजुरी
विहीबार, ०६ असोज २०७९

स्थानीय तहमा हुने भ्रष्टाचारसम्बन्धी ३१.१ प्रतिशत उजुरी रहेको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार स्थानीय तहपछि शिक्षासँग जोडिएका भ्रष्टाचार मुद्दा उजुरी १५.३ प्रतिशत छन् । ...

कपनमा सिलिण्डर पड्केर आगलागी हुँदा तीन जनाको मृत्यु
विहीबार, ०६ असोज २०७९

बुधबार राति साढे ९ बजे यो समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आउने सकेको थिएन । राम मन्दिरनजिकै रहेको ट्रेकिङ एजेन्सी कार्यालयमा रहेको अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको बताइएको छ ।

बीओकेको के भयो कमजोरी, राष्ट्र बैंकद्वारा‘वित्तीय विवरण’अस्वीकृत
विहीबार, ०६ असोज २०७९

सो बैंकविरुद्ध केन्द्रीय बैंकमा लिखित तथा मौखिक उजुरी परेको हो । राष्ट्र बैंकका अनुसार केन्द्रीय बैंकको गुनासो पोख्ने वेभपोर्टलमार्फत बैंक अफ काठमाण्डूविरुद्ध केही उजुरी परेका छन् । यस सम्बन्धमा केन्द्रीय...

नागरिकता विधेयकले बढायो आलंकारिक र कार्यकारीको दुरी
विहीबार, ०६ असोज २०७९

गत २९ साउनमा राष्ट्रपति भण्डारीले संशोधन सन्देशसहित विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । यसपछि दुवै सदनबाट हुबहु पारित गर्दै सरकारले पुनः २० भदौमा प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएको थियो । ...

गाउँका सिंहदरबारमा धेरै भ्रष्टाचार
विहीबार, ०६ असोज २०७९

सङ्घीयतापछि शिक्षा, स्वास्थ्य तथा विकास निर्माणसँग सम्बन्धित स्रोत परिचालनको जिम्मेवारी स्थानीय तहमा गएको छ । धेरै जिम्मेवारी भएपछि भ्रष्टाचारको ग्राफ पनि बढेको हो । ...

बैंकहरुले कतिसम्म बढाए ब्याज ? अर्थतन्त्रमा यस्तो संकेट पर्ने भो
विहीबार, ०६ असोज २०७९

अर्थतन्त्रमा नकारात्मक असरमात्र पर्ने व्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरोकारवाला समक्ष माग पनि गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुद्वारा १ असोजदेखि लागू हुने गरी...

वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने
विहीबार, ०६ असोज २०७९

कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो । वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा...

आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण
विहीबार, ०६ असोज २०७९

सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन्...

ज्ञानेन्द्र पथमा राष्ट्रपति भण्डारी, देउवालाई अपदस्त गरेर विकल्प खोज्ने कसरत
विहीबार, ०६ असोज २०७९

दोस्रोपटक राष्ट्रपतिलाई विधेयक फिर्ता गर्ने वा प्रमाणीकरण नगर्ने छुट संविधानले दिएको छैन । धारा ११३ (४) ले त्यसरी फिर्ता पठाएको विधेयक परिमार्जनसहित वा उस्तै रूपमा संसद्ले पारित गरेर पठाएपछि १५...

दल दर्ता गर्न सजिलो, चलाउन मुस्किल
बुधबार, ०५ असोज २०७९

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दलले संविधान, ऐन तथा प्रचलित कानुनको अधीनमा रही निर्वाचनमा भाग लिन सक्ने व्यवस्था छ । लिन सक्ने भनेपछि नसक्ने पनि अवस्था रहन्छ तर चुनावमा भाग...

जनताले राखेको धरौटी फिर्ता दिदैन सरकार
बुधबार, ०५ असोज २०७९

चाहिएका बेला फिर्ता लिने गरी कसैलाई विश्वासमा राख्न दिइएको नासोसरहको वस्तुररकम धरौटी हो । यस्तो नासोको रकम सरकारका हातमा पुगेपछि फिर्ता नहुनु दुःखद हो । यसरी धरौटीबापतको करोडौं रकम राजस्वमा...

प्रभावशाली नेताले नै ‘समानुपातिक’ रोजेपछि आलोचना तीव्र
बुधबार, ०५ असोज २०७९

प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० सिटका लागि राजनीतिक दलले उम्मेदवार सूची सोमबार नै आयोगमा बुझाएका छन् । सूचीमा परेकाको विवरण जाँच कार्य भइरहेको छ । सूची...

नयाँ स्टक एक्सचेन्ज विवादमा, अर्थ मन्त्रालयलाई यस्तो निर्देशन
बुधबार, ०५ असोज २०७९

प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा तत्काल समितिको बैठक बसेर छलफल गर्न सम्भव नभए पनि आवश्यक विवरण संकलन गर्ने र संसदीय चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको अर्थ समितिले यसमा थप छलफल गर्ने समितिका...

गोठाटार हत्या काण्डको रहस्य के हो ? अनुसन्धान गर्न बिशेष समिति गठन
बुधबार, ०५ असोज २०७९

काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले उक्त घटनाको बारेमा छानबिन भइरहेको बताउँदै उक्त जानकारी दिएका हुन् । विवादास्पद इवि भएका मोहम्मदको हत्या संगठित गिरोहले गरेको आशंका गर्दै प्रहरीले...

जो अजम्बरी धुन सुम्पेर सँधैको लागि अस्त भए
मंगलबार, ०४ असोज २०७९

४० वर्षअघि रेडियो नेपालमा स्वरांकित बमबहादुर थापा ‘जिताली’कृत यही गीतको धुन सेक्सोफोनमा सिँगार्दै गर्दा भावविह्वल भक्तराज शुभबहादुरलाई अँगालोमा नबेरी रहनै सकेनन् । ...

संविधान दिवसको अवसरमा मेयरद्वारा झन्डोत्तोलन
मंगलबार, ०४ असोज २०७९

२०७२ साल असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको अवसर पारी संविधान दिवस मनाएको साहले बताए । राष्ट्रिय झण्डा फहराएर राष्ट्रिय गान गाई संविधान दिवस...

डा. केसीको स्वास्थ्य जटिल मोडमा, जीवन रक्षा गर्न चिकित्सक संघको माग
मंगलबार, ०४ असोज २०७९

संघका महासचिव डा. बद्री रिजालले सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो । स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले उनको जीवन रक्षाको माग गरिएको छ । ...

तेह्रथुममा १५ वर्षीया बालिका बलात्कृत
मंगलबार, ०४ असोज २०७९

ती बालिकालाई राजनले सोही गाउँपालिका–२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते बलात्कार गरको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको...

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास
मंगलबार, ०४ असोज २०७९

नेपालतर्फ सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । ...

सभामुख र उपसभामुखको कार्यकाल कहिलेसम्म ?
मंगलबार, ०४ असोज २०७९

संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्य ‘सभामुखको पद निर्वाचनका लागि उम्मेदवार मनोनयन नगरे’सम्म रहने बताउँछन् । ...