aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
राष्ट्रपतिले विभूषित गरेको तक्मामा सोर्सफोर्सधारीको बाहुल्यता
मंगलबार, ०४ असोज २०७९

पदक वितरणको मुख्य जिम्मेवारीमा रहेको गृह मन्त्रालयको ‘राजनीतिक र प्रशासनिक नेतृत्वले संवेदनशीलता नअपनाउँदा आवश्यक’भन्दा बढीले विभूषण र तक्मा पाएका छन् । कैयौंलाई विधि मिचेर तक्मा वितरण गरिएको छ । ...

सरकारको कार्यकाल सकिन लाग्दा पनि प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति सार्वजनिक भएन
मंगलबार, ०४ असोज २०७९

डेढ साताअघि बसेको मन्त्रिपरिषद् बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय भएको डेढ साता वितिसक्दा समेत प्रधानमन्त्री कार्यालयले उनीहरुको सम्पत्ति विवरण गोप्य राखेको...

उपचार गर्न अस्पताल गएका बिरामी डाक्टरको आँखा छलेर भाग्छन्
मंगलबार, ०४ असोज २०७९

ललितपुर टीकाथली बस्ने गर्भवती नियमित परीक्षणका लागि अस्पताल जाँदा उहाँको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले तत्काल अस्पताल भर्ना हुनुपर्ने सुझाव दिएका थिए तर ती महिलाले आफू एक्लै आएको हुनाले अस्पताल भर्ना...

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान
मंगलबार, ०४ असोज २०७९

डेंगी संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे बिरामीको ज्यान जान सक्ने चिकित्सकहरूको भनाइ छ । डेंगीको आशंका हुनेबित्तिकै चिकित्सक निगरानीमा बस्न उनीहरू सुझाउँछन्। वीर अस्पतालमा बुधबार मृत्यु भएकी ४० वर्षीया महिलामा...

सरकारको सम्पर्कबाट इजरायल गएका श्रमिकले नै हुण्डीबाट पठाए रकम
मंगलबार, ०४ असोज २०७९

एक कम्पनीमा काम गर्ने १५ जनामध्ये १४ जनाले आफ्नो पहिलो महिनाको तलब नै हुन्डीमार्फत पठाएका छन् । रेमिट्यान्स पठाउने बैंकको अभावका कारण वाध्य भएर हुन्डीमार्फत पैसा पठाएको श्रमिकले बताएका छन्...

अलैंचीको निर्यात निरन्तर ओरालो
सोमबार, ०३ असोज २०७९

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको सुरुवातदेखि नै अलैँचीको निकासी निरन्तर ओरालो लागिरहेको छ । ...

निजगढ विमानस्थलको क्षेत्रफल ४१५५ हेक्टरले घट्यो, यस्तो छ कारण
सोमबार, ०३ असोज २०७९

विज्ञसमूहले दिएको सुझावअनुसार विमानस्थल निर्माण हुने क्षेत्रफल ४ हजार १५५ हेक्टर घटेको छ । उक्त विमानस्थल सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठअनुसार निर्माणको काम अघि बढाउन सकिने गरी समूहले आइतवार...

संविधान विरुद्ध आज मधेसमा ‘ब्ल्याक आउट’
सोमबार, ०३ असोज २०७९

जसपा कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनीष सुमनले आफूहरू उत्सव वा विरोध दुवै कार्यक्रममा सहभागी नहुने बताए । जसपा संघीय सरकारमा सहभागी भएको र मधेस प्रदेशमा सरकारको नेतृत्व गरिरहेकाले मौन...

त्रिविका दुई ताला खुले, अझै पाँच ठाउँमा बन्द
सोमबार, ०३ असोज २०७९

नेविसंघले गत २७ असार देखि यी महाशाखा सहित रजिष्ट्रार कार्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डीन कार्यालयमा तालाबन्दी गरेको थियो । गत १२ साउन देखि उपकुलपति...

टुकुचा कहिलेदेखि भयो भूमिगत ? यस्तो छ तथ्य
सोमबार, ०३ असोज २०७९

काठमाडौं महानगरपालिकाले बिहीबार हात्तीसारस्थित जय नेपाल सिनेमा हल क्षेत्रमा उत्खनन गरेको टुकुचाको भूमिगत स्वरूप राणाकालमै रहेको तथ्य भेटिएको छ । करिब १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको पानी बग्ने...

आज समानुपातिकको सूची बुझाउने अन्तिम दिन, अहिलेसम्म कुन दलले के तयारी गरे ?
सोमबार, ०३ असोज २०७९

एमाले सचिवालय बैठकले १ सय १० जना उम्मेदवारको नाम टुंगो लगाएको प्रवक्ता गुरुङले बताए । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा समानुपातिकतर्फबाट १ सय १० जना निर्वाचित हुने व्यवस्था छ...

संविधान दिवसको सात वर्ष, नागरिकको मौलिक हकमाथि खेलाँची
सोमबार, ०३ असोज २०७९

संविधानमा नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । तिनको कार्यान्वयन तीन वर्षभित्र कानुन बनाएर गरिने उल्लेख छ । निश्चित समय सीमाभित्र कानुन बनाई सक्नुपर्ने बाध्यकारी संवैधानिक व्यवस्थाका...

प्रम कार्यालयले नै लुकायो प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति
सोमबार, ०३ असोज २०७९

प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः सबै मन्त्रीले एक वर्षदेखि नै सम्पत्ति विवरण गोप्य राख्दै आएका थिए । उनीहरूले सम्पत्ति विवरण गोप्य राखेकोमा व्यापक विरोध हुन थालेपछि एक वर्षपछि मात्रै मन्त्रिपरिषद्...

प्रधानन्यायाधीश राणामाथि अघोषित 'नजरबन्द', निवास र अदालत परिसरमा सुरक्षाकर्मीको भीड
आइतबार, ०२ असोज २०७९

श्रोतले दिएको जानकारी अनुसार सरकारी उच्च श्रोतबाट प्रहरी प्रधान कार्यालयलाई जबरा सर्वोच्चमा पुग्ने नदिने गरी सुरक्षा मिलाउन निर्देशन गएको थियो । सोही अनुसार जबराको सरकारी निवास बालुवाटार र सर्वोच्च अदालत...

चुनावी खर्च मिलाउन अर्थ मन्त्रालयलाई तनाब
आइतबार, ०२ असोज २०७९

अहिले सरकारले दैनिक औसतमा १–२ अर्ब रुपैयाँ हाराहारी आम्दानी गरिरहेको तथ्यांकले देखाउँछ । सरकारी खर्च हेर्ने हो भने दैनिक पौने १४ अर्ब रुपैयाँसम्म छ । गत शुक्रवार १ अर्ब ५४...

काठमाडौं–तराई–मधेस द्रुतमार्ग अनिश्चित
आइतबार, ०२ असोज २०७९

समितिको बैठकले आगामी दिनमा विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने गरी काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन गरेको थियो । तर, शुक्रबार नेपाली सेनाको मुख्यालय जंगीअड्डामा...

टुकुचा खोलामाथि बनेका यी ठूला संरचनामा चल्दैछ डोजर
आइतबार, ०२ असोज २०७९

काठमाडौं महानगरपालिकाले पहिलो चरणमा जय नेपाल हलदेखि हात्तीसार हुँदै काठमाडौं प्लाजासम्मको संरचना हटाउन थालेको छ । त्यस क्षेत्रमा ७ वटा ठूला संरचना रहेका छन् । तीमध्ये जय नेपाल हल, त्यससँगै...

डेंगु निको हुन्छ भन्दै मेवाको पात खाने युवती बेहोस्, भयावह बन्दै संक्रमण
आइतबार, ०२ असोज २०७९

डेंगुमा खोकी लाग्दैन, सास फेर्न गाह्रो हुँदैन, कडा ज्वरो आउँछ, अत्यधिक थकाइ लाग्छ, नाकबाट पानी बग्दैन, झाडापखाला लाग्दैन । अत्यधिक टाउको दुख्छ । खाना नरुच्ने, अत्यधिक जिउ दुख्ने, स्वाद वा...

साउन–भदौमा सरकारी ढुकुटीमा घट्यो राजस्व, बढ्यो खर्च
आइतबार, ०२ असोज २०७९

यस अवधिमा कर राजस्व मात्रै १५ अर्ब ४१ करोड रुपियाँले घटेको छ भने गैरकर राजस्व छ अर्ब ९९ करोड रुपियाँले घटेको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ । ...

चुनावको मुखमा बालेन हाई–हाई हुनुका यी कारण
आइतबार, ०२ असोज २०७९

इन्द्रजात्रा अवलोकन गर्न देशका राष्ट्रपति, प्रधानमन्त्री, स्वदेशी तथा विदेशी विशिष्ट तथा महत्वपूर्ण ब्यक्तिहरूको त्यहाँ उपस्थिति थियो । उपस्थित ती विशिष्टतम ब्यक्तिहरूले त्यस माहौललाई कसरीे लिए होलान्  ? खुल्दुली छ । आगामी...