aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
निर्वाचन प्रक्रिया आजदेखि, बन्दसुचि पेश गर्दै
आइतबार, ०२ असोज २०७९

राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा नाम पेस गर्न असोज २ र ३ गते दुई दिनको समय दिइएको छ । आगामी चुनावबाट सङ्घीय संसद्मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र पहिलो हुने निर्वाचित...

पूर्णचन्द्र थापाको निर्णय उल्टाएर सेनाको संरचना फर्काए प्रभुराम शर्माले
शनिबार, ०१ असोज २०७९

सेनाभित्र हाबी हुँदै गएको आर्थिक अनियमिततासहित विषयमा कठोर निर्णय लिएको भन्दै थापा चर्चामा आएका थिए । तर सेनाको नेतृत्वमा शर्मा आएसँगै पूर्ववर्ती सेना प्रमुखले सुरु गरेका सुधारका सबै कार्यक्रमलाई उल्ट्याउने...

उपत्यकामा आज एमालेको प्रदर्शन, पार्टीको झण्डा नबोक्नुको कारण यस्तो छ
शनिबार, ०१ असोज २०७९

पाँचै स्थानबाट सुरु हुने पदयात्रा शहीदगेटमा एकै ठाउँ जम्मा भएर बसन्तपुर पुग्ने एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ बानेश्वरबाट सुरू हुने पदयात्राको...

मानिसको जस्तै हात्तीको पनि विधिपूर्वक न्वारन गर्ने यस्तो चलन
शनिबार, ०१ असोज २०७९

सुत्केरी आमा (ढोई) लाई नुहाइधुवाई सकेर तेल लगाई चिटिक्क पारी शृङ्गार गर्ने गरिन्छ । चरेसको थालमा एक माना चामल र एक सय रुपियाँ दक्षिणामाथि चाँदीको एउटा ढ्याक राख्ने गरिन्छ। पुरोहितले...

नेपाली महिला टिमलाई भेटेपछि यस्तो भने बालेनले
शनिबार, ०१ असोज २०७९

शुक्रबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ । नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रिती राईको पासमा...

नेपाली सेनाको पदपूर्ति किन समावेशी हुन सक्दैन ?
शनिबार, ०१ असोज २०७९

पण्डित, हुद्दाजस्ता पदमा समावेशी समूहमा महिला, दलित र आदिवासीरजनजातिका तर्फबाट कुनै पनि आवेदन नै नपर्ने सेनाले जनाएको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता नारायण सिलवालले विगतमा समावेशी समूहतर्फ मागअनुसारको...

कतिबेला ज्यान जान्छ, भरोसा नभएका यी सडक
शनिबार, ०१ असोज २०७९

सामान्यत एक दिनको यो बाटो पार गर्न वर्षात्का बेला कालिकोटबाट नेपालगन्ज पुग्नै तीन दिनसम्म कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । ‘कालिकोटबाट सुर्खेत पुग्नै तीन दिन लाग्छ,’ कार्की भन्छन्, ‘वर्षामा दैलेख...

सानदार सरकारी कार्यालय, हत्तपत्त हुँदैन कुनै काम
शनिबार, ०१ असोज २०७९

घर होस् वा अफिस, सजावट आजको प्रमुख आवश्यकता हो । बदलिँदो जीवनशैलीसँगै सजावटले पनि व्यापकता लिन थालेको छ । आईएनजीओ वा एनजीओको मात्र नभएर सरकारी कार्यालयसमेत आकर्षण केन्द्र बनाइँदै छ...

साउदीसँग छिट्टै श्रम समझदारी गर्ने सरकारको तयारी
शनिबार, ०१ असोज २०७९

आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार पुगेका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिरहेको बताएका थिए । ...

हर्क साम्पाङ धरानमा उदाउनुको भित्री कुरो यस्तो छ
शनिबार, ०१ असोज २०७९

विशेषगरी, धरानमा फागुन, चैत र वैशाखमा खानेपानी हाहाकार हुन्छ । त्यसबेला मात्रै जुट्छन्, कतिपय अभियन्ता पनि । कतिपय दल चुनावताका खानेपानी समस्या समाधान विषयमा ‘राजनीतिक एजेन्डा’का रूपमा अगाडि सार्दै आएका...

डेङ्गु परीक्षण शुल्कमा मनोमानी
शुक्रबार, ३१ भदौ २०७९

स्वास्थ्य मन्त्रालयले नै गरेको निर्णय कार्यान्वयन हुन नसक्दा डेङ्गुको परीक्षणमा लाग्ने शुल्कमा मनोमानी भइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु परीक्षण शुल्क मनपरी रूपमा लिएको भन्ने गुनासो आएपछि...

प्रहरी आवश्यक गाडी १४ सय, खरिद गर्दै १ सय ८० वटा
शुक्रबार, ३१ भदौ २०७९

नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ । ...

तपाईंको मोबाइल दर्ता भएकोबारे कसरी थाहा पाउने ?
शुक्रबार, ३१ भदौ २०७९

यससँगै नेपालमा मोबाइल प्रयोग गर्न अबदेखि अनिवार्य दर्ता भएको हुनुपर्नेछ । प्राधिकरणले बिहीबारसम्म (भदौ ३०) नेपालमा प्रयोग भइरहेका र विदेशबाट ल्याएका मोबाइल भने स्वतः दर्ता भएको र त्यस्ता मोबाइल प्रयोगमा...

कृषि विकास बैंक घोटाला प्रकरणमा पूर्वसहायक रथीलाई चार वर्ष कैद
शुक्रबार, ३१ भदौ २०७९

विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले गत ७ भदौमा दोषी ठहर गरे पनि सजाय भने सोमबार निर्धारण गरेको हो । ...

खानेपानी संस्थानमा ४६ जना आफन्त भर्ना गर्दै मन्त्री चौधरी
शुक्रबार, ३१ भदौ २०७९

मन्त्रीको हस्तक्षेप र चलखेलको विरोध गरेकै कारण कर्मचारी पदपूर्ति समिति संयोजक तथा बोर्ड सदस्य निरकुमारी कुँवर दर्लामीलाई पदपूर्ति संयोजक पदबाट हटाइएको छ । उनलाई हटाएपछि पदपूर्ति समितिले एकतर्फी रूपमा प्रक्रिया...

जय नेपाल हलमुनि भेटियो ऐतिहासिक टुकुचा खोला
शुक्रबार, ३१ भदौ २०७९

महानगरले गत १२ साउनमा ३५ दिने सूचना जारी गरेर ‘टुकुचा अतिक्रमण हटाउन’ निर्देशन दिएको थियो । सूचनाअनुसार ‘कसैले पनि संरचना नहटाएपछि महानगर आफैं टुकुचा खोजीका लागि डोजर’सहित फिल्डमा उत्रेको हो...

भिजिट भिसा पाएर मक्ख पर्दा ९ नेपाली युवा ११ महिनादेखि दुबइको जेलमा
शुक्रबार, ३१ भदौ २०७९

उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेका थिए । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश...

एकै महिनामा २२ अर्ब ६३ करोड शोधानान्तर घाटा
शुक्रबार, ३१ भदौ २०७९

नेपाल राष्ट्र बैंकले आयातलाई निरुत्साहन गर्न लिएको नीति प्रभावका कारण शोधनान्तर घाटामा विस्तारै कमी आएको अनुमान गरिएको छ । त्यस्तै, आयातमा आएको गिरावटसँगै साउनमा चालू खाता १६ अर्ब २६ करोडले...

चाडवाडको बेलामा अझ मूल्यवृद्धिको चाप पर्ने अनुमान
शुक्रबार, ३१ भदौ २०७९

२०७८ साउनको तुलनामा २०७१ साउनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८...

प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारी
शुक्रबार, ३१ भदौ २०७९

‘प्रहरीलाई सुरक्षा व्यवस्थापनका लागि देशभर १४ सय सवारी चाहिएको छ तर ७५ करोड बजेट सुनिश्चित भएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता राईले भने, ‘प्रतिसवारी ५० लाख नबढ्नेगरी खरिद गर्न भनिएकाले प्रतिनिधिसभा...