aarthiknews.com मंगलबार, १० असार २०८२   Tuesday, 24 June, 2025
 
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
बुधबार, १८ फागुन २०७८

सरकारले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने मित्रराष्ट्र, दातृ निकाय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सङ्घरसंस्थाप्रति आभारसमेत प्रकट गरेको छ । मन्त्रिपरिषद्ले मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसीसी) प्रतिनिधिसभाबाट अनुमोदन गर्न सहज...

धितोपत्र बोर्ड र नेप्सेका नवनियुक्त प्रमुखलाई अर्थमन्त्रीले दिए ११ निर्देशन
बुधबार, १८ फागुन २०७८

‘पुँजी बजारमा राजनीति गर्नु हुँदैन । यसलाई स्वचालित ढङ्गले चल्न दिनुपर्छ’ उनले भने, ‘फलानो मन्त्री यस्तो भयो भन्दै चलखेल गर्नु हुँदैन ।’ मन्त्री शर्माले कार्यभार सम्हाल्ने बित्तिकै पुँजीबजारका समस्या हल...

ललितपुर, महालक्ष्मी र कागेश्वरीका मेयरको पाँच वर्षे कार्यकाल कस्तो रह्यो ?
मंगलबार, १७ फागुन २०७८

सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरुको पाँच वर्षे कार्यकाल सकिन लागेको छ । पाँच वर्षको अवधिमा निर्वाचित जनप्रतिनिधिहरूले...

एमसीसी पास गर्नु इतिहासकै ठुलो राष्ट्रघात : प्रगतिशील रूपान्तरण आन्दोलन
सोमबार, १६ फागुन २०७८

एमसीसी पास  सत्ता गठबन्धनमा रहेका संसदीय राजनीतिक दलका नेताहरूले आफ्नो अनुहारमा आफैँले कहिल्यै नपखालिने गरी कालो पोत्ने काम गरेको सो आन्दोलनको निष्कर्ष रहेको छ। विज्ञप्तिमा लेखिएको छ,  "संंसदबाट एमसीसी जस्तो मुलुकलाई घातक ...

एमसीसीसँगै अनुमोदन भएको व्याख्यात्मक घोषणा अध्ययन गर्दै चीन
सोमबार, १६ फागुन २०७८

‘हामीले नेपालको संसदबाट एमसीसीसँगै पारित भएको व्याख्यात्मक घोषणा पत्र हेरेका छौं । सम्बन्धित मुलुकको सार्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरू मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने कुरामा चीनले जोड...

स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी
सोमबार, १६ फागुन २०७८

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता...

संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता
आइतबार, १५ फागुन २०७८

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । एमसीसीसँग भएको सम्झौतालाई प्रतिनिधि सभाले व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको हो । ...

एमसीसीको व्याख्यात्मक घोषणा मन्त्रिपरिषदबाट पारित
आइतबार, १५ फागुन २०७८

सरकारले संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्याक्ट (एमसिसी) अनुदानसम्बन्धी ११ बुँदे व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केहीबेर अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा...

एमसीसीको विपक्षमा मतदान गर्न रावलको आह्वान
आइतबार, १५ फागुन २०७८

नेता रावलले एमसीसी नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीतिका विरुद्ध रहेको बताए । उनले भने, ‘एमसीसीले नेपाललाई उपनिवेशकरणको बाटोमा धकेल्छ । नेपाललाई अमेरिकी सुरक्षा छातामुनि राख्न खोजिएको छ ।...

प्रतिनिधिसभा बैठक सुरु, एमसिसीसम्बन्धी प्रस्तावमाथि छलफल जारी
आइतबार, १५ फागुन २०७८

प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो गरी सुरु भएको छ । दिउँसो ३ बजे सुरु भएको बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गर्दै ‘वेल’...

खानेपानीको चुहावट नियन्त्रण र महसुल बक्यौता उठाउन मन्त्रीको निर्देशन
आइतबार, १५ फागुन २०७८

‘सरकारले शिक्षा र स्वास्थ्यमा आमनागरिकलाई निशुल्क गरे जस्तै खानेपानी सेवा पनि निशुल्क गर्न मैले पहल गरिरहेको छु’, मन्त्री चौधरीले भने, ‘संविधानले हरेक नेपालीलाई स्वच्छ र शुद्ध खानेपानीको पहूँचलाई मौलिक हकको...

आजै एमसिसी अनुमोदन गर्ने सत्तारूढ गठबन्धनको तयारी
आइतबार, १५ फागुन २०७८

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी)मा व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ । बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई एमसिसी...

गठबन्धन जोगाउने र राष्ट्रिय समस्या समाधान गर्ने उपाय खोजिरहेका छौँ: अध्यक्ष दाहाल
शनिबार, १४ फागुन २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन नटुटाई राष्ट्रिय समस्याको समाधान खोज्नेतर्फ दलहरुको ध्यान केन्द्रित भएको बताएका छन् । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस तथा...

राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलको निवेदन आयोगमा
शनिबार, १४ फागुन २०७८

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न शुक्रबार निवेदन दिएका छन् । दलदर्ताका लागि...

एमसीसी सकसः प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, आजपुनः छलफल हुने
शनिबार, १४ फागुन २०७८

उनले भने, “प्रधानमन्त्रीले आफ्नो प्रस्ताव राखे । प्रमुख प्रतिपक्ष दलका नेता ओलीको पुरानो अडान कायमै रहेको छ, उनले संसद्मा प्रवेश गर्ने वातावरण बनाउनु पर्यो भनेका छन, त्यो वातावरण भयो भने...

राष्ट्रिय मान्यताप्राप्तसहित ५१ दलले आयोगमा दर्ता गरे
शुक्रबार, १३ फागुन २०७८

दलदर्ताका लागि तीन वटै पार्टीका निर्वाचन फाँट हेर्ने जिम्मेवारीमा रहेका नेतासहितका पदाधिकारी आयोग पुगेर निवेदन दिएका हुन् । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि राष्ट्रिय मान्यता प्राप्त पाँचसहित ५१ राजनीतिक...

प्रतिनिधिसभाको आजको बैठकमा एमसिसीमाथि छलफल हुने
शुक्रबार, १३ फागुन २०७८

प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल हुनेछ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य...

स्थगित प्रतिनिधिसभा बैठक आज बस्दै, एमसीसी सम्झौताबारे छलफल हुने
शुक्रबार, १३ फागुन २०७८

बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको हो। ...

शीर्ष नेताबीच एमसिसी, संसद् अवरोध र राष्ट्रिय सन्दर्भबारे छलफल
विहीबार, १२ फागुन २०७८

आजदेखि प्रतिनिधिसभा सम्झौतामाथि छलफल हुने तयारी गरिएको भए पनि अन्तिम समयमा संसद् बैठक स्थगित भयो । प्रतिनिधिसभाको बैठक शुक्रबार १ बजेका लागि बोलाइएको छ । सम्झौतामाथि छलफल सुरु हुने बैठकको...

प्रतिनिधिसभाको बैठक सूचना टासेर स्थगित
विहीबार, १२ फागुन २०७८

संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक नबसेका कारण अब अर्को बैठक भोलि शुक्रबार दिउँसो १ बजेका लागि राखिएको उल्लेख छ । ...