प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताएका छन् । ...
लामो समयसम्म धितोपत्र बोर्डमा काम गरेको अनुभव भएका गिरी र अधिकारीको आवेदनलाई स्वाभाविक मानिए पनि पौडेल कुन माध्यमबाट यो दौडमा सामेल हुन आए भन्ने चाहिँ खुलेको छैन। उनको आवेदनले कतै...
यसबिच विकासशील अर्थतन्त्र भएका मुलुकहरूको ऋण निकै ठुलो मात्रामा बढेको छ । त्यसलाई सम्हाल्दै आर्थिक स्थायित्व कायम गर्न नेपाल लगायतका मुलुकहरूले ठुलो आर्थिक तथा राजनीतिक मूल्य चुकाउनु पर्ने अवस्था देखा...
राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गरेको उल्लेख गरिएको छ । ...
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया र कमलरीहरुको व्यवस्थापनका लागि संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताएकी छन् । मन्त्रालयसँग सम्बन्धित विभिन्न पक्षहरुसँग...
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश नं. १ को प्रदेश प्रमुखमा पर्शुराम खापुङ, कर्णाली प्रदेशको प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई प्रमुख बनाउने निर्णय गरेको हो ।...
सडक अवरुद्ध भएकाले खाद्यान्न तथा नुनलगायत सामग्री अभाव भयो भन्ने गुनासो आएकाले सङ्घीय भौतिक पूर्वाधार मन्त्रालय र सडक डिभिजनसँग समन्वय गरेर तत्काल सडक मर्मत गर्दै सञ्चालन गर्न समन्वय गर्ने, वर्षा...
सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सोमबार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको बाह्रबिसेदेखि नेपाल–चीन सीमा नाका मितेरी पुलसम्म स्थलगत अवलोकन गरी सो क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी लिएका छन् । ...
राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत रुहेका...
यद्यपि पछिल्लो समय बेमौसमी वर्षाका कारण अर्बौको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्यअनुरूप हुने विश्वास व्यक्त गरे । उनले राजस्व वृद्धिका लागि लगानी...
गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संविधान, संसदीय प्रजातन्त्र र सङ्घीयतालाई जीवन्त पार्न गठबन्धन दलबीच सहमति...
राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्ष, संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास एवं निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ समिति गठन गरिएको उनले बताए । गठबन्धन बैठकमा आसन्न राष्ट्रियसभा...
उनले भने, ‘संविधानको रक्षाका लागि बनेको यो सरकार हो र अब यो सरकार आगामी निर्वाचनसम्मका लागि गठबन्धनका रुपमा नै अघि बढ्छ । चुनावमा गएपछि कुन पाटी बोका बन्छ र कुन...
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार दिउँसो ३ बजेका लागि प्रधानमन्त्री देउवाले बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा केहि महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ । ...
मजदुरी गरेर खाने शोषित छन् तर उनीहरूले न्याय माग्न जाने ठाउँ कहीँ पनि छैन । सरकारले यो निर्णय कार्यान्वयन गर्दा मजदुरहरूलाई न्याय माग्न पनि सहज हुने देखिन्छ । काम लगाउने...
प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने र सोही बैठकमा आज नै विश्वासको मत लिने प्रक्रिया सुरु गरिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । “भ्याएसम्म विश्वासको मत लिने सबै प्रक्रिया...
अभिव्यक्ति दिन सुझाएकी हुन् । उनले आफ्नो फेसबुकमा भनेकी छिन्, पूर्व प्रम ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला । स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा( हिसिला यामी)ले २०४९ सालमा...
‘यहाँको अहिलेको ठूलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु । त्यो ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण...
पाटीर्को अधिवेशनमा जित–हार हुन्छ तर यसलाई दुश्मनीका रूपमा लिन नहुने बताउँदै प्रधानमन्त्री देउवाले भने, “पार्टी अधिवेशन आउँदैछ, सर्वसम्मतरूपमा पार्टी सभापति छान्नुस्, जित हार हुन्छ, हार्नेले जित्नेलाई सहयोग र जित्नेले हार्नेलाई...
भारत, चीन, कोरिया, जापान, युरोपियन युनियनलगायतबाट नेपाललाई वर्षेनी अनुदान र ऋणमा आधारित सहयोग प्राप्त हुने गरेको उल्लेख गर्दै सहमहामन्त्री महतले अमेरिकाले दिने सहयोगमा फरक मापदण्ड र नीति अख्तियार गर्न नहुने...