गाउँपालिकाले करारमा नियुक्ति गरेका ती शिक्षकको तलब आन्तरिक स्रोतबाट खुवाउनुपर्ने व्यवस्था रहेको भएपनि सशर्त अनुदानबाट खुवाएको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाले आफै नियुिक्त...
नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् । उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका...
हामी मध्ये कमैले मात्र अनुमान लगाएको होला कि नेपाली बजारमामा समेत त्यसले नकारात्मक प्रभाव पार्ने वाला छ। यहाँसम्मकी हाम्रो भान्सालाई समेत अफगानिस्तानमा भएको राजनीतिका परिवर्तनले सताउने देखिएको छ। ...
नी सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतीको नाममा सेयर किनेपछि सिइओ साउद विवादमा तानिएका थिए । उनलाई अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेको थियो । संसद्को...
निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई सनाखतका लागि बुधबार बोलाएको छ । आयोगले दुबै दललाई सनाखतका लागि अढाई घण्टा समय निर्धारण गरेको...
नेकपा (एमाले) को आज ११ बजेको लागि तय गरिएको स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ । सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल...
यति अपार धनजनको क्षति भएको अफगानिस्तान युद्धमा कसले जित्यो र कसले हार्यो भन्ने बहस अब दशकौँ सम्म चल्नेछ। सरसर्ती हेर्दा सो युद्धमा तालिबानले अभूतपूर्व जित हासिल गरेको जस्तो देखिन्छ भने...
सोही केन्द्रीय समिति बैठकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको थियो तर क्रियाशील सदस्यताको विवाद समयमै निरुपण हुन नसकेका कारण आज...
आफूलाई चन्द्रगिरिको बैंठकमा नबोलाएको भन्दै ट्विट गरेका छन् । उनले आफ्नो ट्विटमा लेखेकाका छन्, 'मलाई पनि चन्द्रागीरी जाम जाम लाग्याथ्यो निम्तै दिएनन।कस्ता हांडीघोप्टे रेछन बाक्लो दाल खादा पनि लुकेर खाने...
सो अवसरमा मुख्यमन्त्री केसीले पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको उल्लेख गर्दै सत्ता बहिर्गमनको आक्रोश भएको टिप्पणी गरे । उनले सत्तामा रहने र प्रतिपक्षमा रहने सामान्य प्रक्रिया रहेको भन्दै संसदीय...
नेपालमा वार्षिक १२ लाख मेट्रिक टन फलाम तथा डन्डीको माग छ। तर, नेपाली उद्योगको उत्पादन क्षमता भने करिब ३५ लाख मेट्रिक भएको उनले दाबी गरेका छन् । 'एउटै उद्योगले वार्षिक...
खोटाङका स्थानीय तहमा बेरुजुको चाङ ठडिएको छ । दश स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६/०७७ गरिएको लेखा परीक्षणका क्रममा रु ४० करोड ९७ लाख ७६ हजारभन्दा बढी बेरुजु...
जिल्लाका २० वटै पालिकामा अनियमितताले बर्सेनि बेरुजु रकम बढ्दै गएको छ । विकास निर्माणको काम समयमै सम्पन्न नगरेकाले अधिकांश स्थानीय तहमा बेरुजु बढेको हो । त्यस्तै कानुनविपरीत काम हुँदा र लेखापरीक्षणको क्रममा...
महालेखाको प्रतिवेदनअनुसार रौतहटको ईशनाथ नगरपालिकाले साडी, कुर्था वितरणमा १० लाख ९७ हजार रुपैयाँ, फतुवा विजयपुरले साडी, ग्यास वितरणमा रु ८८ लाख ८६ हजार, मौलापुर नगरपालिकाले ग्यास चुल्हो वितरणमा रु ५०...
आर्थिक वर्ष २०७६र७७ मा १ खर्ब ४ अर्ब ३८ करोड रूपैयाँ बेरुजु थप भएको छ भने आर्थिक वर्ष २०७५र७६सम्मको बेरुजुबाट एक खर्ब ३ अर्ब ८५ करोड रूपैयाँ घटेको छ ।महालेखा...
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०७६/७७ को ५८ औँ वार्षिक प्रतिवेदन पेश भएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजिक समारोहमा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक टङ्कमणि शर्माले नेपालको संविधानको धारा २९४ को...
यति बेला नेपालको पुँजी बजार धेरै कारणहरूसहित चर्चामा छ । एकातिर कारोबार रकमले नयाँ रेकर्ड बनाइरहेको छ भने उता नेप्से परिसूचक पनि नयाँ विन्दु छुँदै अघि बढी रहेको छ ।
निर्वाचन आयोगले उस्ता उस्तै नाम राख्नु नमिल्ने भनेपछि माधव कुमाार नेतृत्वको नयाँ पार्टीको नाम फेरिएको छ । नेपाल समूहका नेताहरूले यसअघि राखिएको नेकपा एमाले (समाजवादी) नाम बदलेर नाम नेकपा एकीकृत...
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिईओ चन्द्रसिंह साउदलाई अर्थ समितिले छानविन गरि कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको अर्थ समितिको बैठले अध्यक्ष...
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सम्भाव्यता अध्ययनका लागि अर्थविद्का रूपमा पनि काम गरिसकेका उनले यसअघि जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदा पनि सँगै काम गरेका थिए। ...