अमेरिकी समर्थित सरकारी सेना र तालिबान बिच २० वर्षको युद्धको दौरान भएको व्यापक विनाश र विदेशी सेनाहरूको बिदाइको कारण स्थानीय खर्चमा आएको कमी, मुद्राको मूल्यमा आएको गिरावट र डलरको अभावमा...
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन् २०१९ सम्मको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा बहु आयामिक गरिबी दर ३९.५ प्रतिशत रहेको छ । यस्तै सुदूरपश्चिम प्रदेशमा २५.५ प्रतिशत र प्रदेश नं....
हस्ताक्षर कार्यक्रममा अर्थ सचिव मरासिनीले युवाहरूलाई आफ्नो पूर्ण क्षमता हासिल गर्न सघाउनका लागि मानव पूँजीमा लगानी गर्नु नेपालको प्राथमिकता रहेको उल्लेख गर्दै यसबाट कोभिड–१९ महामारीका कारण शिक्षा प्राप्त गर्नबाट बञ्चित...
नवनियुक्त मुख्यमन्त्री शाक्यको जन्म विसं २०११ को दशैँको अष्टमीका दिन काठमाडौँको हनुमानढोका दरबार स्क्वायर नजिकै बस्दै आएको नेवारी परिवारमा भएको थियो । आमा बुबाको आठ सन्तानमध्ये शाक्य दोस्रो सन्तान हुन...
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका निम्ति आयोगमा निवेदन दर्ता भएको जानकारी दिए । नेकपा एमाले (समाजवादी)मा साविक नेकपा एमालेका सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)...
पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ । प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरेको...
अर्थमन्त्री शर्माले सिएनआईले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी अभियान’ को प्रशंसा गर्दै उत्पादनमूलक उद्योग स्थापना र संचालनको लागि सहज हुने गरी नीति निर्माण तथा संशोधन गरिने वचन दिए ।...
सरकारले मंगलबार अध्यादेश ल्याएको थियो। जारी भएको नयाँ अध्यादेश अनुसार अब कुनै राजनीतिक दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्याएर दल विभाजन गर्न सकिन्छ। ...
नयाँ तालेवानी सत्ताले भारतलाई राम्रो नजरले नहेर्ने पक्का छ। यसरी पाकिस्तानको प्रभाव क्षेत्रमा घुस्ने र आफू वास्तवमै दक्षिण एसियाको 'ठुल्दाई' देखिन भारतीय चाहना अधुरो नै रहने भएको छ। ...
यदि योजना अनुसार काम भयो भने अब स्वचालित भन्सार प्रणाली अन्तर्गत भन्सार जाँच पासका सबै प्रक्रियाहरू प्रविधिद्वारा स्वचालित गरिएको हुनेछ । देशभरका उनन्तीस वटा भन्सार कार्यालयहरूमा ‘नेपाल भन्सार स्वचालन प्रणाली’...
राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश नं २ का प्रदेश प्रमुखमा नियुक्त गरेकि छिन् । उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को गत साउन ३२ गतेको...
यही साउन ३ गते प्रारम्भ भएको अधिवेशनमा २९ दिन चल्यो । हालसम्म १० बैठकमा २० घण्टा १५ मिनेट संसदीय काम भयो । त्यसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, यौन...
शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा...
‘प्रगतिशील पुँजीवाद’ को अवधारणाअनुसार विकास रणनीति तय गर्नुपर्ने बताए । मजवुत अर्थतन्त्र निर्माणको लागि संरचनागत सवलीकरण अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री शर्माले गहन अध्ययन अनुसन्धानको लागि अर्थमन्त्रालयमा उपयुक्त संयन्त्र निर्माण...
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाले अधिग्रहण गरेको जग्गा कब्जा भएको भन्ने समाचार असत्य रहेको एमसीए नेपालले जनाएको छ। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एमसिए–नेपाल विकास समिति यस्तो दाबी गरेको हो।
यसले एकसाथ दुई वटा कुरा बोलेको छ। पहिलो एकै बैंकबाट एउटै व्यक्तिलाई ठुलो मात्रामा शेयर धितोमा मार्जिन प्रकृतिको कर्जा प्रवाह हुने हो भने त्यसले जोखिम बढाउँछ। अर्को, बैंकबाट ऋण लिएर...
अर्थमन्त्री जनार्दन शर्मा जनयुद्धको कमाण्डर भैसकेको व्यक्ति भएकोले र उनले ‘म पैसाको लालच गर्दिन्, काम गर्नुहोस, म विभेद गर्दिन’ भनेर कर्मचारीलाई भनेकोले मन्त्री शर्मा अनुशासनमा रहे राम्रो काम हुने विश्वास...
नेपाललाई आत्मनिर्भर बनाउन सामान्य प्रयत्नले नपुग्ने भन्दै मन्त्री शर्माले गुणात्मक प्रयत्न जरुरी रहेको बताएका छन्। निर्यातमुखी अर्थतन्त्र निर्माणको लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य रहेको भन्दै उनले यसमा निजी क्षेत्रको सहयोगको...
यसबाट समग्र बैंकिंग प्रणालीमा तरलता बढाउन सहयोग पुग्ने उनको भनाई छ। हाल अनौपचारिक ढङ्गले भित्रिरहेको विप्रेषण औपचारिक रूपमा आउँदा आर्थिक क्षेत्र चलायमान राख्न ठुलो मदत पुग्ने देखिन्छ। त्यसै गरी, बैङ्क...
नयाँ ब्यवस्थ अनुसार अब निषेधाज्ञा अवधिको २०७८ असारसम्म भुक्तानी गर्नु पर्ने इएमआई/इक्यूआई वा अन्य साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकहरूको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्याङ्कन गरी २०७८ पुस...