aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
मौद्रिक नीति चुहावटबारे अर्थमन्त्रीको चासो, यसो भन्छन् गभर्नर
शुक्रबार, २९ साउन २०७८

मौद्रिक नीति सार्वजनिक गर्ने भनिएको निर्धारित समयभन्दा अगाडि नै त्यसमा भएका व्यवस्थाहरुबारे सञ्चार माध्यमहरूले समाचार बनाएपछि अर्थ मन्त्रालयले यसबारे चासो बढाएको छ । समाचार स्रोतका अनुसार अर्थमन्त्री जनार्दन शर्माले यस...

निर्धारित समय अगावै मौद्रिक नीति छताछुल्ल, महाप्रसादले गरेकै हुन् त 'महाभूल' ?
शुक्रबार, २९ साउन २०७८

चालू आर्थिक वर्षको लागि नेपाल राष्ट्र बैंकले आज अपराह्न ४ः१५ बजे सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति अनधिकृत ढङ्गले समय अगावै बाहिर आएको छ । विभिन्न सञ्चार माध्यमहरूमा मौद्रिक नीतिले तय...

आज मौद्रिक नीतिमा के आउँदै छ नयाँ ?
शुक्रबार, २९ साउन २०७८

आज जारी हुने मौद्रिक नीतिले बैंकहरुलाई जथाभाबी ऋण लगानी गर्नबाट रोक्ने विशेष प्रावधान ल्याउन लागेको राष्ट्र बैंक सम्बद्ध स्रोतले बताएको छ। हालै अर्थमन्त्रीले संसद्मा सार्वजनिक गरेको मुलुकको अर्थतन्त्रको पछिल्लो परिदृश्यले...

पौने नौ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा
शुक्रबार, २९ साउन २०७८

बागमती प्रदेशका स्थानीय तहहरुद्वारा गत आर्थिक वर्ष २०७७/७८ मा सङ्कलित विभिन्न तीन किसिमका करबापत झण्डै नौ अर्ब प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन् । स्थानीय तहले आफूले उठाउने करबाट आफूलाई...

राजश्व दोब्बर पार्ने कार्ययोजना पेश गर्न अर्थमन्त्रीको निर्देशन
विहीबार, २८ साउन २०७८

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजश्व भनेको देशकै प्राणरेखा भएको भन्दै राजश्व संकलनको निर्धारित लक्ष हेरफेर हुने संभावना रहेको बताए । राजश्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकोले सोही...

श्वेतपत्र अघिल्लो सरकारको आलोचनामा केन्द्रित: पूर्वअर्थमन्त्री
विहीबार, २८ साउन २०७८

“आर्थिक वर्ष २०७३र७४ मा बचतको तुलनामा उपभोगमा ८७ प्रतिशत खर्च भएको भन्दै २०७७र७८ मा ९३ प्रतिशत पुग्यो भनिएको छ । तर यो अवधि कोभिडका कारणले उत्पादन र आय घटेको र...

अन्ततः शुक्रवार जारी हुने भयो मौद्रिक नीति
विहीबार, २८ साउन २०७८

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिकका लागि आफूले सबै प्रक्रिया र तयारी सकेको पटक पटक जनाउँदै आएको थियो । तर, अर्थ मन्त्रालयबाट सो नीति सार्वजनिक गर्न भने अनुमति नपाउँदा रोकिएको...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
विहीबार, २८ साउन २०७८

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रदेशसभा...

प्रतिस्थापन विधेयकले प्रदेश र पालिकालाई न्याय दिन्छः अर्थमन्त्री
विहीबार, २८ साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहको अधिकार कहीँ कतै संकुचित भएको भए प्रतिस्थापन विधेयकद्वारा सच्याइने बताएका छन् । विहीवार राष्ट्रिय सभामा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गरिसकेपछि त्यसबारे...

श्वेतपत्रमा आर्थिक परिसूचकको तुलनामा नमिलेन
विहीबार, २८ साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको श्वेतपत्रमा गलत तथ्याङ्क राखिएको डा कँडेलको आरोप छ । सामान्य अवस्था र देशै ठप्प भएको असामान्य अवस्थासँग तुलना गरेर नयाँ सरकारले तथ्य बङ्ग्याएर...

उत्पादनमूलक अर्थतन्त्र निर्माणमा जोड दिन परिसंघको आग्रह
बुधबार, २७ साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा प्रस्तुत गरेका देशको वर्तमान आर्थिक अवस्थाको जानकारी सम्बन्धी नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको चित्रण गरेको छ। सो जानकारीपत्रमा कोभिड १९ ले पारेको प्रभाव, कमजोर सरकारी खर्च,...

चुनौती स्वीकार गरेर आएको छु, देश र जनतालाई निराश बनाउँदिनः घिसिङ
बुधबार, २७ साउन २०७८

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुनौतीलाई स्वीकार गर्दै सरकारले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा आत्मसाथ गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ...

राष्ट्रिय सभाबाट दुई विधेयक पारित
बुधबार, २७ साउन २०७८

राष्ट्रिय सभाबाट दुई विधेयक पारित गरिएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गरेका  ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन...

एडीबीसँग १९ अर्ब ५८ करोड रुपैंया बराबरको ऋण सम्झौता
बुधबार, २७ साउन २०७८

उनले कोभिड १९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बंैकले पु¥याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए । ...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
बुधबार, २७ साउन २०७८

बुधबार दिउँसो प्रदेश प्रमुख प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् । प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् । सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त
बुधबार, २७ साउन २०७८

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो...

सरकार एक खर्ब ४३ अर्ब घाटामा (स्वेतपत्र पूर्णपाठ)
मंगलबार, २६ साउन २०७८

कोभिड १९ महामारी नियन्त्रण नयाँ सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै मन्त्री शर्माले २०७८ साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४ सय ३५ जनाले पहिलो र २६ लाख ६...

पुँजी बजारमा साना लगानीकर्ताको हित संरक्षण गरिन्छः अर्थमन्त्री
मंगलबार, २६ साउन २०७८

अर्थमन्त्री जनार्दन शर्माले नेपालको पुँजी बजारमा सबैको पहुँच विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार संघीय संसदमा बोल्दै उनले पुँजी बजारको विकासलाई सरकारले प्राथमिकताका मा राखेको बताएका हुन्। ...

नेपालको ऋण २५० प्रतिशतले बढ्यो
मंगलबार, २६ साउन २०७८

उनले भने, ‘आर्थिक वर्ष २०७७/७८ मा नेपालको ऋण २५० प्रतिशतले बढेर १७ खर्ब २९ अर्ब पुगेको छ । आन्तरिक तर्फको ऋणमा पनि ४० प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक...

बजेटलाई असंवैधानिक भन्दै अर्थमन्त्रीले जारी गरे ‘स्वेतपत्र’
मंगलबार, २६ साउन २०७८

आर्थिक वर्ष २०७८र८९ मा घोषणा गरिए अनुसारको आर्थिक वृद्धि नहुने बताएका छन्। विगतमा पनि अनुमान गरिएको जस्तो आर्थिक वृद्धि हुन नसकेको उनले जनाएका छन्। नेपालीहरु उपभोक्तावादी हुँदा उत्पादनमूलक पुँजी विस्तार हुन...