मन्त्री भट्टराईले नयाँ सम्झौत्ताले सांस्कृतिक संस्थान आत्मानिर्भरतर्फ अघि बढेको बताउँदै अध्यक्ष तथा महाप्रबन्धकलाई धन्यवाद दिए। सी. एम. ट्रेडिङसँगको सम्झौताअनुसार आ।व। २०७७।०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक २० रुपैयाँमात्र थियो । ...
भविष्यमा त्यो ठाउँ साविकका राप्ती अञ्चलका १२ वटै जिल्लालाई जोड्न सक्ने केन्द्रविन्दुकै रुपमा रहन्छ भन्ने मलाई लाग्छ । अहिले सडक सञ्जाल सबैतिर तयार नभएका कारण केही जिल्लालाई अपायक जस्तो देखिन्छ,...
सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कोरोनाको सङ्क्रमण भएका कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी परीक्षणको कार्यका लागि पठाइएको जनाएको छ । परीक्षणको नतिजा नआउँदासम्मका लागि...
भर्चुअल माध्यमबाट हुने यस सम्मेलनको उद्घाटन शुक्रबार, असोज २३ गते अपरान्ह सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने संघले जनाएको छ । परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधीसहित...
सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका विषेश आर्थिक सल्लाहकार डा. युवराज खतिवडा अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको...
सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका विभिन्न निर्णय सार्वजनिक गरेका छन् । बुधबार बैठकको निर्णय सार्वजनिक गर्दै ज्ञावालीले सरकारले कोरोनाबाट रोकिएको सबै परिक्षा सञ्चालन गर्ने अनुमति दिने निर्णय...
लेवनानको बेरुत शहरमा कार्यरत एल शेख मोहमद वासम गोजायलले प्रशंसनीय कार्य गरेकोभन्दै सरकारले अवैतनिक वाणिज्यदूतबाट अवैतनिक महावाणिज्यदूतमा पदोन्नति गरेको छ । ...
नेकपाले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तथा सोको तयारीका लागि आगामी कात्तिक १५ देखि १७ सम्म केन्द्रीय कमिटीको बैठक पनि तय गरेको छ । ...
कोभिड महामारीमा सरकारलाई अर्थतन्त्र जोगाउने ठूलो चुनौती छ । र पनि १ महिनादेखि अर्थमन्त्रीको पद खाली छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बीच अर्थमन्त्रीको सहमति हुन नसक्दा अर्थ...
देश सरकारलाई आवश्यक पर्ने पूर्वाधार बनिसकेकाले रुपन्देही नै प्रदेश राजधानी उपयुक्त रहेको भन्दै सांसंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न उनीहरुले आग्रह गरेका छन् । कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर...
मुख्यमन्त्री शङ्कर पोखरेलको सरकारी निवासमा शनिबार बसेको संसदीय दलको बैठकले सरकारका तर्फबाट शुक्रबार प्रदेशसभामा प्रस्तुत स्थायी राजधानी र नामाकरणको प्रस्तावमा मतदान हुँदा अनिवार्य उपस्थित हुन र प्रस्तावका पक्षमा मतदान गर्न...
दलका सचेतक ढकालले पाल्पा, रुपन्देही र कपिलवस्तुका प्रदेशसभा सदस्यले कपिलवस्तुमा राजधानी हुनुपर्ने धारणासहित सरकारको तर्फबाट प्रस्ताव गरिएको विषयमा फरकमत राखेको बताए । उनले बैठकमा आएका फरकमतलाई संसदीय दलमा सङ्ग्रहणीय र...
रेसुङ्गा नगरपालिकाका नगरप्रमुखलाई हकिन्ज भ्रमणका लागि प्रदान गरिएको निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै राजदूत डा सुवेदीले रेसुङ्गा नगरपालिकाका नगरप्रमुखको तर्फबाट हकिन्ज नगर परिषद्का प्रमुख तथा उपप्रमुखलाई अर्को वर्ष रेसुङ्गाको मैत्रीपूर्ण...
यस्तै व्यवसायिक सङ्घसंस्थाले पनि सरकारको उक्त प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेका छन् । रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घलगायत संस्थाले अलगअलग विज्ञप्ति जारी गरेर बुटवलमा अस्थायी राजधानी...
संघका अध्यक्ष यमलाल लोहनी तथा महासचिव दयानिधि भण्डारीले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा दाङमा प्रदेश ५ को राजधानी बनाउने निर्णय जनभावना विपरीत भएको उल्लेख छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका र संघले...
प्रदेश सरकारको कामलाई पारदर्शी र नतिजामूलक बनाउन कार्य सम्पादन सम्झौताको सुरुवात भएको हो । त्यस्तै प्रदेश सुशासन ऐन र नियमावली को व्यवस्थालाई आत्मसाथ गर्दे सम्झौता कार्यक्रमको थालनी भएको हो ।
म लिम्बनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको हो । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका छन । ...
एक पछि अर्को गर्दै राजनीतिक नियुक्ति पाउन सफल डा.खतिवडा गैर सासंद् अर्थमन्त्रीको रुपमा अर्थ मन्त्रालय प्रवेश गरेका थिए । यो नेपालको आर्थिक क्षेत्रमा एउटा असफल प्रयोग थियो । लामो समय...
अवैध तरिकाले कमाएको सम्पत्ति आफू र श्रीमतीको नाममा जग्गा खरिद गरेको, विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेको तथा विभिन्न कम्पनीको संस्थापक एवम् साधारण शेयर समेत खरिद गरेको पाइएको छ...
सरकारको यो निर्णयले डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बजेट मार्फत बढाएको विद्युतीय गाडीको अन्तः शुल्क दर पनि घटेको छ । सरकारले बजेटमार्फत इलेक्ट्रिक गाडीमा ८० प्रतिशत भन्सार वृद्धि गर्ने निर्णय...