aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
डा.युवराज खतिवडा अमेरिकाको राजदूत, मुख्य सचिवमा वैरागी नियुक्त
विहीबार, १५ असोज २०७७

रग्मीको कार्याकाल यहि कात्तिक ३ गते सकिँदै थियो। त्यस्तै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीको समय सकिएको लामो समय हुँदा समेत पनि सरकारले फिर्ता वा अवधि नथपि राखेको छ...

ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न आदेश
सोमबार, १२ असोज २०७७

चौतर्फी विरोध भएपछि  विभागको सिफारिसमा सार्वजनिक अनुगमन खरीद कार्यालयले ओम्नीलाई तोकिएको मापदण्डअनुसार स्वास्थ्य सामग्री खरीद नगरेको उल्लेख गर्र्दै गत भदौ २९ गते एक वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको थियो...

‘नेपालमा यी ५० हजार गैससले के काम गर्छन’
सोमबार, १२ असोज २०७७

त्यस्तै समितिले यी गैससहरुको गतिविधिको रिपोर्ट समेत राख्ने निर्देशन दिएको छ । समितिका सभापति नीरुदेवी पालले काठमाडौँ उपत्यकालगायत स्थानमा रहेका जमीन तथा भौतिक संरचना उपभोग गर्न दिएवापत प्राप्त हुने रकम...

मन्त्रिपरिषद् निर्णयः विदेशी दातृनिकायसँग ऋण लिन वार्ता टोली गठन (निर्णय सहित)
सोमबार, १२ असोज २०७७

त्यस्तै, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाका लागि विश्व बैंकसँग ९ अर्ब ३८ करोड ऋण लिनका लागि सहसचिवको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली बनाएको सरकारका प्रवक्त मन्त्री ज्ञावलीले पत्रकार सम्मेलनमा...

सरकारले २७ अर्ब बढी सहुलियत ऋण लिन अध्ययन कार्यदल गठन गर्यो
सोमबार, १२ असोज २०७७

सरकारले विभिन्न निकायबाट २७ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण लिनको लागि अध्ययन कार्यदल गठन गरेको छ। त्यसका साथै नेपाललाई प्राप्त ५ अर्ब २७ करोड रुपैयाँ सहयोग स्वीकार गर्ने मन्त्रिपरिषद...

नार्क कार्यकारी निर्देशकमा डा.भण्डारी नियुक्त
आइतबार, ११ असोज २०७७

६ महिनाभन्दा बढी कायममुकायम हुन नपाउने भएकाले सरकारले भण्डारीलाई नै कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । त्यस्तै बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरण सम्बन्धी सम्झौतामा गर्न इजरायलका लागि...

सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली सुधारमा सूचना प्रविधिको प्रयोग
आइतबार, ११ असोज २०७७

इन्टरनेट सेवा प्रदायक, नेपाल राष्ट्र बैंक, सरकारी कारोबार गर्ने बैंक, संचारजगत र नेपाल क्लियरिङ्ग हाउससँगको पर्याप्त समन्वय र सहकार्यले यो प्रणालीमार्फत उपलब्ध हुने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिन्छ भने...

गृहबाट पायो महासंघले चुनावको मिति, मंसिर ११ र १२ ढकाल र प्रधान प्यानल भिड्ने
शुक्रबार, ०९ असोज २०७७

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर ११ र १२ गते निर्वाचन गर्न अनुमति पाएको छ । गृह मन्त्रालयले आज शुक्रबार महासंघलाई पत्र लेखेर महासंघलाई निर्वाचन गर्न अनुमति  दिएको हो । महासंघको...

रेमिट्यान्सको वृद्धि २३ प्रतिशत, विदेश जानेको संख्या ९९.२ प्रतिशतले घटे
शुक्रबार, ०९ असोज २०७७

श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत)नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः...

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति
विहीबार, ०८ असोज २०७७

सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको हो ।...

सम्पत्ति विवरण नबुझाउने १७ हजारभन्दा बढी कर्मचारी अख्तियारको कारवाहीमा
विहीबार, ०८ असोज २०७७

समयमा सम्पत्ति विवरण नबुझाउने १७ हजार १८५ पदाधिकारी तथा कर्मचारीले पाँच हजार जरिवाना तिर्नुपर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई...

भारतद्वारा अर्थ सचिवलाई एक अर्बभन्दा बढीको चेक हस्तान्तरण
विहीबार, ०८ असोज २०७७

भारत सरकारले नेपालको आवास तथा विद्यालय पुनर्निर्माणका लागि एक अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको चेक हस्तान्तरण गरेको छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ सचिव शिशिर...

वाग्मती सरकारले सहुलियतपूर्ण ब्याजदरमा तीन अर्ब ऋण दिने
विहीबार, ०८ असोज २०७७

मन्त्रिपरिषद्को आज बसेको बैठकले कृषि, उद्योग, व्यापारव्यवसायसँंग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन गर्न  कार्यविधिसमेत पारित गरेको  प्रदेश सरकारका आर्थिक मामिला तथा...

महालेखा नियन्त्रकमा मधुकुमार मरासिनी
बुधबार, ०७ असोज २०७७

सचिव मधुकुमार मरासिनीले महालेखा नियन्त्रकको कार्यभार सम्हालेका छन् । हिजो मंगलबारदेखि उनले महालेखा नियन्त्रकको कार्यभार सम्हालेका हुन् । उनलाई गत साउन १२ गते मन्त्रीपरिषद् बैठकले सहसचिवबाट सचिवमा बढुवा गरेको थियो...

बैंक तथा वित्तीय संस्थाको अध्ययनसहित चार उपसमिति गठन
मंगलबार, ०६ असोज २०७७

बैंक तथा वित्तीय संस्थाको समग्र अवस्थाको अध्ययन गर्न उपसमिति गठन भएको छ । प्रतिनिधि संसद,अर्थ समितिअन्तर्गतको उपसमितिले सो अध्ययन गर्ने भएको हो । वित्तीय क्षेत्रमा भएको निक्षेप तथा कर्जा लगानीको...

अझै ६० हजार कामदार स्वदेश फर्कन चाहन्छन्ः श्रममन्त्री यादव
मंगलबार, ०६ असोज २०७७

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले अझै वैदेशिक रोजगारीमा गएका ६० हजार कामदार फर्कन चाहेको बताएका छन् । आर्थिकन्युनसँगको कुराकानीमा मन्त्री यादवले वैदेशिक रोजगारमा गएका ७० हजार...

मन्त्रीपरिषद्को बैठक बस्दै
मंगलबार, ०६ असोज २०७७

आज बस्ने बैठकमा राष्ट्रिय  पुननिर्माण प्राधिकरणको समय थप्नेबारे छलफल हुने बताइएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको सोमबार बसेको निर्देशक समितिले १ वर्ष थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो। प्राधिकरणको निर्देशक समितिको अध्यक्ष...

मालपोत कार्यालय सिसी क्यामेराको निगरानीमा
सोमबार, ०५ असोज २०७७

मन्त्रालय र विभागले सबै मालपोत कार्यालयमा सिसी क्यामेरा जडान गर्ने अभियान थालेको छ । सिसी क्यामेरामा रेर्कड भएका कुरा छ महिनासम्म सुरक्षित रहने मालपोत कार्यालय तनहुँले जनाएको छ । सिसी...

महानगरपालिकाकाे राजश्व पनि अनलाइन प्रणालीबाट सङ्कलन
सोमबार, ०५ असोज २०७७

काठमाडाैं महानगरपालिकाले राजस्व निर्धारण तथा सङ्कलन कार्यलाई अनलाइन प्रणालीमार्फत शुरु गरेपछि यसको प्रभावकारिता बढेको छ ।  कामपाले यही असोज एक गतेदेखि वडा नं २६ बाट अनलाइन प्रणालीमार्फत राजस्व निर्धारण...

वामदेव गौतमविरुद्ध सर्वोच्चमा तीन रिट
सोमबार, ०५ असोज २०७७

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी गरी आइतबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीनवटा रिट निवेदन पेस भएका छन् । ...