aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
गण्डकी प्रदेशसभाः बजेटमा उठेका प्रश्नमा यस्ता छन् मन्त्रीका जवाफ
मंगलबार, १९ असार २०८०

गण्डकी प्रदेशसभाको आजको बैठकमा आव २०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका छन् । बजेटमाथि मन्त्रालयगत छलफल सकिएपछि सम्बन्धित मन्त्रालयका बारेमा...

लुम्बिनी प्रदेशको विनियोजन विधेयक पारित
मंगलबार, १९ असार २०८०

लुम्बिनी प्रदेशसभाले २०८०/८१ का लागि विनियोजन विधेयक पारित गरेको छ । आज बसेको बैठकले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा...

कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार, थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
मंगलबार, १९ असार २०८०

कोसी प्रदेशभित्र गठबन्धनमा सबैभन्दा ठूलो संख्या कांग्रेसको रहेकाले बाँकी सिट संख्या पुर्‍याउने जिम्मा पनि कांग्रेसलाई नै दिइएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । ...

भ्रष्टाचार नियन्त्रणका लागि अझै कडा तरिकाले प्रस्तुत हुन्छौँः प्रधानमन्त्री
सोमबार, १८ असार २०८०

प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा माओवादी केन्द्र सम्वद्ध वाइसिएल नेपालका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री दाहालले सुशासनको पक्षमा आफूले कोही कसैसँग पनि सम्झौता नगर्ने र विगतका सबै जसो काण्डको छानबिन गरी दोषीलाई...

राष्ट्रियसभामा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि छलफल
सोमबार, १८ असार २०८०

प्रतिनिधिसभाबाट पारित भइसकेको विनियोजन विधेयक, २०८० माथि राष्ट्रियसभामा छलफल सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमध्ये वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ...

सबै पदमा महिलाको ५० प्रतिशत उम्मेदवारी हुनुपर्ने माग
सोमबार, १८ असार २०८०

पूर्वसभामुख ओनसरी घर्ती, एमाले नेत्री विन्दा पाण्डे, एकीकृत समावजादीकी नेत्री रामकुमारी झाँक्री र नेपाल समाजवादी पार्टीकी नेत्री मानुषी यमी भट्टराईलगायतले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट गरी ज्ञापनपत्र बुझाएकी...

उप्रप्रधान तथा गृहमन्त्री श्रेष्ठले चीनबाट के सन्देश ल्याए (भिडिओ सहित)
आइतबार, १७ असार २०८०

“चिनियाँ पक्षबाट बिआरआईअन्तर्गतका परियोजनाबाट नेपालले लाभ लिनका लागि के कस्तो तयारी गरेको छ भनी जिज्ञासा राखेको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने  “हामीले सो परियोजनाको सन्दर्भमा नेपालको योजना र ‘स्टेप’का बारेमा प्रष्ट...

आज बस्दै प्रतिनिधिसभाको बैठक, के छ कार्यसूची ?
आइतबार, १७ असार २०८०

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८०  पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय...

बहुवर्षीय ठेक्काको स्रोत सुनिश्चिततामा दुरुपयोग भयोः अर्थमन्त्री
शुक्रबार, १५ असार २०८०

योजना तथा कार्यक्रमको स्रोत सुनिश्चिततामा पनि समस्या रहेको बताउँदै उनले भने, “बहुवर्षीय ठेक्काको स्रोत सुनिश्चिततामा पनि दुरुपयोग भएको अवस्था मैले पाएँ । पहिले वर्षैपिच्छे स्रोत छुट्याउने र ठेक्का लगाउनुपर्ने अवस्था...

एक मत नपुग्दा कोशी प्रदेशमा एमालेको सरकार ढल्यो
शुक्रबार, १५ असार २०८०

कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । प्रदेशसभामा भएको मत विभाजनमा बहुमत सांसदको समर्थन...

आज राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक प्रस्तुत हुने
शुक्रबार, १५ असार २०८०

यसैगरी शिक्षा मन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफलका साथै पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । ...

रास्वपाले तोक्यो सबै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
विहीबार, १४ असार २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ । जनताको आवाज संसद्सम्म पुर्याउनका लागि सांसदलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिइएको पार्टी सभापति रवि लामिछानेले जानकारी...

तरुण दलको तदर्थ समितिमा चार सय थप
विहीबार, १४ असार २०८०

सभापति देउवाले सातै प्रदेशमा गरी सदस्य थप गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । यसअघि महिला सङ्घको तदर्थ समितिमा पनि उहाँले सदस्य थप गरेका थिए...

तातोपानी नाका खुला गर्न चिनियाँ उपप्रधानमन्त्री फोङले पहल गर्ने
बुधबार, १३ असार २०८०

दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउनेबारेमा विचारविमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा...

'नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा प्रकाशित समाचार झुटो'
बुधबार, १३ असार २०८०

कार्यालयले उक्त समाचारमा कुनै सत्यता नभएको समेत बताएको छ । यसले प्रहरीलाई अनावश्यक विवादमा ल्याउने काम भएको सूचनामा उल्लेख छ । “प्रहरी सङ्गठनको नेतृत्व र मातहतका निकायबीचको आदेश, कमान्डको शृङ्खला...

‘ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ गर्न थाल्यौँ, यतिमै रोकिने छैनौँ’
बुधबार, १३ असार २०८०

विकृति विरुद्धका लडाइ अगाडी बढाइने र शुद्धीकरणको क्रम अहिले नै नरोकिने उनले दोहोर्‍याए । प्रधानमन्त्रीले भने, ‘यो शुद्धीकरण यतिमा रोकिने छैन । यो निरन्तर अगाडी बढ्ने छ । हिजोबाट प्रधानमन्त्री...

दुई चरणमा ललिता निवासको जग्गा व्यक्तिमा नामसारी भयोः सिआइबी
बुधबार, १३ असार २०८०

मंगलबार ललिता निवास जग्गा काण्डमा संलग्न रहेका निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केट तथा विभिन्न उद्योगका सञ्चालक मीनबहादुर गुरुङ,   सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई सिआइबीको...

ललिता निवास जग्गा काण्डमा पूर्वप्रधानमन्त्रीलाई स्पष्टिकरण सोध्न संसदको माग
बुधबार, १३ असार २०८०

बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सुवालले गिरोहले २०४९ सालदेखि २०६६ सालसम्म सरकारी जग्गा ब्यक्तिको जग्गा बनाई बिक्री वितरण गर्ने काममा सरकारका पूर्व प्रधानमन्त्री मन्त्रीसमेतको सहभागिता भएको...

पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान दिने
बुधबार, १३ असार २०८०

कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री...

पोखरा महानगरको सात अर्ब, १५ करोडको बजेट पारित
मंगलबार, १२ असार २०८०

बजेटमा पर्यटन प्रवर्द्धन, दिगो पूर्वाधार विकास, वातावरण संरक्षण, सम्वर्द्धन तथा फोहोरमैला व्यवस्थापन, संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ...