aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
सुर्तीजन्य पदार्थको कर स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्छः मन्त्री बस्नेत
विहीबार, २८ असार २०८०

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा लाग्ने करबापत प्राप्त हुने सबै रकम स्वास्थ्य मन्त्रालयले प्राप्त गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको...

राष्ट्रियसभाको बैठकबाट आज विनियोजन विधेयक पारित गरिने
विहीबार, २८ असार २०८०

आजको बैठकमा विनियोजन विधेयक २०८० पारित गर्ने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उक्त कुरा उल्लेख गरिएको हो । ...

कोशी प्रदेशमा मुख्यमन्त्री संकटमा, दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश
बुधबार, २७ असार २०८०

निवर्तमान मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दै उक्त आदेश गरेको हो । अदालतले आगामी साउन ७ गतेको पेशी तोकी उक्त विवादमा छलफल गर्नेछ । आदेशमा निवेदक...

मेयर बालेन्द्रलाई अदालतले दिएन वारेसको अनुमति, आफैं धाउनु पर्ने
बुधबार, २७ असार २०८०

दक्षिण भारतीय चलचित्र आदिपुरुषको विवादमा अदालतको आदेश मान्दिन भनेको प्रकरणमा अदालतको अवहेलना मुद्धामा उनले वारेस राखेर मुद्दा लड्न अनुमति माग गरेका थिए । ...

वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा जरुरीः अर्थमन्त्री महत
मंगलबार, २६ असार २०८०

मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र मौद्रिक नीतिको लक्ष्य होइन, समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य भएको बताउँदै मन्त्री डा. महतले भने, ‘आउँदो आर्थिक वर्षको सुरुमै मौद्रिक नीतिले यी कुरालाई...

रकमान्तर र स्रोतान्तर गर्ने प्रवृत्तिलाई रोक्न नसकेको अर्थमन्त्रीको स्वीकारोक्ति
सोमबार, २५ असार २०८०

“अधिकांश क्रमगत र बहु वर्षीय ठेक्काका आयोजनामा सङ्घबाट सानो रकममा पनि बजेट पठाउनुपर्ने अवस्था थियो । त्यसलाई हामीले आगामी आर्थिक वर्षको बजेटमा रोक्न सकेनौँ”, अर्थमन्त्री महतले भने, “दायित्व सिर्जना भइसकेकाले...

६० लाख नयाँ पासपोर्ट छाप्ने निर्णय भइसक्योः परराष्ट्रमन्त्री
सोमबार, २५ असार २०८०

उनले मन्त्रिपरिषदले ५ वर्षका लागि पुग्ने गरी ६० लाख हाराहारी पासपोर्ट छपाइ गर्ने निर्णय समेत गरेको जानकारी गराएका थिए । अब नयाँ पासपोर्ट छपाईका लागि बोलपत्र आवहन हुने उनले बताए...

सकारात्मक देखियो मुलुकको आर्थिक अवस्था, चीन तर्फको निर्यातमा ठूलो वृद्धि
सोमबार, २५ असार २०८०

आर्थिक वर्ष २०७९/८० को एघार महिनामा  कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १४३ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले...

सरकारले खर्च गर्ने अन्तिम दिन ढुकुटीबाट निस्कियो साढे ४१ अर्ब, विकास खर्च ५५ प्रतिशत मात्र भयो
सोमबार, २५ असार २०८०

सरकारले आइतबारसम्म २  खर्ब १० अर्ब रुपैयाँ पुँजीगत खर्च गरेको छ । यो पुँजीगत खर्चका लागि कुल विनियोजित रकमको साढे ५५.२२  प्रतिशत मात्र हो । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ८०...

हर्क साम्पाङले बालेन्द्रलाई भने, मुद्धा लाग्दा हच्किनु हुन्न
सोमबार, २५ असार २०८०

आइतबार मेयर साहले सर्वोच्च अदालतले जारी गरेको तारिख पर्चाको फोटो राख्दै भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा अपराधी भएको बताएका थिए । ...

पदको दुरुपयोग नगरी लचिलो मौद्रिक नीति ल्याउन गभर्नरलाई अर्थमन्त्रीको दबाब
आइतबार, २४ असार २०८०

“वित्त नीतिले एउटा र मौद्रिक नीतिले अर्को बाटो समात्यो भने हाम्रा लक्ष्य पूरा हुन सक्दैनन्, अर्थमन्त्री महतले दबाबपूर्ण भनाई राख्दै भने, “पदको दुरुपयोग मन्त्रालय वा राष्ट्र बैंक दुवैको नेतृत्वबाट हुन...

बजेट सक्ने चटारोमा शनिबार समेत गरियो सवा १६ अर्ब खर्च
आइतबार, २४ असार २०८०

यता खर्च निकै तीव्र गतिमा बढेको भए पनि राजश्व परिचालनमा भने सरकार निकै कमजोर साबित भएको छ । अहिलेसम्म लक्षको ६३.३२ प्रतिशत मात्र राजश्व सङ्कलन गर्न सरकार सक्षम भएको देखिएको...

लचिलो मौद्रिक नीतिले अपस्फीतिमा त पुर्‍याउँदैन ?
आइतबार, २४ असार २०८०

त्यसो त कडा आर्थिक नीतिका कारण हल्का मन्दी र उच्च बेरोजगारी नदेखिएको होइन तर त्यसको मूल्य खुकुलो मौद्रिक नीति बनाउँदाको भन्दा कम नै हुने देखिन्छ । यसो किन भनिएको हो...

एकिकृत समाजवादी पाल्पाका अध्यक्ष पाण्डेयको निधन
शनिबार, २३ असार २०८०

मृतक पाण्डेयको दुई छोरा र श्रीमती छन् । पाण्डेयको २६ वर्षीय माहिलो छोराको पनि गत वर्ष हृदयघाटबाटै मृत्यु भएको थियो । पूर्वएमाले पाल्पाको उपसचिव रहेका मृतक पाण्डेय पाल्पामा सरल र...

रोकिएन वर्षान्तको भुक्तानी, असारमा मात्रै सवा खर्बको चेक काटियो
शुक्रबार, २२ असार २०८०

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गर्ने दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार अहिले पुँजीगत खर्च दैनिक एक प्रतिशत बिन्दुले बढिरहेको छ । गत आइतबार असार १७ गते पुँजीगत खर्च वार्षिक लक्ष्यको ४४ दशमलव...

२ प्रतिशतको लचकता दृष्टिगत गरी मौद्रिक नीति ल्याउन पर्छ : अध्यक्ष अग्रवाल
विहीबार, २१ असार २०८०

उनले भने, तर, विगत वर्षका अनुभवका आधारमा राष्ट्र बैंकले । साथै, ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न पनि बजेटको सोचअनुसार औद्योगिक वातावरणमैत्री र उत्पादनशील क्षेत्र केन्द्रित भएर निजी क्षेत्रको...

प्रधानमन्त्रीको राजीनामा मागेर संसद् अवरुद्ध गर्नु संसदीय मान्यताविपरीत : उपप्रधानमन्त्री
विहीबार, २१ असार २०८०

संसद् बैठक अवरोध गर्ने दलहरुले संसद् सञ्चालन गर्न सहयोग गर्ने उपप्रधानमन्त्री श्रेष्ठले विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बन्न भारतको सहयोग रहेको भन्ने अभिव्यक्ति नदिएको उल्लेख गर्दै उनले...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग
बुधबार, २० असार २०८०

सोमलबार ‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक बिमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्ली गएको...

राजश्व उठाउने काममा जिम्मेवार भएर लाग्न अर्थमन्त्रीको निर्देशन
बुधबार, २० असार २०८०

‘अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको श्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्ने श्रोत जुटाउने जिम्मेवारीमा हामी छौं । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ । अहिले राजस्वको हिस्साले...

मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद अवरुद्ध गरिँदैछः प्रधानमन्त्री
बुधबार, २० असार २०८०

उनले भने, ‘मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंगाएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीहरूलाई कार्वाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूचि थियोे।...