aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
प्रधानमन्त्रीका निजी सचिव राजस्व अनुसन्धानको डिजीमा नियुक्त
मंगलबार, १२ असार २०८०

राजस्व अनुसन्धान विभागका नारायण सापकोटा विभागमा गएको केहि महिना पुग्दै गर्दा प्रधानमन्त्री कार्यालयको दवावका कारण विभागबाट हटाइएका छन।  ढुङ्गाना कर्मचारी प्रशासनभित्र ‘डन’का रुपमा पनि चिनिने गरेको उनका एक सहकर्मीले आर्थिकन्युज...

धनुषाका पाँच पालिकाले ल्याउन सकेनन् बजेट
मंगलबार, १२ असार २०८०

धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन्। यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी...

तलिता निवास जग्गा काण्डमा थप चार जना पक्राउ
मंगलबार, १२ असार २०८०

भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेको प्रहरीले बताएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल,...

बेरुजु बढ्नुका कारण खोज्न ताते सांसद, साढे नौ खर्ब नाघ्यो त्यस्तो रकम
सोमबार, ११ असार २०८०

“बेरुजु कम गर्न वित्तीय सुशासन कायम गर्नुपर्ने देखिएको छ । त्यस्तै, नीतिगत र संरचनागत सुधार, जनशक्ति व्यवस्थापन, नयाँ प्रविधिको प्रयोग, कानूनको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा महालेखा परीक्षकको कार्यालयसँग छलफल भएको...

वातावरण तथा सरसफाइमा काठमाडौं सचेत, अरू महानगरले छुट्याएनन् आवश्यक बजेट
सोमबार, ११ असार २०८०

सबै महानगरपालिकाको बजेट पुस्तिका हेर्दा 'वातावरण तथा सरसफाइ क्षेत्रमा काम गरिनेछ' भन्ने वाक्यांश देखिन्छ । तर, विनियोजित बजेट हेर्ने हो भने जो कोही निराश बन्छ। नीति तथा कार्यक्रम हेरेर भन्दा...

दुहु गाउँपालिका–५ का वडाध्यक्षको निधन
सोमबार, ११ असार २०८०

भट्टको धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिका–६ को ग्वानीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । भट्टको शव जिल्ला अस्पतालमा राखिएको छ ।...

धरान उपमहानगरपालिकाको १ अर्ब ७१ करोड रुपैयाँको बजेट
आइतबार, १० असार २०८०

उपमहानगरपालिकाले सबै वडालाई २१ करोड रुपैयाँ बजेट दिएको छ । यस्तै सहरी योजना तथा भौतिक पूर्वाधार तर्फ ४३ करोड ५१ लाख १५ हजार, शिक्षा युवा तथा खेलकुदतर्फ ४७ करोड १३...

कामपाको सबै सेवा अनलाइन प्रणालीमार्फत, करार कर्मचारीका लागि ३० करोड
आइतबार, १० असार २०८०

त्यसैगरी, कामपाले  एक टोल एक खेलकुद पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि रु १० करोड ५० लाख विनियोजन गरिएको छ । रु २५ अर्ब ५४ करोडको कूल...

ललितपुर महानगरपालिकाको बजेट ६ अर्ब ५० करोड
आइतबार, १० असार २०८०

असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने नियमलाई स्विकार्दै ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रूपयाँको बजेट ल्याएको छ । आइतबार महानगरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले नगर सभामा...

विराटनगरको बजेट ३ अर्ब २८ करोड, घट्यो राजश्वको लक्ष
आइतबार, १० असार २०८०

चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा महानगरले आन्तरिक राजस्वबाट ५१ करोड ६६ लाख मात्र सङ्कलन गरेको छ। चालु आवमा आन्तरिक आयबाट १ अर्ब ६४ लाख प्राप्त हुने लक्ष्य राखिएको...

काठमाडौँ महानगरले सुलभ मुल्यको औषधी पसल खोल्ने, स्वास्थ्यलाई छुट्टायो ४१ करोड
आइतबार, १० असार २०८०

‘सुलभ स्वास्थ्य सेवा, नागरिकलाई टेवा’ योजना राखिएको यस कार्यक्रमलाई थप ३५ करोड रकम विनियोजन गरिएको छ।  आइतबार महानगरले २५ अर्ब ५४ करोड ७८ लाखको बजेट नगर सभामा प्रस्तुत गरेको छ।

काठमाडौं महानगरमा रहेका कस्तो घरले कति ह्रास कट्टी तिर्न पर्छ ?
आइतबार, १० असार २०८०

त्यस्तै, भित्रबाहिर पाको इटा वा ढुंगा र माटोको जोडाई भएको सबै किसिमको भवन २ प्रतिशत ३५ वर्षसम्म ह्रास कट्टी कटाउन पर्ने छ ।  प्रीफायब भवन, गोदाम भवन, टस्ट ३ प्रतिशतका...

बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैनः सांसदहरु
आइतबार, १० असार २०८०

“विनियोजन विधेयकका सन्दर्भमा हामीले यो संशोधन हुँदैन भन्ने धारणा बनाएका छौँ । बजेटमा संशोधन हुँदैन भन्ने कुरा हामीले प्रतिनिधिसभा नियमावलीमा पनि राख्यौँ”, उनले भने, “अरु विधेयकहरु सदनमा प्रवेश हुने, छलफल...

सहकारीका ठगीको उजुरीका चाङले सिआइबीको कोठा नै भरिए : गृहमन्त्री श्रेष्ठ
आइतबार, १० असार २०८०

यो समस्या समाधानको लागि समिति समेत गठन गरिसकिएको जानकारी दिँदै उनले भने, 'केही समस्या यसमा नै छन् केही चाहिँ तरलता अभाव (लिक्युडिटी क्रंच) ले सिर्जना गरेको समस्या हो ।' ...

जीडीपीभन्दा निक्षेप बढी हुँदा यसरी पर्दैछ अर्थतन्त्र जोखिममा
आइतबार, १० असार २०८०

वित्तीय क्षेत्रको वृद्धिदर उच्च हुनु राम्रो भए पनि त्यस अनुसार अर्थतन्त्रको वृद्धि हुन सकेको छैन । यसमा जोखिम पनि छ । वित्तीय प्रणालीमा रहेको रकमबाट पुँजी निर्माण हुन सक्दैन । वित्तीय...

आयोग सदस्य डा. फुयाल जेनेभा प्रस्थान
आइतबार, १० असार २०८०

जुन १८ देखि २८ सम्म हुने सेमिनारमा नेपालका तर्फबाट सदस्य फुयाँलले सम्वोधन समेत गर्नेछन् । नेपालमा श्रमिक समस्या, रोजगारीको अवस्था लगायतका विषयमा डा. फुयाँलले सम्वोधन गर्ने कार्यसूची छ । सेमिनारमा...

नेपालगन्ज उपमहानगरको बजेट एक अर्ब ६७ करोड ५६ लाख
शनिबार, ०९ असार २०८०

उपमहानगरपालिकाको १३औँ नगरसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख प्रशान्त विष्टले नगर विकासलाई विशेष प्राथमिकता दिएको बताउनुभयो । वर्षाको समयमा हुने डुबान कम गर्नका लागि नालीको प्रभावकारीरूपमा सरसफाइ तथा...

१० स्थानीय तहले ल्याए बजेट, बाँकीको भोलि
शनिबार, ०९ असार २०८०

मन्त्रालयका अनुसार कोशी प्रदेश अन्तर्गत इलामको देउमाई नगरपालिका र मोरङको जहदा गाउँपालिकाले असार ७ गते बजेट ल्याइसकेका छन् । साथै मधेस प्रदेशका महोत्तरीका एकडारा गाउँपालिका, बागमती प्रदेश अन्तर्गतको धादिङको नीलकण्ठ...

समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल
शुक्रबार, ०८ असार २०८०

“पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको  विकास, कृषिको आधुनिकीकरण गर्नेजस्ता विषयमा हामीले अझै बढी ध्यान पुर्याउन जरूरी छ, खासगरी उत्पादन र रोजगारी वृद्धितर्फ हाम्रो आवश्यकता र सम्भावनाभन्दा भएको प्रगति ज्यादै न्यून छ,...

करको विषयमा कचकच नगर्नु, बजेटमा संशोधन हुँदैन: अर्थमन्त्री
शुक्रबार, ०८ असार २०८०

कार्यक्रम बोल्दै अर्थमन्त्री महतले भने, ‘मर्जर र एफपीओमा भएको अतिरिक्त आम्दानीमा कर लगाएको भनेर टिप्पणी आएको छ । यो नयाँ व्यवस्था होइन । यसमा मबाट कुनै निर्णय हुँदैन ।’ ...