aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक पारित
विहीबार, १८ असार २०७७

राष्ट्रियसभाको आजको बैठकले विभिन्न विषयका दुई विधेयक पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध...

राष्ट्रपतिद्वारा संसदको बजेट अधिवेशन अन्त्य
विहीबार, १८ असार २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।

नेकपा स्थायी कमिटी बैठक स्थगित
विहीबार, १८ असार २०७७

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बैठकले राष्ट्रपति विद्या भण्डारीसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।  गत ३० वैशाखदेखि सुरु भएको बजेट अधिवेशनको...

संसद अधिवेशन आजै अन्त्य गर्न सिफारिस
विहीबार, १८ असार २०७७

सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आज साँझ ५ बजेबाट अधिवेशन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो...

हेटौँडा–काठमाडौं सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व छः मन्त्री फुयाँल
बुधबार, १७ असार २०७७

बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले निर्माण गर्न लागेको हेटौँडा–काठमाडौँ सुरुङमार्गको राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व रहेको बताउनुभएको छ । मन्त्री फुयाँलले सुरुङको निर्माणपछि ढुवानी तथा मोटरपार्टसमा वर्षांदेखि...

नेकपा बिबादः 'राजीनामाको विकल्प छैन'
बुधबार, १७ असार २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष रूपमा भारतको नाम नलिई तर उसैलाई सङ्केत गर्दै "आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको" बताएको पर्सिपल्ट सत्ताधारी दलका नेताहरूले पार्टी बैठकमै उनको राजीनामा माग गरेपछि नेपालमा नयाँ...

५ खर्बमा निर्माण हुन लागेको स्मार्ट सिटीमा बैंकहरूले लगानी गर्दै
बुधबार, १७ असार २०७७

उपत्यकाको चार कुनामा बन्न लागेको चार सहरमध्य तीन सहरमा लगानी गर्न सरकारी स्वामित्वको नेपाल बैंक र निजी लगानीको कुमारी बैंकले लगानी गर्ने प्रतिवद्धता जनाइसकेका छन् भने अन्य बैंकसँग पनि यस...

ओलीलाई प्रचण्डले भने- तपाईंको राजीनामा भारतले होइन, मैले मागेको हो
मंगलबार, १६ असार २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति अर्का अध्यक्ष, उपाध्यक्ष र दुई वरिष्ठ नेताले आक्रोश व्यक्त गरेका छन्। ...

चाइना र अमेरिकाको सम्बन्ध अझ राम्रो हुन्छः पृथ्वीबहादुर पाँडे
मंगलबार, १६ असार २०७७

डलर अझै लामो समयसम्म विश्वासनीय बन्छ । अमेरिकाले पैसा छापेर बाँडेको  छ । उनीहरूको ब्यालेन्स अफ पेमेन्ट नै हेर्न  सकिन्छ नि । अन्य मुद्राको तुलनामा डलरको बलियो छ । अहिले...

नेकपा स्थायी कमिटीको बैठक आज पनि बस्ने
मंगलबार, १६ असार २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक आज पनि बिहान ११ बजे प्रधानमन्त्री निबास बालुवाटारमा बस्न लागेको हो। ...

एमसीसी पास गर्ने म्याद सकिनै लाग्दा अमेरिकाको धारणा यस्तो आयो
सोमबार, १५ असार २०७७

एमसीसीबारे नेपालमा  बहस र बिराेधकाबीच सम्झौताकाे म्याद गुज्रिनै लाग्दा अमेरिकाद्वारा एक विज्ञप्ती जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । अमेरिकी राजदूतावासले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो...

‘एमसीसी सहयोग सँधै उपलब्ध हुँदैन’
सोमबार, १५ असार २०७७

संयुक्त राज्य अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गतको सम्झौता नेपालको संसदबाट अनुमोदन नभएको बारे आफू जानकार रहेको उल्लेख गर्दै यो सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको छ। उसले...

गैरकानुनी सम्पत्ति आर्जन गरेका बाराका लेखापाललाई ३ करोड भ्रष्टाचारको मुद्दा
सोमबार, १५ असार २०७७

मालपोत कार्यालय बाराका तत्कालीन लेखापाल युगल किशोर ठाकुरलाई भ्रष्टाचार गरेको अभियोगमा ३ करोड चार लाखको मुद्दा दायरा गरिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आज मुद्दा दर्ता...

‘निजी क्षेत्रमा अख्तियार पसाउनुको औचित्य छैन’
सोमबार, १५ असार २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई अख्तियार पसाउनुको औतित्य नभएको बताएका छन् । नेपाल उद्योग परिसंघको १७ औं साधारण सभाको अवसरमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई नियमन गर्ने धेरै निकायहरु रहेकोले...

के के गर्दै छ अहिले बसेको मन्त्रीपरिषद् बैठकले निर्णय
सोमबार, १५ असार २०७७

आज सोमबार ४ बजे मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न बैठकले सार्वजनिक यातायात, सीमा नाका र आन्तरिक हवाई उडानबारे नयाँ निर्णय गर्न सक्ने बताइएको...

कोरोनासंग भाग्ने होइन लड्ने हो :उपप्रधान तथा रक्षामन्त्री
सोमबार, १५ असार २०७७

भाटभटेनी ग्रुपले नक्सालस्थित भाटभटेनी मन्दिर परिसरमा २ करोड लागतमा सत्तल निर्माण गर्ने भएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भाटभटेनी माताको मन्दिर परिसरमा स्वर्गीय बुबा बृषबहादुर गुरुङ...

अन्तर्राष्ट्रिय कानुनको कसीमा एमसीसी कम्प्याक्ट
आइतबार, १४ असार २०७७

राष्ट्रिय हित प्रतिकूल काम कारवाही र सन्धि निर्माणको प्रक्रियामा सामेल व्यक्तिहरु उपर संघीय कानुन बमोजिम अनुसन्धान एवं कारवाही चलाउनुको विकल्प छैन । ...

कसैले सोचेको छ यसले आर्थिक सार्वभौमिकतालाई कति कमजोर बनाउँछ ?
शुक्रबार, १२ असार २०७७

हामी तेस्रो विश्वका मानिसहरू भने दिनप्रतिदिन ती पुँजीपतिहरूको दास बन्ने क्रममा छौँ । नेपाल सरकारको वर्तमान वैदेशिक आर्थिक नीतिले हाम्रो आर्थिक सार्वभौमिकता संधैको लागि गुम्ने अवस्था सिर्जना हुँदैछ । समाजवाद...

प्रम ओलीले पार्टी भित्रबाट हुने आलोचना सुन्नै चाहेनन्, उनी बिनै नेकपा स्थायी कमिटी बैठक
शुक्रबार, १२ असार २०७७

यही असार १० गतेदेखि शुरु भएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी सर्मा ओलीको उपस्थिती बिनै शुरु भएको छ । पहिलो...

तनहुँका स्थानीय तहकाे बजेट करीब सात अर्ब
शुक्रबार, १२ असार २०७७

तनहुँ जिल्लाका दश स्थानीय तहले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि करीब रु सात अर्बको बजेट सार्वजनिक गरेका छन् । चार नगरपालिका र छ गाउँपालिकाले रु छ अर्ब ९२ करोड...