aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 
बजेटसँग सम्बन्धित ३ विधेयक राष्ट्रियसभाबाट पारित
सोमबार, ०८ असार २०७७

राष्ट्रियसभाले प्रतिनिधिसभाबाट आएका बजेटसँग सम्बन्धीत विभिन्न तीन विधयेक पारित गरेको छ । सभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित आएका ‘आर्थिक विधेयक, २०७७’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७’ र ‘ऋण तथा जमानत...

नगरपालिकाले कर नबढाउने
सोमबार, ०८ असार २०७७

कोभिड–१९ का कारण स्थानीयवासीलाई असर पर्ने जनाउँदै कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरपालिकाबाट लिइँदै आएको कर नबढाउने भएको छ ।  कोरोना भाइरसलाई ध्यानमा राख्दै नगरपालिकाले कुनै करको दर...

यसरी भारत बन्दैछ क्षेत्रीय समृद्धिको बाधक अर्थात् ‘दोस्रो इजरायल'
सोमबार, ०८ असार २०७७

त्यसैले अमेरिकाको यो संगठनलाई अस्थिरता तर्फ धकेल्न र समस्यामा अल्झाइरहन बलूचिस्तान, कश्मीर र झिनजियांग जस्ता क्षेत्रलाई आफ्नो गतिविधि सञ्चालनको क्षेत्र बनाइरहेको छ । अनी यो काममा सहयोगी बनिरहेको छ, भारत...

झुठा दरबन्दी कायम गरी २ करोड तलब भत्ता ठग्ने ८ कर्मचारी विरुद्ध अख्तियारको मुद्दा(विज्ञप्ती सहित)
आइतबार, ०७ असार २०७७

आयोगले ६ जनालाई १ करोड ८२ लाख ६ हजार ९ सय, एक जनालाई १ करोड ७५ लाख ५८ हजार र अर्को एक जनालाई ३० लाख ६३ हजार बिगो सहित मुद्दा...

विदेशी बुहारीलाई सात वर्षपछि नागरिकता दिने प्रस्ताव संसदीय समितिबाट पारित, कांग्रेस र जसपाको फरक मत
आइतबार, ०७ असार २०७७

नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई नेपालमा सात वर्षसम्म बसेपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ। आआइतबार सिंहदरबारमा बसेको समितिको बैठक...

महत्व नबुझेर केही विद्वानले बेसारको मजाक उडाएः प्रधानमन्त्री
आइतबार, ०७ असार २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले दैनिक प्रयोग हुने खाद्यवस्तुको महत्व नबुझेर केही विद्धानले बेसारको मजाक उडाएको बताएका छन् । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले औषधिको...

कामपाको नीति तथा कार्यक्रम स्वीकृत, करदातालाई सहुलियतदेखि महत्वकाक्षी योजनासम्म समावेश
आइतबार, ०७ असार २०७७

चःमती र मनोहरा जग्गा एकीकरण आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गरिनेछ । आर्थिक तथा रोजगारी क्षेत्रअन्तर्गत कृषि खाद्य तथा पशु, सहकारी, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, उद्योग तथा व्यापार, पर्यटन, सार्वजनिक...

नेपालको भूमि एक वित्ता पनि छोड्ने होइन : अनिल शाह
शनिबार, ०६ असार २०७७

नेपाल आमाको औलै निमोठेर लाँदा समेत देशका लागि राजनीति गर्नेहरुले नहेर्ने ? सिमाना कहाँसम्म हो कसले हेर्ने ? के बैंकरले नेपालको भू –भाग कहाकहाँ मिच्यो भारतले भनेर हेर्नु पर्ने हो...

नेकपाको निर्णय विदेशी बुहारीलाई सातवर्ष पछि मात्र नागरिकता
शनिबार, ०६ असार २०७७

नेकपाको बैठकपछि सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले त्यस्तो नागरिकता प्राप्त गर्न ती व्यक्तिले सम्बन्धित देशको नागरिकता परित्याग गरेको प्रक्रिया आरम्भ गरेको हुनुपर्ने पनि निर्णय गरेको बताए। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा...

एमसीसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्ने
शनिबार, ०६ असार २०७७

अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज फेरि बोलाइएको छ । पटक–पटक स्थगित हुँदै आएको सचिवालयको बैठक आज फेरि  बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो...

जग्गा कित्ताकाटलाई सहजीकरण गर्न अख्तियारको निर्देशन, कारोबारीलाई ग्रीन सिंगल
शुक्रबार, ०५ असार २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गाको कित्ताकाटलाई सहज बनाउन निर्देशन दिएको छ । आयोगले मन्त्रालयले जग्गा कित्ताकाट सम्बन्धी निर्णयबारे नागरिकमा सहि सूचना प्रवाह नभएको र कर्मचारीले अनावश्यक दुःख दिइरहेको निष्कर्ष सहित...

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय
शुक्रबार, ०५ असार २०७७

सरकारले असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु शुक्रबार दिउँसो पत्रकार...

विश्व बैंकबाट १२ अर्ब ऋण लिने मन्त्रिपरिषद्को निर्णय
शुक्रबार, ०५ असार २०७७

सरकारले विश्व बैंकबाट १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असार २ गते बसेको बैठकले नेपालको उर्जा सुधारको लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास...

सांसद विकास कोषको खर्च नभएको रकम स्थानीय तहको कोभिड कोषमा जम्मा गर्न सकिने
शुक्रबार, ०५ असार २०७७

सांसद विकास कोषको नामले चिनिने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको आर्थिक वर्ष २०७६/७७ मा खर्च हुन नसकेको रकम स्थानीय तहलाई दिइने भएको छ । विकास कोषको खर्च नभएको रकम कोरोना उपचार...

मरिच आयात खुकुलो, अन्य यी ३ वस्तु आयातमा प्रतिबन्ध कायमै
शुक्रबार, ०५ असार २०७७

सरकारले मरिच आयातमा लगाउँदै आएको प्रतिबन्ध केही खुकुलो बनाएको छ । अर्थ एवं संचार तथा सुचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले शुक्रबार मन्त्रिपरिषद निर्णय सुनाउँदै मरिचको आयातमा लगाउँदै आएको प्रतिबन्ध खुकुलो...

निजी क्षेत्रलाई प्रोत्साहन गर्न कर छुटका कार्यक्रमहरु ल्याउँदैछौँः अर्थमन्त्री
शुक्रबार, ०५ असार २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । निजी क्षेत्रलाई प्रोत्साहन दिइने पनि उनको भनाई छ ।...

‘नेपाली नेताको एमसीसी चाकडी ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिँदै छ’
विहीबार, ०४ असार २०७७

नेता निधिले त्यसबेला ‘अरुण तेस्रो’ आयोजना बन्न पाएको भए देशले विकासको महत्वपूर्ण आधार तयार पारिसकेको हुने थियो भने । अहिले एमसीसीलाई पनि त्यस समयको ‘अरुण तेस्रो’ जस्तै बनाउन खोजिएको हुनाले...

प्रदेश नं.१ को बजेट माथिको छलफल सम्पन्न
विहीबार, ०४ असार २०७७

ठूला पूर्वाधार निर्माण गर्नुपर्ने तथा प्राथमिकतामा रहेका पुरानो योजनालाई निरन्तरता दिनुपर्ने कारणले बजेटको आकार ठूलो भएको चर्चा गर्दै उहाँले सरकार कोरोना उपचार, रोकथाम र नियन्त्रण गर्न बजेटको व्यवस्था गरेको बताए...

बीस भारतीय शैनिककाे मृत्यु हुने गरी भारत-चीन भिडन्तमा प्रयोग भएका भनिएको हतियार यस्ता थिए
विहीबार, ०४ असार २०७७

सोमवार भारतसँगको सीमा विवादका विषयमा भएको हिंसात्मक भिडन्तमा चिनियाँ सैनिकहरूले प्रयोग गरेका भनिएको कच्चा हतियारहरूको तस्बिर सार्वजनिक भएको छ । गलवान उपत्यकामा भएको उक्त भिडन्तामा कम्तीमा २० जना भारतीय...

कोभिड–१९ले चीन बाहेक अन्य देशको अर्थतन्त्रमा गहिरो प्रवाव पार्ने
विहीबार, ०४ असार २०७७

बैंकको अध्ययन अनुसार पुरै एसियाले कोरोनाको मार खेप्दा चीनमा भने ठूलो असर नपर्ने बताएको छ  । कोभिड–१९ रोकथाम उपाय लकडाउनका कारण आर्थिक गतिविधि प्रभावित हुनु तथा बाह्य माग कमजोर हुनाले...