कृषि तथा बन पैदावारलाई रोजगारी सृजनाको केन्द्र बनाउने भनेर भन्दै गर्दा छुटेको पाटो कृषिजन्य उत्पादनको औद्योगिकीकरण हो । कुनै पनि अर्थतन्त्रमा ठुलो श्रम शक्तिलाई कृषिमा होमेपछि त्यहाँ अधिक प्रोडक्सन हुन्छ...
सत्तारुढ नेकपाका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट मार्फत् आगामी आवका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण रहेको बताएका छन्। ...
प्रतिनिधिसभाको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) मा समावेश गर्न सो विधेयक पेश भएको हो । आजको बैठकमा...
उनका अनुसार बृहत् पोखरा चक्रपथ, प्रदेश बसपार्क र मेट्रो बसपार्कको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ । प्रदेशभित्र निर्माण प्रक्रियामा अघि बढेका विभिन्न महत्वपूर्ण सडक, मोटरेबल पुल...
सरकारले जेठ ३२ सम्म लकडाउन लम्बाउने निर्णय गरेको छ । सरकारले शनिबार भएको मन्त्रीपरिषको बैंठकले विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । ...
मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्ने गरि बोलाइएको छ । प्रधानमन्त्रको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा शुक्रबार बसेको उच्चस्तरीय समितिको बैठकको निर्णय पेस हुनेछ । ...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढाउने समझदारी भएको छ । ...
भेरी बबई बहुउद्देश्यीय आयोजनाको बाँधलाई प्रयोग गरी सङ्घीय सरकारसँगको सहकार्यमा यस प्रदेशको पूर्ण स्वामित्व कायम हुने गरी छुट्टै जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउने, राष्ट्रिय विद्युत् प्रसारण सञ्जाल नपुगेका दुर्गम...
विज्ञका रुपमा पूर्वअर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा जगदिशचन्द्र पोखरेल, डा गोविन्दराज पोखरेल र डा स्वर्णीम वाग्ले तथा अर्थविद् डा विश्व पौडेलले बजेटका विविध पक्षको समीक्षा गर्दै...
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम जेठ १८ गते आइतबार प्रस्तुत गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आइतबार दिउँसो ३ः००...
अन्तःशुल्क लाग्ने वस्तुको सूची र सो को दर वृद्धि हुँदै गएकोले यस्ता वस्तुको सूची बढ्न हँुदैन र स्वास्थ्य तथा वातावरणमा प्रतिकुल असर गर्ने र नकारात्मक सूचीमा भएका वस्तुमा मात्र अन्तःशुल्क...
प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठ्ूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गर्नुभएका छन् । ‘कोरोना महामारी र यसपछिका...
सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्यमा नवौँ राष्ट्रिय खेलूकद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्मा प्रस्तुत...
अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभाव परेको अर्थतन्त्र उकास्न सरकारले ५५ देखि ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याएको बताएका छन् । खतिवडाले बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै विभिन्न माध्यमबाट...
नेपाल राष्ट्र बैंक मातहत रहने पुनर्कर्जा कोषको सुविधा एक खर्बसम्म पुर्याइएको छ । त्यस्तै, घरेलु, साना तथा मझौला उद्यम र कोरोना प्रभावित पर्यटन व्यवसायीका हुने हुनेगरी ५० अर्ब रुपैयाँको छुट्टै...
सरकारले स्थानीय तहलाई कुल २ खर्ब ६२ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका...
सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट मार्फत प्रदेश सरकारलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय सरकारले सातै प्रदेशलाई समानीकरण, सशर्त र विशेष र...
सरकारले आर्थिक विधेयक–२०७७ मार्फत केही वस्तुको अन्तः शुल्क हटाएको छ भने केही वस्तुको भन्सार महसुल बढाएको र केहीको घटाएको छ । सरकारले हिजो जेठ १५ गते जारी गरेको आर्थिक विधेयकमार्फत...
कोरोना भाइरसको प्रभाव अर्थतन्त्रमा परेपछि आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गतवर्षको भन्दा घटेको छ । आगामी वर्षको बजेटको आकार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४...
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । बिहीबार ४ बजे बसेको संयुक्त बैठकमा मन्त्री खतिवडाले...