aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
महागढीमाईमा १७ लाख भेटी संकलन
बुधबार, ०२ पुस २०७६

बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरमा लागेको पञ्चवर्षीय गढीमाई मेलामा करिब रु १७ लाख भेटी चढेको छ । हरेक ५÷५ वर्षमा लाग्ने गढीमाई मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर...

बन्द भयो इँटा उत्पादन
बुधबार, ०२ पुस २०७६

उच्च अदालत पाटन, ललितपुरको आदेश अवज्ञा गर्दै इँटा उत्पादन तथा बिक्री वितरण थालेको नमोबुद्ध नगरपालिका–२ भकुण्डेस्थित रहेको सत्यनारायण ब्रिक इण्डष्ट्रिज प्रालिले नगरपालिका कार्यालयको आदेश मानेको छ । ...

स्थानिय तहमा अनलाइनबाटै राजश्व सङ्कलन
मंगलबार, ०१ पुस २०७६

इलामको माई नगरपालिकामा आजदेखि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिँदैछ । नगरपालिकालाई प्रविधिमैत्री बनाउनका लागि पनि अनलाइन प्रणालीमार्फत राजश्व सङ्कलन शुरु गरिएको हो । ...

पाँच लाख घुस लिने मालपोत कार्यालयका हाकिम विरुद्ध मुद्दा
सोमबार, ३० मंसिर २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख रामबाबु मण्डलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  ...

स्वीकृति बेगर स्थानीय तह र प्रदेशले वैदेशिक ऋण लिन नपाउने
सोमबार, ३० मंसिर २०७६

केन्द्रको स्वीकृतिविना स्थानीय तह र प्रदेशले वैदेशिक ऋण लिन नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्र सरकारसँग समन्वय नगरी प्रदेश र स्थानीय तहलाई दातृ निकाय वा...

के–हब कार्यक्रमका लागि महानगर र युएनडीपीबीच सम्झौता
सोमबार, ३० मंसिर २०७६

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र युएनडीपीका आवासीय प्रतिनिधि आइसानी मेडागाङ्गोडा लबेबीच युवालाई उद्यमशीलतामा आधारित तथा उत्पादनमुलक कार्यक्रम थालनी गर्न सम्झौता भएको हो । ...

उद्यमशील महिला मेला आकर्षणको केन्द्र
आइतबार, २९ मंसिर २०७६

नेपाल राष्ट्रिय उद्यमशील महिला महासङ्घद्वारा यहाँ इटहरीमा आयोजित उद्यमशील महिला मेलाले पूर्वको मुख्य व्यापारिक नाका इटहरीलाई आकर्षित बनाइराखेको छ । ...

तातोपानी भन्सारका हाकिम बस्नेत विरुद्ध साढे १० करोडको भ्रष्टाचार
शुक्रबार, २७ मंसिर २०७६

तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकका प्रमुख भन्सार अधिकृत कृष्णबहादुर बस्नेतविरुद्ध साढे १० करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार प्रमुख बस्नेतविरुद्ध १० करोड ५६...

लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गर्न संसदीय समितिको निर्देशन
शुक्रबार, २७ मंसिर २०७६

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा...

महानगरपालिकाले २५ औं महानगर दिवस भव्यताकासाथ मनाइँदै
शुक्रबार, २७ मंसिर २०७६

काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस भोलि र पर्सि (मंसिर २८ र २९ गते) विभिन्न कार्यक्रम गरी भब्यताकासाथ मनाउने भएको छ । शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरका प्रमुख...

कामचोर प्रवृत्ति नदेखाउन कर्मचारीलाई श्रम मन्त्रीको निर्देशन
शुक्रबार, २७ मंसिर २०७६

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले जनअपेक्षा अनुरुप काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।   जिल्ला समन्वय समिति सर्लाहीमा बिहीबार साँझ कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले कुनै पनि...

दल दर्ताका लागि आयोगको आह्वान
शुक्रबार, २७ मंसिर २०७६

निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम आयोगमा दर्ता भएका दलहरुलाई यही मङ्सिर...

औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
विहीबार, २६ मंसिर २०७६

बैङ्कले विहीबार सार्वजनिक गरेको ‘नेपाल विकास अद्यावधिक’ प्रतिवेदनमा अधिक पर्यटकको आगमन, नेपाल भ्रमण वर्ष २०२०, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रायः पूरा हुनका साथै ठूला होटल निर्माण, अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग भएका...

सीता एयर र माउन्टेन हेलिकोप्टरले पाथीभरा उडान गर्ने
बुधबार, २५ मंसिर २०७६

पूर्व क्षेत्रको दुई विमानस्थलमा सीता एयर र माउन्टेन हेलिकोप्टरले सेवा प्रदान गर्ने भएको छ । खासगरी धार्मिक पर्यटकका लागि शुरु गरिएको यो सेवाबाट हलेसी महादेव र ताप्लेजुङको पाथीभराको दर्शन गर्न...

नेपाल र श्रीलंकाबीच द्विपक्षीय व्यापार लगानीमा जोड
मंगलबार, २४ मंसिर २०७६

नेपालका लागि श्रीलंका राजदूत हिमानी अरुणातिलका र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच मंगलबार भेटवाता भएको छ । त्यसक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले आगामी फेब्रुअरीमा हुने नेपाल चेम्बर एक्स्पो २०२०मा श्रीलंकाबाट...

प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा १३० प्रतिशतको वृद्धि
मंगलबार, २४ मंसिर २०७६

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले आज सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि भएको पाइएको हो । उक्त प्रतिवेदन एक कार्यक्रमका बीच आज अर्थमन्त्री डा युवराज...

अब काठमाडौंमा माग्न नपाइने
मंगलबार, २४ मंसिर २०७६

कानून कार्यान्वयन गर्ने काम स्थानीय तहको हो । महानगर, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, काठमाडौँ, नेपाल प्रहरी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँचपक्षीय सम्झौता गरेर अभियान अघि बढाउँदै...

नेपाल र भारतीय राजदूतबीच भेट
सोमबार, २३ मंसिर २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले सोमबार नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता गरेका छन् । आफ्नो कार्यकाल पूरा गरी स्वदेश...

राष्ट्रियसभा निर्वाचन माघ ७ देखि ११ गतेभित्र हुँदै
सोमबार, २३ मंसिर २०७६

राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले...

खोटाङमा गाउँपालिका प्रमुखको गाडीमा आगजनी
सोमबार, २३ मंसिर २०७६

“म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले भने, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।” करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको...