aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
त्रिभुवन विमानस्थलको ८३ करोड रुपैयाँ बक्यौता उठेन, क–कसले तिरेनन्‌ ? (सूचीसहित)
मंगलबार, १५ पुस २०७६

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, वायुसेवा कम्पनी, फर्म एवं व्यक्तिलाई बक्यौता रकम बुझाउन ताकेता गरेको छ। ...

अब सामाजिक सञ्जालमा जथाभावी लेखे कारबाही
आइतबार, १३ पुस २०७६

संसदको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद समितिले विधेयक पारित गरेको हो । समितिमा रहेका...

तमु ल्होछारको दिन सार्वजनिक बिदा (सूचनासहित)
आइतबार, १३ पुस २०७६

तमु समुदायको ठूलो पर्व ल्होसारको अवसरमा मुख्य मन्त्री तथा मन्त्रिपरिषदको बुधबारको बैठकले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले गतवर्ष पनि तमु ल्होसारमा सार्वजनिक बिदा दिएको थियो ।...

सभामुख चयन र एमसीसीकाे ५५ अर्ब अनुदान लिने कि नलिने टुङ्गिएन
आइतबार, १३ पुस २०७६

यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त  सभामुख पद र एमसीसीमार्फत् प्राप्त हुने ५५ अर्ब अनुदान स्वीकार गर्ने कि नगर्ने भन्ने बिषयमा बसेकाे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय...

अवधि नसकिँदै २५ वर्ष नवीकरण राेपनीकाे भाडा साढे ५ सय मात्र
शुक्रबार, ११ पुस २०७६

गोकर्ण फरेस्ट रिसोर्टको लिज सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदै थप २५ वर्षको लागि सम्झौता भएको छ । गत बैशाख ५ गते नेपाल ट्रष्ट कार्यालय र यती समूह अन्तर्गतको...

बजेटको रकमान्तरले अन्योल सिर्जना
शुक्रबार, ११ पुस २०७६

प्रदेश नं २ मा स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको रकम भौतिक पूर्वाधार निर्माणमा रकमान्तर गरेपछि अन्योलको अवस्था सिर्जना गरिएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घ धनुषाद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रदेश...

याे साता मन्त्रिपरिषद्ले गरेका १३ निर्णय यस्ता छन्
विहीबार, १० पुस २०७६

नेपाल सरकारले प्रत्येक विहीबार मन्त्रिपरिषद्रकाे निर्णय सार्वजनिक गर्ने परम्परानुसार गत साेमबार पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं...

घुस लिँदै गर्दा शसस्त्रका इन्स्पेक्टरसहित दुई जना पक्राउ
विहीबार, १० पुस २०७६

अदालतका कर्मचारी पक्राउ गरेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले घुससहित शसस्त्र प्रहरीका निरिक्षक सहित दुई जनालाई पक्राउ गरेको छ । घरायसी सामाग्री ओसारपसारमा सहयोग गरिदिने भन्दै विष्णुपुरा सशस्त्र प्रहरी...

यतो छ चार वर्षमा पुनर्निर्माण प्राधिकरणको प्रगति
विहीबार, १० पुस २०७६

प्राधिकरण अन्तर्गत ८ लाख १७ हजार निजी घर पुनर्निर्माण, ७० हजार घरको प्रवलीकरण, ७ हजार ५ सय ५४ विद्यालय भवन पुनर्निर्माण, ८ सय ९१ पुरातात्विक तथा ऐतिहासिक र ८ सय...

काठमाडौं महानगरको ठगी धन्दा, कसले लगाउला यिनलाई डण्डा ?
विहीबार, १० पुस २०७६

ति ७० वटा दरबन्दीका लागि जम्मा ३ हजार ३ सय ३ जनाले आवेदन फारम भरेका थिए । यसरी सो विज्ञापनका आधारमा परिक्षा फारम भर्ने परिक्षार्थीबाट महानगरले ३३ लाख ३० हजार...

एक सय २२ चिनियाँ नागरिकलाई ‘क्रसबोर्डर साइबर क्राइम’को अभियोग लगाएकाे हाेः चीन सरकार
बुधबार, ०९ पुस २०७६

प्रहरीले राजधानीका विभिन्न स्थाबाट सोमबार १ सय २२ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लियो। उनीहरूलाई नियन्त्रणमा लिनुका कारण प्रहरीले हालसम्म खुलाएको छैन । अर्थात बिना कुनै अभियोग प्रहरीले अनुसन्धानका लागि भन्दै...

प्रधानमन्त्री रोजगार कार्यक्रम, दर्ता हुनेको संख्या १७ लाख पुगे
बुधबार, ०९ पुस २०७६

स्थानिय तहले रोजगार व्यवस्थापन सूचना प्रणालीद्धारा वेरोजगारहरुको तथ्याकं संकलन गर्दै आएको निरौलाले जानकारी दिए । देशभरि वेरोजगारको संख्या कति छ भन्ने तथ्यांक सरकारसँग नरहेको पनि उनले बताए । तर ७ सय...

राजश्व छल्ने विरुद्ध ११ करोड ८१ लाखकाे मुद्दा
मंगलबार, ०८ पुस २०७६

राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा विभिन्न फर्म तथा व्यक्तिमाथी एघर करोड एकासी लाख स्रोह हजार सात सय पचासी रुपैया सन्तानब्बे रुपैया विगो तथा विगोको दोब्बरसम्म जरिवाना र...

एमसीसीलाई संसदबाट अनुमोदन गर्नुपर्छ, यो नेपालको हितमा छः अर्थविद्
मंगलबार, ०८ पुस २०७६

अर्थविद् तथा पूर्वराजदुतहरुले एक स्वरमा अमेरिकी सहयोग एमसीसीबारे कुनै विवाद नगरी संसदबाट अनुमोदन गर्नुपर्ने स्पष्ट पारेका छन् ।  मंगलबार विशेष साक्षात्कारमा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द...

समाजवादी पार्टी सरकारबाट बाहिरियो
मंगलबार, ०८ पुस २०७६

उक्त पार्टीको निर्णयसँगै उपप्रधानमन्त्री एवं कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहम्द इतिस्याक राई सरकारबाट बाहिरिने भएका छन् ।  संविधान संशोधनसम्बन्धी प्रस्ताव सोमबारको मन्त्रिपरिषद् बैठकमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार...

सभामुख चयन हुने भयो पुस ११ गते
शुक्रबार, ०४ पुस २०७६

बलात्कारको आरोप लागेपछि महराले राजीनामा दिएसँगै प्रतिनिधि सभाको सभामुख पद रिक्त भएको पदमा प्रतिनिधि सभाले नयाँ सभामुख चयन गर्ने भएकाे छ । आगामी पुस ११ गते सभामुखको निर्वाचन हुने...

बाह्र अर्बको राजश्व छलीमा आठ सरकारी कर्मचारीसहित ५१५ विरुद्ध मुद्दा
शुक्रबार, ०४ पुस २०७६

सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली गर्ने विरुद्ध राजस्व अनुसन्धान विभाग खरो रुपमा उत्रिएको छ । राजस्व अनुसन्धान विभागले विभिन्‍न नक्कली कम्पनी...

५० करोड डलरले फुटाउला त सत्तारुढ नेकपा ?
विहीबार, ०३ पुस २०७६

पूर्व सभामुख कृष्णबहादुर महराले संसद्को अघिल्लो अधिवेसनमा अनुमोदनको लागि यो प्रस्ताव पेश नगरेका कारण उनी विरुद्ध षड्यन्त्र भएको टिप्पणी हुँदै आएको छ । यस्तो टिप्पणी त्यसबेला थप बलियो बनेको हो...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू
विहीबार, ०३ पुस २०७६

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका २१ निर्णय सार्वजनिक गरेका छन् । गत मंसिर ३० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको प्रमुख...

सीमा विवादबारे अदालतबाट कुनै आदेश जारी हुनुपर्दैनः ओली
बुधबार, ०२ पुस २०७६

भारतले कास्मीर बिबादपछि नयाँ नक्सा जारी गर्दा नेपाली भू—भाग भारतीय नक्सामा गाभिएको विषयमा प्रधानमन्त्री बिरुद्ध सर्वोच्चमा परेको रिट सम्बन्धमा सर्वाेच्चकाे अादेशमाथी प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न...