aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
अहिलेकाको पनि ‘ताल’ उस्तै, आवको अन्त्यमा पहुँचवाला कहाँ बजेट खन्याउन हतारो
बुधबार, ११ बैशाख २०७६

सरकारले असारे विकासको विरोध गरे पनि खर्च भने रोकेको छैन । ‘आर्थिक वर्षको अन्तिम महिनामा बजेट खर्च ह्वात्तै बढ्ने प्रचलन यो सरकारले पनि रोक्न सकेको देखिँदैन । ...

त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मत रातैभरी, यसरी भइरहेको छ काम (फोटो फिचरसहित)
बुधबार, ११ बैशाख २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको लागि रातैभरी काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार राती धावनमार्गको स्थलगत अनुगमन र निरीक्षणका मिडियासहितको टोलीबाट गराएको छ । विमानस्थलको धावनमार्गमार्ग भइरहेको...

आज लोकतन्त्र दिवस भ्रष्टाचारको ओझेलमा उपलब्धि
बुधबार, ११ बैशाख २०७६

डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी...

विकास निर्माणमा देशको चित्र, ठूलामा ढिलाइ सानामा सन्तोषजनक
बुधबार, ११ बैशाख २०७६

केपी शर्मा ओलीको सरकार सिँचाइमा जस्तै सडक निर्माणको क्षेत्रमा पनि साना आयोजनामा बढी केन्द्रित भएको छ । ओलीले सत्ताको वागडोर सम्हालेको एक वर्षमा साढे सात सय किलोमिटर सडक कालोपत्रे गरिएको...

रानीपोखरीमा महानगरको दुई करोड डुब्यो, न पानी हालियो न त व्यवस्थित नै बन्यो
बुधबार, ११ बैशाख २०७६

रानीपोखरी निर्माणमा महानगरपालिकाले दुई करोड घाटा व्यहोरेको छ । रानीपोखरी पुनर्निर्माण गर्न १० वैशाख ०७३ मा निर्माण व्यवसायी वर्ल्डवाइडरकँडेलरके एन्ड केजी जेभीसँग ६ करोड २९ लाखमा सम्झौता भएको थियो । ...

क्याप्टेन विजय लामालाई ७ दिने स्पष्टिकरण, अनलाइन टिभिमा जथाभावी बोलेको आरोप
बुधबार, ११ बैशाख २०७६

क्याप्टेन विजय लामालाई ७ दिने स्पष्टिकरण, अनलाइन टिभिमा जथाभावी बोलेको आरोप ...

पूर्वराष्ट्रपतिको सुरक्षामा ३० सुरक्षाकर्मी, पूर्वराजालाई ९६ प्रहरीको पहरा
बुधबार, ११ बैशाख २०७६

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।  पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी...

१ महिनामै थन्कियो ११ करोडको ब्रुमर, अब माटो नै शील गर्ने तयारी
मंगलबार, १० बैशाख २०७६

काठमाडौं महानगरपालिकाले बाटोको धुलो सफा गर्ने बु्रमर ल्याएको बु्रमरले सोचेको जस्तो काम गर्ने सकेको छैन । महानगरपालिकाले तामझामका साथ, नयाँ बुहारी भित्र्याए झैं गरि ११ करोड २५ लाख ७८ हजार १...

सरकारी रकम खर्चको अत्तोपत्तो छैन, निर्यात प्रोत्साहन अनुदानको प्रभाव मूल्यांकन गर्नुपर्नेमा जोड
मंगलबार, १० बैशाख २०७६

सरकारले कम्तीमा पनि वार्षिक एक खर्बको वस्तु तथा सेवा निर्यात गर्ने अभियान स्वरुप सुरु गरेको निर्यात अनुदान खोलामा त्यतिकै बगेको छ । सरकारले तुलनात्मक लाभका वस्तु निर्यात बढाउन आधा दशकदेखि...

स्थानीय तहमा बेथितिः रुपन्देहीको ओमसतिया गाउँपालिमा यस्तो छ स्थिति
मंगलबार, १० बैशाख २०७६

आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित उक्त रकमलाई वडाध्यक्षहरुको तजविजमा जो कोहीले पनि लिने गरेको वडाध्यक्षहरु नै बताउँछन् । उक्त रकम गरिब बिरामीलाई प्रदान गर्नको लागि न त गाउँपालिकासँग कुनै...

काठमाडौंमा पाँच हजार साना उद्योग दर्ता
मंगलबार, १० बैशाख २०७६

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष एवं उद्योगी नरेश कटुवाल सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न घरेलु तथा साना उद्योगको विकास गर्नुपर्ने बताउनुहुन्छ । “सरकार ठूला उद्योगी...

प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारीमा सेना
मंगलबार, १० बैशाख २०७६

नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू)सञ्चालनको तयारी पनि गरेको छ । ...

निरीक्षण गर्दा कालोपत्रे गरेको सडकमा एक हप्तामा घाँस उम्रिएको देखिएको
मंगलबार, १० बैशाख २०७६

निरीक्षण गर्दा कालोपत्रे सडकमै घाँस उम्रिएको देखिएको अख्तियारको क्षेत्रीय कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले बताए । चेकजाँचका लागि केही कागजात नियन्त्रणमा लिइएको र उपमहानगरसँग थप कागजात माग गरिएको उनले जानकारी...

अदालतको निर्णयमाा एनसेल असन्तुष्ट, निर्धारित कर बढी भएको दाबीसहित सर्वोच्च गयो
मंगलबार, १० बैशाख २०७६

दूरसञ्चार कम्पनी एनसेल–आजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ। गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख...

नेपाल प्रहरीमा जागिर खुल्दै, कार्यालय स्तरोन्नतिका लागि थप जनशक्ति
मंगलबार, १० बैशाख २०७६

धेरै प्रहरी अझै भुइँमा सुत्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । जुन समस्या समाधान गर्न प्रहरीले ‘एक प्रहरी एक खाट’ अभियान थालेको छ । जसअन्तर्गत पहिलो चरणमा १२ हजार खाट निर्माणको योजना...

धेरैले चासो नदेखाएपछि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सरकारलाई घाँडो बन्दै
सोमबार, ०९ बैशाख २०७६

केही दिन अघि कोषले तोकिएको समयमा रोजदाता कम्पनी तथा संघसंस्था सूचीकृत हुन नआएपछि सार्वजनिक सूचना नै निकालेर आह्वान गरेको छ । सरकारले तामझामका साथ शुरु गरेको कार्यक्रम कार्यान्वयनमा शिथिलता देखिएपछि...

क्वीन्टल हो कि टन सुन आउने दुलो टालिदियौंः प्रम ओली
सोमबार, ०९ बैशाख २०७६

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले क्वीन्टलका–क्वीन्टल, टनका टन  सुन आउने दुलो टालिदिएको बताएका छन् । ‘उ बेलामा ल्याएको सुन उ बेलैकाले भन्नु परो नि...

नेकपाले पार्टी जिल्लाअध्यक्ष र सचिवको टुंगो लाग्यो (लिष्टसहित)
सोमबार, ०९ बैशाख २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको एघार महनिापछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन...

संजेलद्वारा अख्तियारमा ३ घण्टा बयानः बयानपछि के भने ?
सोमबार, ०९ बैशाख २०७६

भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आफूजस्तै कर्मचारी र सरकारी कामकाजको बिषयमा खरो मन्तव्य दिने चर्चित पात्र हुन् प्रेम संजेल ।  नेपाल सरकारका उपसचिवका रुपमा बिराटनगर श्रम कार्यालयको प्रमुखको रुपमा काम...

९० जना कर्मचारीका लागि १७४ वटा गाडी
सोमबार, ०९ बैशाख २०७६

संघीय सरकारअन्तर्गत २२ मन्त्रालय छन् । तिनमा १ हजार ५ सय ७७ सवारीसाधन चालू अवस्थामा छन् । अधिकृतस्तरका कर्मचारी भने १ हजार ३ सय २३ छन् । सवारीसाधन र अधिकृतस्तरका...