राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न...
९ लाख ८ हजार नेपाली बेरोजगार छन्। तीमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला छन्। श्रम बजारमा हाल ८० लाख नेपाली उपलब्ध छन्। केन्द्रीय तथ्यांक...
रोजगारीमा रहेको जनसंख्यामध्ये ६९ प्रतिशत शहरमा ३१ प्रतिशत ग्रामिण क्षेत्रमा रहेको पाइएको छ । रोजगारीमा रहेको पुरुषमध्ये शहरमा ६८ प्रतिशत र ग्रामीणमा ३२ प्रतिशत रहेको छ । रोजगारमा रहेको महिला...
कानून विपरित नागरिकता वितरण भएको भन्दै सर्वोच्च अदालतले २०५४ सालमा जारी गरिएका नागरिकता प्रयोगमा नल्याउन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले बदर गर्न आदेश दिएका नागरिकता प्रचलनमा नल्याउन...
अर्थमन्त्री खतिवडा राजनीतिक पृष्ठभूमिबाट नआएकाले गत वर्षको बजेटमा जस्तै कोर इकोनोक्सिका कार्यक्रम नल्याउन सत्ता पक्षबाटै दबाब बढेको छ । ...
प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेसका संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र १४...
गरिब नेपालीलाई सेवा बेचेर वार्षिक अर्बौं रुपैयाँ कमाउँदै आएको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिद–बिक्रीमा पुँजीगत लाभकर तिर्न आलटाल गरेपछि मुलुकभरबाट विरोध भएको छ। लाभकर तिर्न अटेरी गर्ने एनसेलको विरोधमा...
राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हाुन काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन्...
राजधानीको खुलामञ्च अतिक्रमण गरी बनाइएका सटर तथा स्टल वैशाख मसान्तसम्म हटाउन स्थानीयले काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएका छन् । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि...
बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफल कार्यक्रम आयोजना गरिरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यस वर्षको बजेट कार्यान्वयनमा देखिएका समस्याबाट पाठ सिकेर आगामी वर्षका लागि परिणामुखी बजेट...
काठमाडौँ । सर्वोच्च अदालतले एनसेलमाथि तत्काल पुँजीगत लाभकर नउठाउन ठुला करदाता कार्यालयका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । कार्यालयले निर्धारण गरेको कर कानूनसम्मत नभएको भन्दै एनसेलले दायर...
खुलामञ्चमा बनाइएको अस्थायी बसपार्कमा ४० भन्दा बढी सटर निर्माण गरेपछि अभियान्ताहरु आन्दोलित भएका हुन् । एकातिर अवैधरुपमा खुलामञ्चमा सटर हाल्न दिनु र अर्कोतिर व्यवसायीसँग सलामीवापत लाखौं रुपैयाँ असुल्दा पनि महानगर...
२०७२ को भूकम्प स्मृति दिवसको अवसर पारेर प्राधिकरणले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा निजी आवास निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको सीईओ ज्ञवालीले जानकारी गराएका छन् । यसको अर्थ...
भूकम्पपछिको पुनर्निर्माणका लागि बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारबाट ४१० अर्बको प्रतिबद्धता प्राप्त भएकोमा अहिलेसम्म २६२ अर्ब डलर बराबर सहायता परिचालन सम्झौता भएको छ। पुनर्निर्माणका लागि प्राप्त कतिपय सहायताअन्तर्गत परियोजना कार्यान्वयनमा...
‘विभागको अवस्था सुधार नगर्ने हो भने आगामी दिनमा नेपाल एफएटिएफको कालोसूचीमा पर्ने जोखिम छ,’ विभागका एक पूर्वमहानिर्देशकले भने ...
नक्कली श्रम स्टिकर टाँसेर दुबई उड्न लागेका चार यात्रु उच्च सुरक्षा घेराको विमानस्थलभित्रबाट बाहिरिएको विषयमा अध्यागमन विभागले ढिलो गरी अनुसन्धान थालेको छ । लामो समयसम्म गुपचुप राख्न खोजिएको यो घटना चारै...
ठूला करदाता कार्यालयले निर्धारण गरेको करको रकम विपरीत आफ्नै ढंगले तर्क दिएर एनसेलले पुँजीगत लाभको २५ प्रतिशत हुन आउने रकममध्ये १५ प्रतिशत भुक्तान गरिसकेको अवस्थामा अबको दायित्व १० प्रतिशतमात्र रहेको...
सरकारले यही साता थप १० लाख विद्युतीय सवारीचालक अनुमतिपत्र ९स्मार्ट लाइसेन्स०को ठेक्का सम्झौता गर्ने भएको छ । भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्ससँग स्मार्ट लाइसेन्स उपलब्ध गराउनेबारे सम्झौता हुन लागेको हो । यातायात...
पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको दवावमा महरा पनि केही कठोर कदम चल्ने पक्षमा छैनन् । राष्ट्रियसभाका अध्यक्ष र सचिवको दवावमा ठूलो घोटाला भएको आरोप पनि लागेको छ...
विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले भिसा स्टिकरबापतको ठूलो रकम राज्य कोषमा दाखिला नगर्दा हिनामिना भएको आशंका उत्पन्न भएको छ। नेपाली दूतावास र महावाणिज्य दूतावासहरूले भिसा स्टिकरको राजस्व दाखिला नगरेको सरकारी निकायले...