उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारले गगरेको निर्णयलाई नेपाली सेनाले विलम्ब नगरी हावाहुरी प्रभावित व्यक्तिको घर निर्माण पूरा गरिने बताउनुभएको छ । बारा जिल्लाको फेटा गाउँपालिका–६...
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्ने गरी सञ्चार ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् । ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित वडाअयक्षलाई नियन्त्रणमा लिएको छ । सोमबार सुनसरीको इटहरीस्थित आयोग कार्यालयबाट खटिइ गएको टोलीले सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाअध्यक्ष सिल्टु मियालाई २५ हजार घुस...
राष्ट्रपतिबाट आह्वान भएपछि बजेट अधिवेशनका रूपमा चल्ने चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । सोमबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको दुवै सदनको बैठकमा सहभागी हुने...
माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले १३ वैशाख ०६७ मा प्रधानमन्त्रीनिवास विस्तार गर्दा त्यहाँ परेको जग्गाका धनीलाई सरकारी जग्गाबाट शोधभर्ना गर्ने निर्णयबमोजिम यो जग्गा व्यक्तिको नाममा गएको थियो । ...
मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख दीर्घबहादुर पोखरेल, मालपोत अधिकृतद्वय हेमराज शर्मा र अशोककुमार भट्टराई, खरिदारद्वय कुलानन्द राउत र रवीन्द्र थापा, मालपोत कार्यालय बर्दियाका प्रमुख कृष्णप्रसाद ज्ञवाली, खरिदार किशोरकुमार रिजाल र...
देशभर भूमि व्यवस्थापनका लागि शक्ति सम्पन्न आयोग गठन गर्ने तयारी गरेसँगै सरकारी तथा सार्वजनिक जग्गालाई बदनियतपूर्ण तरीकाले व्यक्तिका नाममा रजिष्ट्रेशन गराइएका भूमाफिया, कर्मचारी, राजनीतिज्ञलगायतको खोजी गरी आवश्यक कारवाही गर्न सरकारले...
समृद्धि र विकासका लागि कृषि, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्राथमिकतामा पर्नुपर्ने धारणा राख्दै उहाँले उत्पादन लक्षित बजेटले मात्र जनताका अपेक्षा पूरा गर्ने बताउनुभयो ...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम अब जापान उड्ने भएको छ । निगमले जापानको नागरिक उड्डयन व्यूरोबाट विभिन्न प्रकारका भाडादर स्वीकृतिको अनुमति पाएको छ । निगमले अब जहाज अवतरणको पनि अनुमति...
नेपाल र चीनबीच सीमापार रेलसहित बहुउद्देश्यीय हिमालय वारपार सञ्जाल विस्तारको ढोका खुलेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव स्वीकार गरेको हो।...
हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका...
सार्वजनिक र सरकारी जग्गा अतिक्रमण र कब्जासम्बन्धी गुनासो छानबिन गर्नु हो”, उहाँले भन्नुभयो, “ललिता निवाससँग जोडिएर आएका विषयको छानबिनका लागि त्यस क्षेत्रका ४५० भन्दा बढी कित्ता मालपोत कार्यालय डिल्लीबजारले बिक्री...
खुलामञ्चमा अनाधिकृत रुपमा सटर बनाइएर पसल सञ्चालन भएको भन्दै व्यापक विरोध भएपछि महानगरपालिकाले डोजर चलाउने निर्णय गरेको छ ...
बजेट प्रस्तुत हुने दिन नजिकिँदै जाँदा बजेटको बहस सरकारी निकायदेखि निजी क्षेत्र जताततै चल्न शुरु भएको छ । निजी क्षेत्रले विभिन्न करका विषयमा वकालत गरिरहेको छ भने कर्मचारीतन्त्र तलब बढाउने...
आम्बोटमा बाटोले छोएको मूल्यवान घरसहितको जग्गा रहेको र उक्त जग्गा अरुलाई दिनुभन्दा तपाईंलाई नै दिउँला भनी विभिन्न समयमा १५ जनाबाट रकम लिएपछि यही वैशाख १० गते पीडितले प्रहरीमा जाहेरी दिएका...
सरकारले सन् २०२० मा २० लाख पर्यटक पर्यटक भित्र्याउने तयारी गरेको छ । अहिलेसम्म पर्यटकी पूर्वाधार नभएको र भएकै पूर्वाधार पनि कमजोर भइरहेको बेला २० लाख पर्यटकको लक्ष्य कसरी पूरा...
गएको चैत १७ गते बारा र पर्साका केही निश्चित क्षेत्रमा आएको टोर्नाडोपछि मौसमी भविष्यवाणी र पूर्वचेतावनीमा नेपाल कति कमजोर छ भन्ने स्पष्ट भयो र बहस पनि सघन हुँदै छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो एवं संलग्नताको प्रमाण कान्तिपुरले फेला पारेको छ । करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित...
क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न भएको अरोपमा दुई विदेशीसहित घोराहीबाट बुधबार पाँच जना पक्राउ परे । अमेरिकी नागरिक सिनक्वान्टा ओलिएनमे, भारतीय नागरिक गौरव श्रीवास्वसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र...
क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर...