अहिले दिवंगत हजारी साहका नातिहरु श्रवणकुरा साह, दीपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले ९ मंसिर ०७५ मा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा कारोबारी सुरेशकुमार महतोलाई दलितबस्ती रहेको ६ कट्ठा जमिन...
सरकारले पहिलोपटक २०४७ साल १४ जेठमा यसबारे निर्णय लिएको थियो । सो निर्णयमा राजनीतिक कारणले सरकारले जफत गरेको सम्पति गृह मन्त्रालयबाट छानबिन गरी यकिन हुनुपर्ने र रोक्का भएको अवस्थामा फुकुवा...
‘एक महिनामा कार्यालय समयभन्दा ८० घण्टा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको हो,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भने, ‘यो व्यवस्था पहिले भत्ता खाने सबै निकायका लागि...
बैठकअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका नेता माधवकुमार नेपाल र पार्टीका महासचिव विष्णु पौडेलले पार्टीको एकता प्रक्रियालाई टुङ्याउने विषयमा गहन छलफल गर्नुभएको थियो । बैठकले...
सन् २०१९ को जुलाई महिनामा सम्पन्न हुने लक्ष्यका साथ आयोजनाको काम तीब्र गतिमा अघि बढिरहेको छ । अत्याधुनिक प्रशोधन प्रविधि प्रयोग गरेर काम अगाडि बढाइएको आयोजना प्रमुख खत्रीको भनाइ छ...
झुक्काएको आरोप लागेपछि चिनी उद्योगीले यतिबेला त्यसलाई प्रष्टाउने प्रयत्न गरेका छन् । जसअन्तर्गत आइतबार राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको सूचनामा भनिएको छ ...
बहुमत ल्याएर बनेको सरकारले गरेका काममा विपक्षीमात्र होइनन् सत्ताधारीकै बीचमा पनि मत मतान्तर देखिन थालेको छ । यी सबैलाई समेटर ल्याइने समावेशी बजेटको आकार भने १५ खर्बमा सीमित हुने भएको छ...
आन्तरिक राजस्व कार्यालय बाँकेले १३१ व्यवसायीलई कर बक्यौता रकम दाखिला गर्न ताकेता गरेको छ । आज एक सूचना प्रकाशित गरेर आन्तरिक राजस्व कार्यालय बाँकेले आयकर र मूल्य अभिवृद्धिकरमा दर्ता भएका बाँके...
११ महिनापछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले पार्टीको संगठनात्मक एकता टुंग्याउने भएको छ । गत जेठ ३ गते मदन–आश्रित स्मृति दिवस पारेर पार्टी एकता घोषणा गरेको नेकपाले ११ महिना...
काठमाडौं । भुकम्पबाट प्रभावित १४ जिल्लाको ७ सय ५३ वटा सम्पदा क्षति भएको छ । यी सम्पदा पाँच वर्षभित्रमा बनाइसक्नुपर्नेमा भूकम्प गएको यही वैशाख १२ गते चार वर्ष पूरा हुँदै...
चितवन जिल्लामा चितवन महिला चेम्बरको गठन भएको छ । शुक्रबार आयोजित चितवन महिला चेम्बर गठन तथा अन्तर्कृया कार्यक्रम माझ नयाँ कार्यसमिति गठन भएको हो । कार्यक्रमको उदघाटन नेपाल चेम्बर...
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले निर्णय गर्न नसक्दा ६० करोड रुपैयाँ आउने १९० सिट क्षमताको अमेरिकी जहाज निर्माता कम्पनीले बनाएको बोइङको बी ७५७ नामक एक जहाज कौडीको भाउमा मिल्काउनुपर्ने भएको...
सरकारले सञ्चालन गर्दै आएको गरिबी निवारणका अधिकांश कार्यक्रममा अनियमितता भएको पाइएको छ । गरिबी निवारण कोष, लघु उद्यम विकास कार्यक्रम, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम, गरिबसँग विश्वेश्वर, ग्रामीण स्वावलम्बन...
ऐसेलुखर्क गाउँपालिका, ५ दुबेकोलका मकरध्वज गुरुङ, छविलाल निरौलालगायतको नाम गरिब परिवारको सूचीमा राखिए पनि अन्य गरिबको तुलनामा अस्वाभाविक लाग्छन् । ...
वैशाख ८ गते । राजधानी भित्रिने मुख्य नाकाको रुपमा रहेको थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण तथा घर टहरा हटाउन थप एक अर्ब ८१ करोड रुपियाँ प्रदान...
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने नीति आयल निगमको थियो। तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न इच्छुक देखिएको छैन। उपभोक्ताको हितमा भन्दा...
११ वैशाखदेखि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको नौदिने राजकीय चीन भ्रमणका क्रममा दुई मुलुकबीच पारवहन सम्झौताको प्रोटोकलमा हस्तक्षर हुने भएको छ । त्यस्तै, नेपाल एयरलाइन्सलाई चीनमा उडानको अनुमति दिलाउने विषयलाई पनि एजेन्डामा...
वर्तमान सरकारले पत्रकारिता, अदालतलगायतका महत्वपूर्ण क्षेत्रमा धावा बोल्ने काम गरेको पनि उनको आरोप छ । उनले भने,‘यो सरकारले सर्वसत्तावादी चरित्र देखाईरहेको छ । महत्वपूर्ण क्षेत्रलाई नियन्त्रण गर्ने र सबै अंगलाई...
सधैं चर्चामा आइरहने बन्चरे डाँडा ल्यान्डफिल्ड साइडको पहुँचमार्ग निर्माणका लागि सरकारले ११ करोड ७९ लाख रुपैयाँ रकमान्तर गरेको छ । कहिले स्थानीयका कारण त कहिले अन्य कारणले चर्चामा आउने गरेको...
नगरपालिकालाई सेवाग्राहीले भुक्तानी गर्नुपर्ने रकम अनलाइनबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने क्लियरिङ हाउसका कार्यकारी अधिकृत प्रधानले बताउनुभयो । “सेवाग्राही कार्यालयमा आउनै नपर्ने र लाइनमा बस्न पर्ने झन्झट नभई घरबाटै...