aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
चीन पूर्णरुपमा खुल्दा तेलको मुल्यमा अत्यधिक वृद्धि हुने, नेपाललाई हुँदै छ एकसाथ घाटा र नाफा
आइतबार, ०८ माघ २०७९

त्यसले नेपालमा आउने चिनियाँ पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने देखिएबाट नेपाल उत्साहित बनेको छ। चीन संसारमा नै सर्वाधिक पर्यटक पठाउने मुलुक हो। हाम्रो नजिकको छिमेकी र बुद्ध धर्मका कारण जोडिएको...

सोनाम ल्होछारले नेपालीहरुबीच बन्धुत्वको भावना जागृत गराउँछ :राष्ट्रपति भण्डारी
आइतबार, ०८ माघ २०७९

सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिँदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई...

ल्होछारको अवसरमा उपराष्ट्रपतिले दिएको शुभकामना सन्देशमा के छ ?
आइतबार, ०८ माघ २०७९

तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गरेका छन् । ...

देशलाई असाधारण र द्रुतगतिमा अघि बढाउने ओलीको ठोकुवा
आइतबार, ०८ माघ २०७९

संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको भन्दै उनले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक...

ल्होसारमा बोले पूर्वप्रधानमन्त्री देउवा, राखे यस्तो विश्वास
आइतबार, ०८ माघ २०७९

उनले तामाङ जातिको महत्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । ...

कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
शनिबार, ०७ माघ २०७९

बुवा स्व प्रताप रानामगर र आमा स्व मनमाया रानामगरको कान्छी सुपुत्रीका रूपमा विसं २०२७ मा झापाको अर्जुनधारामा जन्मेकी उनीले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौँमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै...

सभामुखले बोलाएको सर्वदलीय बैठकमा को को सहभागी भए ?
शनिबार, ०७ माघ २०७९

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी कार्यसूची तय गर्ने विषयमै केन्द्रित रहेर छलफल भएको नेकपा (एमाले)का सांसद विद्या भट्टराईले जानकारी दिए । ...

काठमाडौँ महानगरको नगरसभा सम्पन्न, दुई अर्ब साढे ७२ करोड रुपैयाँको बजेट पारित
शुक्रबार, ०६ माघ २०७९

सभाले जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक २०७९ पारित गरेको छ । यस सम्बन्धी विधेयक कार्यपालिका अन्तर्गत रहेको विधायन समितिका संयोजक मचाराजा महर्जनले पेश गरेका थिए । यसैगरी संगठन संरचना र कार्य...

सरकारले उच्चपदस्थ कर्मचारीको तलब वृद्धि गर्यो
शुक्रबार, ०६ माघ २०७९

देश आर्थिक संकटमा गइरहेको र राजस्व संकलनमा कमी आइरहेको बेला सरकारको काम कारबाहीलाई निगरानी र अंकुश लगाउन भूमिका खेल्नुपर्ने निकायका पदाधिकारीहरूको लागि भारी मात्रामा सुविधा बढाएर सरकारले अदालत, सूचना आयोग,...

सरकारले बढायो ठूलाबडाको तलब, महिना दिन पनि टिकेन खर्च घटाउने निर्णय
शुक्रबार, ०६ माघ २०७९

सङ्कलित राजश्वले चालु खर्च समेत धान्न नसक्ने स्थितिका बिच सरकारले उच्च पदस्थहरूको तलब बढाएको छ। क्याबिनेटको पहिलो बैठकमा खर्च घटाउने र मितव्ययिता अपनाउने निर्णय गरेको पुष्प कमल दाहाल नेतृत्वको नयाँ...

बजेटरी सहायता बढाउन विश्व बैंकसँग अर्थमन्त्रीको आग्रह
शुक्रबार, ०६ माघ २०७९

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँग आज औपचारिक...

सोविताको प्रस्तावमा रानामगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता
शुक्रबार, ०६ माघ २०७९

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि माघ ७ गते दिउँसो १ बजे गर्ने गरी सङ्घीय संसद् सचिवालयले बिहीबार निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरेको थियो...

ढुकुटी रित्तिएपछि क्रसर बन्द गरेर विकास खर्च रोक्ने सरकारको चालबाजी, २० लाख मजदुर भए बेरोजगार
शुक्रबार, ०६ माघ २०७९

विकास निर्माणको काम अत्याधिक हुने समयमा क्रसर उद्योग बन्द गर्ने निर्देशन दिएर विकास निर्माणको काममा सरकारले बाधा पुर्‍याउन खोजेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सिताराम न्यौपानेको आरोप...

रविले कसलाई बनाउलान् उपसभामुख ? प्रचण्ड र ओलीलाई भेटेपछि सोविता ढुक्क
शुक्रबार, ०६ माघ २०७९

उपसभामुखको उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा भएको गौतमको दौडधूपलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उन लेप्रचण्ड र ओलीसँगको भेटका क्रममा उपसभामुखमा आफ्नो विकल्पका बारेमा सोधेको श्रोतको भनाइ रहेको छ । ...

सेनाको घेराबाट बाँचेकी न्यौपाने, विद्रोही कमाण्डरदेखि सभामुखसम्म
शुक्रबार, ०६ माघ २०७९

विसं २०५७ मा यशोदाले कालिकोटको खाडाचक्र नगरपालिका–८ का लक्ष्मीप्रसाद चौलागाईँसँग विवाह गरिन् । उनको एक छोरी छिन् । हाल कक्षा १२ को अध्ययनलाई निरन्तरता दिइरहेकी यशोदा माओवादीभित्र जुझारु, इमान्दार, कर्मशील...

राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुन्छः अध्यक्ष ओली
विहीबार, ०५ माघ २०७९

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले एमालेले राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति सत्ता साझेदार दलभित्र भएको दाबी गरे । “राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । सत्ता...

बालेन पनि असफल, उठेन लक्ष्यको आधा पनि राजस्व
विहीबार, ०५ माघ २०७९

चर्चित मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा रहेको काठमाडौं महानगरपालिकाले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न नसकेको देखिएको छ । महानगरले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा लक्ष्यको...

अर्थ मन्त्रालयले बनायो खर्च घटाउने नयाँ मापदण्ड
विहीबार, ०५ माघ २०७९

उक्त मापदण्डमा अति आवश्यक बाहेकका स्वदेश तथा वैदेशिक भ्रमणलाई निरुत्साहित गर्ने देखि दुई पाङग्रे तथा चारपाङ्ग्रे सवारी साधनको सर्विसिङ गर्दा आवश्यक भएमा मात्र मोबिल तथा लुब्रिकेन्ट फेर्नेसम्मका विषयहरु समावेश छन्...

उपसभामुखको निर्वाचन माघ ७ गते
विहीबार, ०५ माघ २०७९

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् । उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका...

सभामुख पदमा एमालेका देवराज घिमिरे निर्वाचित
विहीबार, ०५ माघ २०७९

प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा...