हाम्रो मुख्य चुनौती भनेको स्रोतको अभाव हो । स्रोत जनतालाई कर थुपारेरभन्दा पनि जनताबाट सहयोग समर्थन लिएर, उनीहरूको स्वेच्छाले राजस्व वृद्धि गर्ने हो । केन्द्रको अनुदान, समपुरक, विशेष अनुदान पर्याप्त...
२०७४ सालको आम निर्वाचनको मुखैमा हृदयघातका कारण आफ्नो छोरा प्रकाशाको मृत्युमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोएको देख्दा उक्त मृत्युको कामना गरेका लामिछाने नेतृत्वको पार्टी यसपटक सरकारमा हभागी हुँदैन भन्ने...
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् । ...
आफूले बुधवार बिहान मात्रै प्रधानमन्त्रीलाई भेटेर एउटै कामको लागि फरक फरक नाममा रहेका सरकारी संरचना हटाएर खर्च घटाउने र सेवालाई चुस्त बनाउने कुरा गरेको उनले बताए। त्यसो गरेर अगाडी नबढे...
एकातिर डुइङ बिजनेस रिपोर्टका रुपमा सार्वजनिक हुने प्रतिवेदनले लगानी बढ्ने प्रक्षेपण गर्ने तर वास्तवमा लगानी घट्दै जाने बिचको विरोधाभासको कारणहरू छन्। यस्ता रिपोर्टहरू यथार्थपरक हुँदैनन् भन्ने आलोचना पछि विश्वभरका देशबारे...
बृहत् प्रगतिशील, लोकतान्त्रिक, समाजबादी, समाबेशी समूह नाम दिइएको प्यानलको अध्यक्षमा शशिकुमार कार्की, उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला) मा सजनी श्रेष्ठले उम्मेदवारी...
सभामुख चयन गर्न निर्वाचन बिहीबार प्रतिनिधि सभाको बैठकमा हुनेछ । त्यसका लागि बिहीबार बिहान ११ बजेका लागि संसद् बैठक बोलाइएको छ । ...
सत्तारुढ गठबन्धनले आफ्नो पार्टी अध्यक्षसँग सल्लाह र छलफल नगरी मन्त्रालय परिवर्तन गरिनु राम्रो नभएको र यसले मधेस क्षेत्रलाई नै बेवास्ता गरेको अनुभव भएपछि खानेपानी मन्त्रीका रुपमा पदबहाली नगरेको उनले स्पष्ट...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनु भएका दाहालले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गरेका हुन् । ...
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेका उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह...
नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुनेको नाम टुङ्गो लगाएको छ । माओवादीबाट रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी मन्त्री तथा सुशीला श्रीपाली राज्यमन्त्री बन्ने टुङ्गो भएको केन्द्रीय सदस्य मनोहरि...
'मुद्रास्फीति घट्यो' लगभग उत्सव नै मनाऔँ भन्ने आशययुक्त समाचारहरू यो साता निकै प्रकाशित भए नेपाली सञ्चार माध्यममा। राष्ट्र बैंकको समर्थनमा बैंकहरुले आक्रामक रूपमा ब्याज दर बढाउन थालेपछि यसले मुद्रास्फीतिमा प्रभाव...
माओबादीबाट मन्त्रीह्नेहरुमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदी रहेका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने भएको...
राज्यका जुनसुकै नीतिगत तहमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संविधानमा व्यवस्था छ । विसं २०७४ को निर्वाचनपश्चात प्रदेशसभामा निर्वाचित कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत महिला सातै प्रदेशमा निर्वाचित भएका थिए...
संसदीय दलको बैठकले मन्त्री छान्ने अधिकार पार्टी सभापति लामिछानेलाई दिएपछि उनी अन्तिम टुंगोमा पुग्ने तयारीमा रहेको श्रोतले बताएको छ । प्राप्त जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाललाई शिक्षा र...
त्यस्तै विक्रम पाण्डे र धवलशम्शेर राणामध्येबाट युवा तथा खेलकुद मन्त्री बनाउने तयारी राप्रपाको रहेको छ । नयाँ मन्त्रीहरको सपथ आज दिउँसो १ बजेका लागि तोकिएको छ । ...
माओवादीको भागमा चार मन्त्रालय परेका छन् । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं प्रधानमन्त्री रहेका छन् भने बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पुर्वाधार तथा यातायात मन्त्री रहेका छन् ।
सांसद परियारका अनुसार सत्ता साझेदार दलहरुसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उनलाई नै दिइएको हो । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताएका छन् । भक्तपुरको बालकोटस्थित नेकपा एमाले अध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच...
नयाँ सरकारका मन्त्रीहरूको प्रारम्भिक सूची देख्ने बित्तिकै धेरै जनाले टिप्पणी गरेका थिए, ‘अनुभव नभएकाको हातमा महत्त्वपूर्ण मन्त्रालय दिइयो । जिम्मेवारी पुरा गर्न कठिन छ ।’ महिना दिन पनि नबित्दै मानिसहरूको...