सर्वोच्च अदालतले शुक्रबार उनले नागरिकता प्रक्रिया पुरा नगरेको फैसला गरेसँगै उनले उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टीको सभापति पदसमेत गुमाउनु परेको छ । हेर्नुहोस् पूर्ण पाठमा के...
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिएका हुन् । ...
अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले एक समिति नै गठन गरेर समीक्षाको तयारी थालेको जनाएको छ । ...
काली गण्डकीका सिलाहरूलाई सालिग्रामकारुपमा पुज्ने गरिन्छ । अहिले भारतको अयोध्यामा बनिरहेको रामको मन्दिरमा मूर्ति बनाउन ती ढुङ्गा लगिएको हो । रामको जन्मभूमि भारतको अयोध्या होइन, नेपालको ठोरी नजिक रहेको अयोध्या...
यसअघि गत पुस २२ गते अदालतले माघ ११ गतेका लागि पेसी नगर्ने मुद्दाका रूपमा राख्न भनेको थियो । उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने...
सरकार गठन भएको एक महिनामै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा बलियो सारथी गुमाउने सम्भावना बढेको छ । शुक्रबार सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दोषी ठहर गर्दै उनको सांसद...
रकम प्राप्त गर्ने गुठीमा चन्द्र लखु अजिमा गुठी, इन्द्रायणी गुठी, रुद्र विनायकनायखिं गणेद्य खलः, पचली भैरव चिधं गुठी, शान्ति सुरक्षा गुठी, रामनाम गुठी, कंगअजिमातःगुठी, शान्तनायः खिं बाजं खलः, नायः खिं...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको...
गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनले कुनै पनि पार्टीलाई बहुमत दिएन । यस निर्वाचनले दलहरुका बीचमा साझेदारी गरी अगाडि बढ्न जनादेश दिएकाले बहुमतीय सरकार निर्माण गरेका हौँ । प्रदेश सरकारलाई...
आफ्नै देशमा केही गर्छु भन्ने अठोटका साथ सङ्घर्ष गरिरहेको एक युवाले ६००० शब्दमा सुसाईड नोट लेखेर देशको संसद भवन अगाडि आत्मदाह गर्छ। तथापि त्यसले पनि हामीलाई विचलित बनाउँदैन भने स्वीकार...
उनका अनुसार पुर्व अर्थमन्त्री जनार्दन शर्माले केही व्यापारिक घरानाको इसारामा उनकै प्रतिनिधि सहभागी गराई परिवर्तन गरेका कतिपय करका दरलाई पूर्ववत् कायम राख्ने विषयमा मन्त्रालयमा एक ढङ्गको समझदारी जुटिसकेको छ। अर्थ...
सो दिन जारी आदेशमा ‘विवादको सुनुवाइलाई अग्राधिकार प्रदान गरी छिटो छरितो रूपमा सम्पन्न गर्न आवश्यक देखिएको’ जनाइएको थियो । ...
उनले भने, ‘अहिले वास्तवमै नेपाली अर्थतन्त्रमा केही समस्याहरू रहेका छन् । केही चुनौतीसँगै चाप समेत रहेको छ । राजस्व परिचालन हाम्रो सामुन्ने चुनौतीको विषय बनेको छ । पुँजीगत खर्च सन्तोषजनक...
कार्यदलले प्रदेशका कुल सांसदको १० प्रतिशत नबढ्नेगरी मन्त्री बनाउन सुझाव दिएको छ । ‘कार्यदलले बुझाएको प्रतिवेदन अनुसार अव ११ वटा मन्त्रालय हुन्छन्, त्यसको निर्णय आजै बस्ने क्याविनेटले निर्णय गर्छ’, मुख्यमन्त्री...
दाहाल नै प्रधानमन्त्री हुँदा यसअघि २०७३ मा पनि उनलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए । श्रेष्ठले सोमबार नै आफ्नो दोस्रो कार्यकालको लागि पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्र बैंकका पूर्व...
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बैंकहरुको ब्याजदर उल्लेख्य मात्रामा घट्ने संकेत गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको साना तथा मझौला उद्यमी सम्मेलनलाई सम्बोधन गर्दै उनले अर्थ...
नयाँ सरकारले देश, अर्थतन्त्र कसरी चल्छ भन्ने कुराको हेक्का नराखी एक्कासि निर्णय गरेको लगाए। उनले भने, 'अहिले जुन काम भएको छ, त्यो ठिक होइन। हरेक निकायले अहिले जे मन लाग्छ...
वार्तामा माओवादी केन्द्रका संयोजक कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत तथा एकीकृत समाजवादीबाट संयोजक बेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडल छन् । ...
प्रदेशको संरचना बनाउनको लागि रास्वपाले दुई हप्ताको योजना अघि सारेको छ । प्रदेश समिति निर्माणको योजना माघ २८ गते कर्णाली प्रदेश समिति निर्माण गरेपछि सकिनेछ । ...
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट...