¥यालीमा ४५ वटा गाडीको सहभागिता रहने ¥यालीका संयोजक दिवाकर राजकर्णीकारले जानकारी दिए । ¥यालीमा सहभागी हुन रु १२ हजार शुल्क लाग्नेछ भने गाडीमा चार जना व्यक्तिभन्दा बढी बस्न पाइने छैन...
कम खर्चमा ठूलो मात्रामा रकम सङ्कलन गर्ने योजनाका साथ महायज्ञ गर्न लागिएको छ । महायज्ञ मूल समितिका महासचिव दिनेश चुकेका अनुसार महायज्ञ सम्पन्न गर्न रु ७६ लाख ७६ हजार ५०...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न...
आफ्नो अन्तिम ओभरमा सन्दीपले टोम कुपरको विकेट लिँदै तीन रन मात्र खर्चिए । यस यामको बिग ब्यासमा सन्दीप हालसम्म पाँच खेल खेल्दै छ । सन्दीपको टोली मेलबर्न स्टार्सले शनिबार टस...
कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल स्वयंको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरेका थिए । जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर...
यसपटक ७ जना खेलाडीको आधार मूल्य २ करोड भारतीय रुपयाँ राखिएको छ । जसमा अस्ट्रेलियाका ग्लेन मैक्सवैल, क्रिस लिन, जोश हैजलवुड, मिचेल मार्श, पैट कमिस, दक्षिण अफ्रीकाका डेल स्टेन र...
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक विजेता खेलाडीलाई सरकारले सम्मानस्वरूप काठमाडौं नगर परिक्रमा गराउने भएको छ। पदक दिलाई देशको गौरब बढाउने खेलाडी तथा तिनका प्रशिक्षकलाई कदर स्वरुप काठमाडौं...
प्रति खेलाडी ९ लाख रुपैयाँ दिने घोषणा गरेको । बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा स्वर्ण विजेता खेलाडीलाई बोलाएर ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । रजत जित्ने खेलाडीलाई ६...
नेपाल र भुटानबीचको खेलमा दोस्रो गोल गरको छ । खेल शुरु भएको १७ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका छन् । भने भुटानका चेन्चो ग्याल्सेनले गोल गरेका हुन् । ...
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबल खेल अन्तरगतको फुटबलको फाइनलमा नेपाल र भुटानले एक एक गोल गरेका छ्न् । खेल शुरु भएको १७ मिनेटमा अभिषेक रिजालले...
साग लेख अन्तरगतको फुटबलको फाइनलमा नेपालले भुटान विरुद्ध एक गोल गरेको छ । खेल शुरु भएको १७ मिनेटमा अभिषेक रिजालले पहिलो गोल गरेका छन् । ...
१३ दक्षिण एसियाली खेलकुद (साग) को समापन तथा पुरुष फुटबलको फाइन खेल अहिले केही बेरमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । उक्त प्रतियोगिता हेर्नका लागि पुगेका दर्शक र प्रहरीबीच झडप हुँदा...
सदस्य सचिव सिलवालले दैनिक ‘सेफ दि मिसन’को बैठक बस्ने गरेको र बैठकमा साग अहिलेसम्मकै भव्य र सफल आयोजना भएको चर्चा हुने गरेको उल्लेख गर्नुभयो । मङ्सिर १५ गतेदेखि शुरु भएको...
१३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सुटिङ खेलमा कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण, रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा...
नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् । ...
यस्तै श्रीलङ्का ३० स्वर्ण पदक सहित तेस्रो स्थानमा रहेको छ । पाकिस्तान १९ स्वर्ण सहित चौथो, बङ्गलादेश ७ स्वर्ण पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान...
श्रीलङ्का १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित तेस्रो, पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १० रजत र ४० कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण...
१३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । कप्तान ज्ञानेन्द्र मल्लको शतकमा नेपालले भूटानलाई १४१ रनको फराकिलो रनअन्तरले पराजित गर्दै जित हात पारेको हो...
१३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरा रंगशालामा भोलि शुक्रबार हुने आर्चरी खेलको तयारीका लागि बिहीबार अभ्यास गर्दै खेलाडी । ...
नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘ट्रनिङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उहाँले डुआथोलन र माउन्टेन बाइकक्रसकन्ट्री दुबै खेलमा सहभागिता जनाएका थिए । एक दिनको अन्तरमा भएका...