चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले स्वास्थ्य परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नभेटिएका पुष्टि गरेका हुन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले चलिरहेको उपन्यास कोरोना भाइरस (सीओवीआईडी –१९०) बिरूद्ध सावधानीको रूपमा १५ अप्रिल २०२० सम्म आईपीएल २०२० स्थगित गर्ने निर्णय गरेको छ, क्रिकेट बोर्डले एक विज्ञप्तिमा...
सन् २०१५ मा स्थापना भएको क्लबले जापानमा रहेका नेपाली खेलाडीलाई एकताबद्ध गर्ने र खेल गतिविधिमा क्रियाशील बनाउँदै आएको छ । ...
एसीसी इस्टर्न रिजन टि-ट्वान्टी एसिया कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली थाईल्याण्डमाथि सानदार जित हासिल गरेको छ । बुधबार भएको खेलमा नेपालले प्रतियोगितामा पहिलो जित...
वरीयताको १६ औं मा नेदरल्यान्ड, १७ मा पप्पुवा न्युगिनी र १८ मा ओमान छन् । शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा अष्ट्रेलिया र तेस्रो स्थानमा इंग्लयान्ड छ । भारत चौथो, दक्षिण अफ्रिका...
विजेता खेलाडीको टोलीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण गुरुङलगायतले मेडल, प्रमाणपत्र पुरस्कार वितरण गर्नुभएको थियो । यही फागुन ११ गतेदेखि शुरु भएको प्रतियोगितामा २० देशका ९२...
महिलातर्फ अमेरिकाका ग्यालेन कर्कप्याट्रिक २०६ अङ्कसहित प्रथम, कोरियाका याना ली १५६ सहित द्वितीय र स्वीजरल्याण्डका सुसन स्टोफर र भारतका रिनुल पशाङ्कर ६८ र ५२ अङ्कसहित तेस्रो र चौथो स्थानमा रहनुभएको...
सन्दीपसँगै एशिया–११ टोलीमा भारतीय कप्तान विराट कोहली, लोकेश राहुल, शिखर धवन, ऋषभ पन्त, लिटन दास, तमिम इक्बाल, लसिथ मालिंगा, मुस्ताफिजुर रहमान, राशिद खान, मुस्फिकुर रहीम, थिसारा परेरा, मोहमद सामी र...
राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले चैतभित्र सम्पन्न गर्नलाई ताकेता गरिरहेको बताए । उनले विभिन्न समयमा हुने मेघा इभेन्टले पनि यसको निर्माण कार्यमा अवरोध पुगेको बताए । पोखरामा फागुन २२...
एस एस इभेन्टस् प्रा. लि. द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको फाइनलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम स्थान हासिल गर्न सफल भएको...
क्वाटरफाईनल प्रबेशको लागि माछापुच्छ्रे बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसंग प्रतिस्पर्धा गर्नेछ । काठमाण्डौको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन...
उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे बैंक लि. का प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा ज्यूले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको...
आईसीसी एक दिवशीय क्रिकेटमा विश्व कीर्तिमान बनाउँदै नेपालले अमेरिकालाई हराएकाे छ । नेपालले नयाँ कीर्तिमान कायम गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकालाई आठ विकेटले पराजित गराउँदै हराएकाे हाे । अमेरिकालाई ३५...
आईसीसी एक दिवशीय विश्वकप लिग टू अन्तर्गत अहिले नेपाल र अमेरिका प्रतिष्पर्धामा छ । बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेको नेपालले ब्याटिङमा भने खराब सुरुवात गरेको छ । नेपालले सुरुमै दुई...
यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको धनधान्याचल महोत्सवमा हालसम्म नगद र बोलकबोल गरी रु ३५ करोड बढी सङ्कलन भएको छ । ...
रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाको अध्यक्ष गीताकुमारी गुरुङ ,उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सो रकम हस्तान्तरण गरे । ...
प्रदेश नं २ का विभिन्न जिल्लाबाट बन्दै गरेको रङ्गशाला भ्रमणमा आएका पत्रकार र यहाँका पत्रकारसँग आज आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले रङ्गशाला शिक्षालय पनि भएकाले...
च्याम्पियनसीपको क्रस कन्टी विधातर्फ महिला खेलाडी सुजता नामपुर प्रथम भइन् भने ईशा तामाङ दोश्रो भइन् । यसका अतिरिक्त क्रस कन्टीमा थुप्तेन लामा र चिनार तामाङ तेश्रो र चौथो भए ।...
आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओमानले निर्धारित ५० ओभरमा दिएको १ सय...
आइसीसी क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गत् ओमानविरुद्धको खेलमा नेपालले १९८ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ओमानले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन...