aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 
एप्पलले यसरी दिदैछ गूगललाई टक्कर
सोमबार, १५ भदौ २०७७

प्रविधिको दिग्गज कम्पनी एप्पल आफ्नो छुट्टै सर्च इन्जिनको तयारीमा जुटेको छ । कम्पनीले चाँडै नै सर्च इन्जिन सार्वजनिक गर्ने खबर छ ।जसको सिधै गूगलसँग प्रतिस्पर्धा हुनेछ । एप्पलको सर्च इन्जिनको...

''अनलाईन व्यापारलाई प्रोत्साहन गरौ''
शनिबार, १३ भदौ २०७७

सरकारको विद्यमान नीति, नियम र स्पष्ट मार्गचित्र अनलाईन व्यापारको लागि वर्तमान आवस्थामा छिटो भन्दा छिटो नियम कानुनको निर्माण गरी युवा उद्यमीहरुलाई उनीहरुले गरेको उल्लेखनीय कार्यमा सहयोग र आवश्यक समर्थन गर्नुपर्छ...

फिटनेश घडि लगाउनु भएको छ ? मुटुरोगीलाई लाभभन्दा हानी बढी छ
शनिबार, १३ भदौ २०७७

आजभोली मानिसहरुले विभिन्न सूचनाहरु प्राप्त गर्न भन्दै हेल्थ एप सहितका फिटनेश घडि लगाउने गरेका छन् । तर, अध्ययनले यस्तो घडीबाट मुटुरोगीलाई फाइदा भन्दा बढी बेफाइदा हुने देखाएको छ ।  ...

स्यामसङ्ग मोबाईल किन्न एनएमबि बैंकले शुन्य प्रतिशत ब्याजमा ऋण दिने
शुक्रबार, १२ भदौ २०७७

एनएमबि बैंक र आईएमएसबीच मोबाईल फोनको खरीदमा कर्जा प्रदान गर्ने विषयमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ्ग रोशन रेग्मी...

सिआईटीको भुक्तानी एनसीएचएलको प्रणालीहरु मार्फत
आइतबार, ०७ भदौ २०७७

कर्माचारी बचत बृद्धी अवकाश कोषको (८० प्रतिशत) कर्जा भुक्तानी भने गत वर्षदेखि नै एनसीएचएलको अयललभअतक्ष्एक् भ(एबथmभलत प्रणाली मार्फत अन्लाईन नै गरिँदै आएकोमा श्रावण मसान्त २०७७ सम्म अयललभअतक्ष्एक् मार्फत ने.रु.४४.७ करोड...

ओपोलाई एड्भान्स्ड स्मार्टफोन २०२०-२०२१ एवार्ड
आइतबार, ०७ भदौ २०७७

ओपो फाइन्ड एक्सटू प्रोमा बजारकै सर्वोत्कृष्ट गुणस्तरको १२०एचजेड रिफ्रेस रेट सहितको क्यूएचडी+ एमोलेड स्क्रिन जडान गरिएको छ । यसमा अत्याधुनिक फोटोग्राफी अनुभव प्रदान गर्ने सोचका साथ अल्ट्रा भिजन क्यामेरा प्रणालीपनि...

काठमाडौंका यी क्षेत्रहरूमा ११ बजेदेखि विजुली नआउने
आइतबार, ०७ भदौ २०७७

नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका सूचना अधिकारी...

वर्ल्ड लिंकका सबै ग्राहकलाई नयाँ आईपीभी सिक्स प्रोटोकोल, इन्टरनेटमा नयाँ युग प्रवेशको संकेत
शुक्रबार, ०५ भदौ २०७७

अलि उत्कृष्ट इन्टरनेट सेवा दिन सक्छौं र सेवाप्रदाकहरुका लागि रिमोटली ग्राहको समस्या निवारण अलि सजिलो बनाइदिन्छ । अहिले विश्वसँगै नेपाल पनि इन्टरनेट अफ थिङ्स NAT मा गइरहेको अवस्थामा त्यसलाई वृहत्...

फेसबुकको चर्चित एप बन्द गर्दै
विहीबार, ०४ भदौ २०७७

म्याकम्यागजिगनको एक रिपोर्ट अनुसार अब कम्पनीले यो एप निष्क्रिय गर्ने तयारी गरिरहेको  छ । यो एप फेसब्ुकको मुख्य एप लाइट संस्करण थियो । जसमा फेसबुकको सबै आधारभूत सुविधाहरू प्रदान गरिएको...

रिचार्जरमा मेगा सेल ग्याजेट मेला, ५० प्रतिशतसम्म छुटसँगै स्यानिटाइजर निःशुल्क
बुधबार, ०३ भदौ २०७७

ब्राण्ड मेगा सेलमा ५० प्रतिशतसम्मको छुटका अलावा कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने बताइएको छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न...

टेलिकमले ३ हजार एमबी डाटा, ३५० मिनेट टकटाइम र १५० वटा एसएमएससहितकाे सिम निशुल्क दिँदै
मंगलबार, ०२ भदौ २०७७

नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईई परीक्षाको नतिजा प्रकाशन भएपछि एसईईका विद्यार्थीहरुका लागि विद्यार्थी अफर प्याक सहितको सिम नेपाल टेलिकमका देशभर रहेका काउन्टरहरुबाट निःशुल्क उपलब्ध गराउने भएको...

‘सेलपे सेल्सबेरी अफर’ सञ्चालनमा
सोमबार, ०१ भदौ २०७७

भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी ‘सेलपे सेल्सबेरी अफर’  ल्याएको छ । यो अफर कार्तिक ३० गते सम्म लागु...

सोसियल मिडियामा तपाईंको पार्टनरका यी ५ गतिविधि देखिएमा होसियार रहनु होस
सोमबार, ०१ भदौ २०७७

यदि तपाइँको पार्टनरसँग सम्बन्धीत कुनै प्रकारको शंका छ र  तपाइँको अनलाइन गतिविधिको बारेमा जान्न चाहानुहुन्छ भने सामाजिक सञ्जालमा खोज इञ्जिनहरु र बटनहरु तपाइँलाई धेरै मद्दत गर्न सक्दछ। यदि तपाईंको साथीले...

गाडी चढ्दा अब पैसा बोक्न नपर्ने, विद्युतिय भुक्तानी प्रणाली सञ्चालनमा
आइतबार, ३२ साउन २०७७

उक्त कार्डमार्फत जुनसुकै सवारी साधनमा विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिनेछ । रु दुई सयको कार्डले  २५० रुपैयाँको यात्रा गर्न सकिने प्रालिले जनाएको छ । सो सेवा देशव्यापी बनाइने लक्ष्य रहेको...

अब हाम्रो किबोर्डमा बोलेकै भरमा नेपाली टाइप हुने, यसरी प्रयोग गर्नुहोस्
आइतबार, ३२ साउन २०७७

‘हाम्रो पात्रो’ले बोलेरै टाइप गर्न सकिने गरी ‘हाम्रो नेपाली किबोर्ड’ एपको नयाँ संस्करण सार्वजनिक गरेको छ । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा टाइप गर्न सकिने किबोर्डलाई थप परिमार्जन गरी नयाँ...

भारतमा टिकटक चलाउनेबारे छलफल हुँदै
शुक्रबार, ३० साउन २०७७

चीनमा आधारित बाइटडान्सले भारतमा टिकटकको व्यवसायलाई अगाडि बढाउन र सपोर्ट गर्नका लागि रिलायन्स इन्डस्ट्रीजसँग प्रारम्भिक छलफल शुरु गरेको छ । गत महिना भारत सरकारले टिकटकसहित थुप्रै चिनियाँ एप्स (अनुप्रयोगहरू)...

‘नेपालका प्रत्येक घरलाई संसारसँग जोड्ने कोशिसमा छौं’
शुक्रबार, ३० साउन २०७७

‘यो प्रोजेक्ट भनेको बाघको घोडा जस्तै हो ‘झर्यो भने खान्छ, चढीराख्दा पनि जोखिम नै हुन्छ।’ हुनपनि, त्यति बेला जसले छोड्यो, उसले जान्यो भन्ने अवस्था थियो । तर, अहिले यसको विपरित...

एनसेल आजियाटाले ल्यायो आकर्षक ‘अल्ट्रा वाइफाइ सिम प्लस’
विहीबार, २९ साउन २०७७

आफ्नो घर तथा साना कार्यालयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झटरहित र सुलभ वाइफाइ सेवा लिन सक्ने एनसेल आजियटा लिमिटेडले जनाएको छ । एनसेल आजियाटा (पहिले एनसेल प्राइभेट लिमिटेड)ले चौथो पुस्ताको...

राम लक्ष्मणले विकास गरे भिडभाडमा समेत कोभिडको ज्वरो नाप्न सकिने थर्मोग्राफिक क्यामेरा
विहीबार, २९ साउन २०७७

प्रविधि क्षेत्रका आफ्नो नाम स्थापित गरिसकेका जुम्ल्याहा दाजुभाइ राम लक्ष्मण रिमालले विकास गरेको भिडभाडमा समेत कोभिडको ज्वरो नाप्न सकिने थर्मोग्राफिक क्यामेरालाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ९एनएचआरसी० ले प्रमाणीकरण गरेको छ...

२९ करोडमा पाउने भयो टेलिकमले ५ मेगाहर्ज फ्रिक्वेन्सी
विहीबार, २९ साउन २०७७

नेपाल टेलिकमलाई ५ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूर सञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयले निजी दूर सञ्चार कम्पनी ऐनसेल आजियटाले अक्सनमार्फत खरिद गरेकै...