एनसेल प्राइभेट लिमिटेड र उच्च शिक्षालय तथा माध्यमिक विद्यालयहरूको छाता संगठन उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच अनलाइन शिक्षा तथा सिकाइका लागि एनसेलको मोबाइल कनेक्टिभिटी प्रयोग गर्न...
सरकारले ल्याएको नयाँ निति अनुसार सिम किन्दा र रिचार्ज हाल्दा सबै प्रकारका प्रयोगकर्ताले २ प्रतिशत कर तिर्नुपर्ने भएको छ । यसअघि सरकारले प्रिपेड सिममा मात्र लिँदै आएको थियो । तर...
पोष्टपोड मोबाइल सेवामा कर थपिएको छ । यो वर्षको आर्थिक ऐनबाट सरकारले सबै मोबाइल सेवाको प्रत्येक रिचार्जमा स्वामित्व शुल्क लाग्ने व्यवस्था लागू भएसँगै पोष्टपेड सेवामा पनि कर थपिएको हो ।
आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनैपनि सेवाको बारेमा खोजी गर्न अर्थात सर्च ९क्भबचअज० गर्न सकिने सुविधा समेत वेबसाइटको होमपेजमै उपलब्ध छ । होमपेजको मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुका बारेमा विस्तृत...
ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मानको जनही रु १ लाख नगद हस्तान्तरण गर्ने गरिन्छ । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै...
कम्तीमा ३ लाख ग्राहक नपु¥याएमा र मासिक औसत कारोबार संख्या कम्तिमा ६ लाख नपुगेमा त्यस्ता संस्थाको अनुमति खारेज गर्न सकिने व्यवस्था गरिने भएको छ । नेपाल राष्ट बैंकले मौद्रिक नीतिको...
नेपालको एक अग्रणी केबल टेलिभिजन इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेटले ‘रिफरमा बोनस’ अफर ग्राहक माझ ल्याएको छ । यस अफरअन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट÷टिभी सेवा आफन्त तथा...
अमात्य भन्छन्, ‘हामीले प्लान्ट निर्माण गरेर उत्पादन गरेको ठाउँमा यो ग्याँस एलपिजी भन्दा एक सय रुपैयाँ प्रति सिलिन्डर कम मूल्यमा बेचिरहेका छौँ ।' उनले अगाडी थपे, 'एलपीजी भन्दा सस्तोमा पाइन्छ...
केही समयदेखि संकुचितरुपमा कारोबार भईरहेको क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबारले नयाँ उचाईँ हासिल गरेको छ । गएको जुनको शुरुवातपछि पहिलो पटक बिटक्वाइनको कारोबार १० हजार डलर (नेपाली मूल्य करिव बाह्र लाख...
गत आर्थिक वर्ष २०७६/०७७ मा ४३ लाख ६५ हजार गोटा मोबाइल सेट आयात भएको छ । सो परिमाणको मोबाइल सेट आयातको लागि देशबाट करिव १८ अर्ब रूपैयाँ बाहिरीएको भन्सार विभागको...
ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए५२ सार्वजनिक गरेको छ । ब्राण्डले सार्वजनिक गरेको नयाँ ह्याण्डसेटको मूल्य रु. २९,९९० निर्धारण गरेको छ । ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो...
साउन १२ गते देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको...
फेसबुकले मेसेन्जरको समूह भिडियो कलिंग सेवा रुम पनि शुरू गरेको छ । यो नयाँ स्क्रिन सेयरिंग सुविधा, यो उभयउभि व्यक्तिको साथ भिडियो कलिंगमा प्रयोग गर्न सकिन्छ । ...
प्रिपेड सिमकार्डमा रु. ५० Top up गर्दा ३० दिन, रु. १०० Top uo गर्दा ६० दिन, रु. ५०० Top up गर्दा एक वर्ष र रु. १००० त्यउ ग्उ गर्दा अधिकतम दुई...
नेपालमा सञ्चालित टेलिफोन सेवा प्रदायक कम्पनीका सिमकार्डहरुमा फोन गर्दा कुनै बेला अन्य ब्यक्तिले नै फोन उठाएर हैरान त पर्नु भएको छैन ? यो त मेरै फोन नं. हो अस्ति भर्खर...
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा महालक्ष्मी...
नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले सस्तो मानिएको आइफोन एसई नेपाली बजारमा सार्वजनिक गरेको छ । ६४ जीबी, १२८जीबी र २५६ जीबी स्टोरेज भएको यो फोन कालो,...
एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक रु. १०० मेन ब्यालेन्स...
नेपाल टेलिकमले वर्तमान कल ट्रान्सफर सेवाबारे ग्राहकको ध्यानाकर्षण गराएको छ । टेलिकमका सेवा प्रयोगकर्ताले ल्याण्डलाइन टेलिफोनमा आउने कललाई मोबाइल नम्बर, सीडीएमए र ल्याण्डलाइन नम्बरमा ट्रान्सफर गराउन सकिने भएको छ ।...
यो नेपालमै पहिलो पटक गुगलबाट मान्यता प्राप्त पहिलो टिभी भएको बताए। ‘अन्य विदेशी ब्राण्ड गुगलबाट सर्टिफाइड भएपनि नेपाली ब्राण्डमा पहिलो पटक यही टिभी हो,’ उनले भने। उनका अनुसार यसमा गुगल...