aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
पर्यटन पूर्वाधार सम्बन्धी ७१३ आयोजनामा ३३ अर्ब माग
शुक्रबार, ०९ असोज २०७७

पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रममा देशभरबाट ७ सय १३ वटा आयोजनाका आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आव्हान गरेको उक्त कार्यक्रममा संघ, प्रदेश...

हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ अनुमति
विहीबार, ०८ असोज २०७७

सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङ (आफ्नै भूमिस्थ सेवा) को अनुमतिपत्र दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिरकणले हिमालय एयरलाइन्सलाई आफ्ना विमानको आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न अनुमति दिएको हो ।...

खराब मौसमका कारण बहराइनका राजपरिवारको लुक्ला जाने कार्यक्रम रद्द
बुधबार, ०७ असोज २०७७

समिट एयरमार्फत राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली लुक्ला आउने कार्यक्रम तय भए पनि मौसम प्रतिकूल हुँदा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा आज कुनै उडान नभएको कार्यालयले जनाएको...

राज्यमन्त्रीसहित २४ संरक्षणविद्ले ज्यान गुमाएको आज १४ वर्ष पूरा
बुधबार, ०७ असोज २०७७

विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री गोपाल राई,...

वर्षाले उडान प्रभावितः फ्लाई दुबई लखनउ डाइभर्ट
मंगलबार, ०६ असोज २०७७

निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’ पनि कम भएकाले कतिपय अन्तरराष्ट्रिय उडान आकाशमै फन्को लगाउने ‘होल्ड’ भए भने केही उडान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । ...

यतीले ल्यायो घुम्ने सस्तो प्याकेज (मूल्य सहित)
सोमबार, ०५ असोज २०७७

यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकत (सिइओ) अनोज रिमालले नयाँ परिस्थितिमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन कम्पनीले आकर्षक प्याकेज ल्याएको बताए । उनले लामो प्रतिवन्धपछि खुला भएको हवाई तथा पर्यटनलाई गतिशील बनाउन...

आन्तरिक उडान र निकुञ्ज खुलेसँगै सौराहाका पर्यटन व्यवसायी उत्साहित
सोमबार, ०५ असोज २०७७

होटल जङ्गल सफारी लजमा शनिबार पाँच वटा कोठामा पाहुना थिए । फाट्टफुट्ट आन्तरिक पर्यटक आउन थालेको र निकै टेलिफोन आइरहेको घिमिरेले जानकारी दिए । घरमा बस्दाबस्दा दिक्क भएका र काम...

नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढिको घाटा
आइतबार, ०४ असोज २०७७

अनअराइभल भिसा दिने कुरामा सकारात्मक रहेको पनिमन्त्री भट्टराईले उल्लेख गरे । मन्त्री भट्टराईले पर्यटन क्षेत्रको पुनस्र्थापनाका प्याकेज कार्यान्वायनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकमामन्त्रालयको तर्फबाट निरन्तर फलोअप गरिरहेको पनि जानकारी...

६ महिनादेखि बन्द हवाई सेवा भोलिदेखि सञ्चालनमा
आइतबार, ०४ असोज २०७७

धनगढी  विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा भोलिदेखि सञ्चालनमा ल्याउन लागिएको हो ।    निजी क्षेत्रको बुद्ध यएरले...

खुल्न नपाई आन्तरिक उडानको ५० प्रतिशत बुकिङ
शनिबार, ०३ असोज २०७७

एयरलाइन्सले जहाजमा पूर्ण क्षमतामै यात्रु राख्न पाउने भएपछि हवाईभाडा पनि नबढ्ने जनाइएको छ । सरकारले तोकेको हवाई भाडादरमै आन्तरिक उडानका वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्ने सङ्घले जनाएको छ । शुरुको...

पशुपति क्षेत्रको गुरुयोजना स्वीकृत नभइ कन कसले टेण्डर गर्यो
शुक्रबार, ०२ असोज २०७७

अवधारणपत्र बनाउने बेलामा सरोकारवाला पक्षसँग छलफल तथा परामर्श नै नगरिएको पनि गुनासो पोखे । उनले भने,‘अवधारणापत्रमा भूमी उपयोगबारे प्रष्ट रुपमा केही उल्लेख गरिएको छैन् । खाली गराईएका जग्गाहरु के गर्ने...

अन्तर्राष्ट्रिय विमानस्थल अब अत्याधुनिक बन्दै
मंगलबार, ३० भदौ २०७७

धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टू तर्फ ३०० मिटर धावनमार्ग विस्तारको काम भएको हो । विमानस्थलको पुरानो तीन हजार मिटर धावनमार्गलाई विस्तार गरी तीन हजार ३०० कायम गरिएको छ ।...

असोज १ गतेदेखि होटल तथा रेष्टुराँ खुल्ने सरकारको निर्णय
मंगलबार, ३० भदौ २०७७

सरकारले पर्सी असोज १ गतेदेखि होटल तथा रेष्टुराँ खुल्न दिने निर्णय गरेको छ । कोभिड देखिएसँगै बन्द भएका होटल तथा रेष्टुराँ खुल्ने निर्णय सरकारले गरेको हो । ...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छ, प्रगति विवरण यस्तो छ
आइतबार, २८ भदौ २०७७

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण  हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिए । भौतिक पूर्वाधार निर्माणको काम अधिकाँश सम्पन्न भइकेको उल्लेख गर्दै उहाँले उपकरण...

सातामा २ दिन विदा दिन पर्यटनमन्त्री भट्टराईको प्रस्ताव
विहीबार, २५ भदौ २०७७

पर्यटन मन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि सरकारी र सार्वजनिक कार्यालयमा सातामा २ दिन बिदा दिने प्रस्ताव अघि सारेका छन् । कोभिड महामारीका कारण तत्काल विदेशी पर्यटक नआउने...

त्रिविभन्दा २२ गुणा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढको रुख गणना कार्य सम्पन्न
विहीबार, २५ भदौ २०७७

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको रुख गणना कार्य सकिएको छ । रुख गणना कार्य सकिएसँगै रुख तथा पोलको लगत नम्वरिङ गर्ने कार्य अघि बढाइएको छ । आउँदो...

भारतीय पर्यटन क्षेत्रमा ६५.५७ अर्ब डलरको नोक्सान
विहीबार, २५ भदौ २०७७

व्यस्त समयमा ८० प्रतिशत कोठा होटेलहरूमा भरिएका थिए । यो फेब्रोअरीमा ७० प्रतिशत, मार्चमा ४५ प्रतिशत र अप्रिलमा ७ प्रतिशतमा झरेको थियो । मे, जून, जुलाई र अगस्टमा दर क्रमशः...

‘तीनधारे झरना’मा आन्तरिक पर्यटकको घुँईचो
बुधबार, २४ भदौ २०७७

पनौतीका जयराम मानन्धर लकडाउनकै बीचमा रोशी–२ स्थित ‘तीनधारे झरना’ पुग्नुभयो । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग सल्लाह गरेर पहिलो पटक त्यहाँ पुग्नुभएका उनले भने, “हाम्रै वरिपरि पनि...

हिमालय एयरलाइन्सले सार्वजनिक गर्यो नियमित उडानको भाडादर
विहीबार, १८ भदौ २०७७

हिमालयले नियमित उडान हुने काठमाडौं अबुधाबी र काठमाडौँ क्वालालम्पुर गन्तव्यमा हुने उडानको भाडादर निर्धारण गरेको छ । उक्त भाडादर सम्पूर्ण करसहितको छ तर यसमा एजेन्सी सेवा शुल्क समावेश गरिएको छैन...

४०९ जना नेपाली फर्किए
सोमबार, १५ भदौ २०७७

आन्तरिकतर्फ आज सात वायु सेवा कम्पनीले चार्टर्ड उडान भरेका छन् । समिट एयरले डोल्पा र सिमिकोट एक एक उडान गरेको छ । मनाङ एयरले फाप्लु, कैलाश हेलीले बुटवल र सीता...