aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
तारे होटल सञ्चालनको तयारी तीव्र, खर्च उठाउनका लागि अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने
शनिबार, १७ साउन २०७७

होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले पाँचतारे होटलबीच शुल्कमा अस्वस्थ्य प्रतिस्पर्धा हुनसक्ने सम्भावना रहेको बताए । सेवासुविधामा अस्वस्थ प्रतिस्पर्धा भएमा होटल क्षेत्रलाई नकारात्मक असर पुग्ने उनको भनाइ...

१६ अर्ब पुँजीगत खर्च नभएको बजेट चालू आवमा दायित्व सारियो, मार्गनिर्देशअनुसार काम गर्नुपर्ने
शनिबार, १७ साउन २०७७

बहुवर्षीय ठेक्काका रूपमा सम्झौता भएका पूर्वाधार आयोजनालाई पर्याप्त बजेट छुट्याएर मात्रै अन्य आयोजनालाई स्रोत विनियोजन गर्नुपर्ने अर्थ मन्त्रालयले निर्देश गरेको छ । साउन शुरुदेखि नै अधुरा आयोजनालाई बजेट निकासा गरेर...

४ महिनापछि होटल खुल्दै, ठूला नखुल्ने, साना र मझौलाबाट ट्रयाल गर्दै व्यवसायी
विहीबार, १५ साउन २०७७

अन्तर्राष्ट्रिय उडानहरू सुचारु भएका छैनन्, आन्तरिक पर्यटक खासै ठूला होटलमा बस्दैनन् मेरियट होटलका सञ्चालक शशिकान्त अग्रवालले भने । ‘अहिले होटल खोलेर केही अर्थ छैन, ‘खोलेरमात्र के गर्ने ?’ अन्तर्राष्ट्रिय उडान नखुलेसम्म...

पोखरा विमानस्थल निर्माण कार्य ६२ प्रतिशत सकियो
बुधबार, १४ साउन २०७७

पोखरामा निर्माणाधिन अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निर्माण कार्य ६२ प्रतिशतसम्पन्न भएको छ । पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको र अब कुनै अवरोध नभई काम हुने हो भने निर्धारित समय सिमामा...

उड्डयन मन्त्रालयले गर्यो जनशक्ति घटाउने निर्णय
शनिबार, १० साउन २०७७

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ सम्म देशभर बन्दाबन्दी लागू गरेको थियो । सरकारले आगामी भर्दौ १५ देखि होटल, रेष्टुराँ तथा ट्राभल, ट्रेकिङ व्यवसाय खुलाउने...

अब रेष्टुराँ मजदुरले पनि पाउने भए ४ हजार ३ सय तलब
विहीबार, ०८ साउन २०७७

कोभिड –१९ को प्रभावपछि बन्द रहेका रेष्टुरेन्ट एण्ड बारका श्रमिकहरुले न्यूनतम तलब पाउने भएका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान) र रेबानसँग आवद्ध मजदुर संघ/संगठनबीच न्यूनतम ४...

अन्तरराष्ट्रिय विमानस्थलमा एकैदिन १६ अन्तरराष्ट्रिय उडान
बुधबार, ०७ साउन २०७७

रोयल एयरफोर्सले दुबईबाट १३ यात्रु नेपाल ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिहीबार एकमात्र उडान शिल्क एयरले सिङ्गापुरबाट यात्रु ल्याउने विमानस्थलले जनाएको छ । ...

साउन १५ बाटै होटल खुल्ने, मजदुर र व्यवसायीबीच यस्तो छ सहमति
मंगलबार, ०६ साउन २०७७

साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले होटल सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाले...

बढी मूल्यमा टिकट बिक्री गरेकामा निगमको ध्यानाकर्षण
सोमबार, ०५ साउन २०७७

यदि निगमको वेबसाइटमा प्रकाशित भाडादरभन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट विक्री गरेको प्रमाणित भएमा प्रचलित कानूनबमोजिम कारवाही गरिने निगमले जनाएको छ । निगमका उद्धार उडान तालिका र भाडादरसम्बन्धी...

सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार
आइतबार, ०४ साउन २०७७

जिल्ला भित्र मात्रै सञ्चालन हुनेगरी भोलिबाट यातायात व्यवसायीहरु सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् । केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिले आफ्ना धेरै माग सम्बोधन गरिसकेको बताएका व्यवसायीहरु सोमबारबाट...

पर्यटन क्षेत्रमा १० लाखको रोजगारी संकटमा
विहीबार, ०१ साउन २०७७

कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा १० लाखको रोजगारी संकटमा परेको छ । बिहिबार पर्यटनसँग सम्बद्ध संघसंस्थाका तर्फबाट संयुक्त प्रेस वक्तव्य जारी गर्दै पर्यटन उद्योग शून्य हुँदै असीमित दायित्व वहनसँगै ऋणात्मक...

थला परेको पर्यटन क्षेत्र भन्छ– “पचास प्रतिशत क्षमतमा भए पनि सेवा सुरु गरौँ”
आइतबार, २८ असार २०७७

नेपालमा होटल क्षेत्रमा मात्र करीब रु १५ खर्ब ९५ अर्ब लगानी रहेको छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्ति रोजगारका रुपमा आश्रित छन् । होटलले मात्र...

एकै दिन १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान
शुक्रबार, २६ असार २०७७

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्वालालम्पुरबाट १५४, दोहाबाट १४९ र रियादबाट २४७ यात्रु काठमाडौँ ल्याएको छ । दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । हिमालय एयरलाइन्सले दमामबाट १५४, कुवेतबाट १५१...

वित्तीय संकटका कारण लेबनानमा ५६० होटल बन्द
शुक्रबार, २६ असार २०७७

लेबनानले सन् २००९ मा आठ अर्ब ५० करोड र सने २०१० मा नौ अर्ब २० करोठ अमेरिकी डलर आम्दानी गरेको थियो । तर पछिल्ला वर्षहरूमा राजनीतिक स्थायित्व नहुँदा लेबनानमा यूरोपबाट...

दुबई खुल्यो, दुबई उड्नु ९६ घण्टाअघि कोविडको परीक्षण हुनुपर्ने
मंगलबार, २३ असार २०७७

सन् २०१९ मा मात्र दुबईमा एक करोड ६७ लाख मानिसले भ्रमण गरेका थिए । अघिल्लो वर्ष यहाँ १ करोड ५९ लाख मानिसले भ्रमण गरेका थिए । यहाँ सबैभन्दा बढी पर्यटक...

जिल्लामा विचाराधीन मुद्दा कसरी पुग्यो सर्वोच्च ? युएस–बंगला पीडितलाई झन पीडित बनाउन खोजिदै
आइतबार, २१ असार २०७७

हेलचेक्रयाइँ र चरम लापरवाहीबाट दुर्घटना भई उक्त विमानमा सवार नेपाली नागरिकहरुको मृत्यु भएको सम्बन्धमा सात जना पीडितको आमाबाबुले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दाको न्याय निरुपण गर्न नेपालमै अधिकारक्षेत्र कायम हुने भनी...

भिजिट नेपाल २०२० प्रचारप्रसारमा मात्रै ३५ करोड माथि खर्च
शुक्रबार, १९ असार २०७७

पर्यटन, संस्कृति तथा नागरिक उड्न मन्त्री योगश भट्टराईले भ्रमण वर्ष २०२० लाई लिएर भ्रमण वर्ष सचिवालयमार्फत मात्र ३५ करोड माथि खर्च भएको बताएका छन् ।  शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार...

पर्यटन क्षेत्रमा ४१ अर्ब रुपैयाँको क्षति
शुक्रबार, १९ असार २०७७

कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनका कारण पर्यटन क्षेत्रमा करिब ४१ अर्ब रुपैयाँको क्षति पुगेको छ । नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठित अध्ययन कमितिले लकडाउनको...

लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब क्षति
शुक्रबार, १९ असार २०७७

लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको छ ।  नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति...

हिमालय एयरलाइन्सले विदेशबाट नेपालीलाई ल्याउने तालिका सार्वजनिक
बुधबार, १७ असार २०७७

जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरुप उडान...