aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
पाटाको अध्यक्षमा विभूतिचन्द ठाकुर
विहीबार, ०३ पुस २०७६

कार्यसमितिमा चार पदेन सदस्य क्रमशः डण्डुराज घिमिरे (महानिर्देशक, पर्यटन विभाग), राजन पोखरेल (महानिर्देशक, नागरिक उड्डयन प्राधिकरण), कृष्णगोपाल जोशी (नेपाल वायुसेवा निगम) र श्रद्धा क्षेष्ठ (नेपाल पर्यटन बोर्ड) चुनिएका छन ।...

अन्तर्राष्ट्रिय विमानस्थलको काम सकिएपछि दैनिक २१ घण्टा सञ्चालन योग्य
बुधबार, ०२ पुस २०७६

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा विमानस्थललाई २१ घण्टा सञ्चालन गर्न पूर्णरुपले सक्षम भएको जानकारी गराउन पाउँदा हर्षको अनुभूति भएको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख मुरारी भण्डारीले बताउनुभयो । “हुन त...

रिजेन्सी होटल्सको साधारण सभा हुँदै, विवाद कसरी मिलाउला  ?
मंगलबार, ०१ पुस २०७६

गत मंसिर २१ गते गठन भएको सांसद अग्नीप्रसाद सापकोटा संयोजकको पाँच सदस्यीय उपसमितिले चार महिना लगाएर तयार पारेको अध्ययन प्रतिवेदनले ४९ वर्षका लागि दिएको जग्गा भाडा सम्झौता भंग गर्न र...

तारा गाउँको सम्पत्तिमा अर्कैको रजाईं, बक्यौता बुझाउन अल्टिमेटम
सोमबार, ३० मंसिर २०७६

अध्यक्ष न्यौपानेका अनुसार अजन्ता इन्टरप्राइजेजले समितिलाई रु आठ लाख ४८ हजार २९० बुझाउन बाँकी छ । यो कम्पनीले पटकपटक तागेता गर्दा पनि बक्यौता बुझाउन अटेर गर्दै आएको छ । यसैगरी...

सडकमै खाऔँ, सडकमै रमाऔ,पोखरा जाऔँ !
सोमबार, ३० मंसिर २०७६

सडकमा नै विभिन्न प्रकारका दुई हजारभन्दा बढी कक्ष रहने सो महोत्सवमा खानाको परिकारसँगै रमाउन सकिने छ  । पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश र पोखराका पर्यटन व्यवसायीसँगै मिलेर लागेको रेवान पोखरा...

कामपाले भ्रमण वर्ष २०२०को प्रवद्र्धन गर्न सप्ताहव्यापी कार्यक्रम गर्दै
आइतबार, २९ मंसिर २०७६

काठमाडौं महानगरपालिकाले जनवरी १ देखि ७ जनवरीसम्म नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्ने भएको छ ।  महानगरले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम प्रवद्र्धन गर्ने...

कालिञ्चोकमा हिउँ खेल्न जाने कि  !
शनिबार, २८ मंसिर २०७६

कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले आकर्षणको केन्द्र बनेको हो  । तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्यटन आउने गरेको...

भ्रमण वर्ष सफल बनाउन कार्याशाला, १६ वटा पेपर प्रस्तुत हुने
शुक्रबार, २७ मंसिर २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोग तथा पर्वतीय खेलकुद महासंघ नेपालको समन्वयमा हुने सो कार्यक्रममा पर्यटन क्षेत्रमा लगानीको सम्भावना, ड्राइभ टुरिजम, बीआरआई एण्ड टुरिजम, पर्यटन सेफ्टी तथा क्रस बोर्डर...

निजगढ विमानस्थल निर्माणमा अर्को अडचन, बस्ती स्थानान्तरणमा समस्या
शुक्रबार, २७ मंसिर २०७६

विभिन्न तीन चरणमा ६५ बिघा ९ कठ्ठा ८ धुर जग्गाको मुआब्जा वितरण गरिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका निमित्त प्रमुख विजय यादवले बताए । मुख्य सडकसँग जोडिएको जग्गाको प्रतिकठ्ठा चार...

आजदेखि विमानस्थल खुल्यो
बुधबार, २५ मंसिर २०७६

धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए ।  विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । ...

विदेशी एयरलाइन्सलाई नयाँ विमान स्थलमा उडान गरे छुटप्याकेजको घोषणा गर्ने तयारी
बुधबार, २५ मंसिर २०७६

यसैगरी मन्त्री भट्टराईले बोर्डिङ पास, लगेजको स्टिकर लगायतमा नेपाल भ्रमण वर्ष–२०२० को लोगो टाँसेर प्रमोशन गरीदिन आग्रह गरे । उनले विदेशी एयरलाइन्सहरूले उठाएका प्राविधिक, व्यवस्थापकीय र नीतिगत समस्याहरु सुधारका लागि...

सोल्टी होटलको लाभांश बुकिङ गर्ने मङ्गलबार अन्तिम
सोमबार, २३ मंसिर २०७६

बुक क्लोजको आधारमा मंसिर २४ गतेसम्म कायम सदस्यहरु सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन । होटलले हाल कायम चुक्तापूँजी  ७३ करोड २६ लाख ७५ हजार रुपैयाँको आधारमा...

काठमाडौं मेरिएट होटल एडमामेमा चिनियाँ मेन्यू
सोमबार, २३ मंसिर २०७६

हरेक सामग्रीको उत्पादन र गुणस्तर उत्पादनलाई ध्यानमा राख्ने गरेको प्रष्ट पार्छन् । एडमामेका कार्यकारी शेफ सञ्जीव रञ्जन र शेफ निन्जा भन्छन, खानाको स्वाद र गुणस्तरलाई ध्यानमा राखि स्वस्थ परिकार पस्किने...

नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
आइतबार, २२ मंसिर २०७६

बोर्डले ट्याक्सी तथा पर्यटकीय सवारी चालकलाई प्रशिक्षण, गाउँगाउँमा घरबास सञ्चालन तालीम, अध्यागमनसम्बन्धी सेवाप्रदान, नेचर गाईड, स्थानीय टुर्स, चिनियाँ र रुसी भाषा तालीम प्रदान गर्न लागेको छ । ...

अमेरिकी पत्रकारले दिए नेपालमा २० लाख पर्यटक भित्र्याउने ‘फर्मुला’
आइतबार, २२ मंसिर २०७६

उनले थपे,‘मिडिया भनेको शक्तिशाली स्रोत र साधन हो । यदि मिडियाले बर्दिया जानुहोस, त्यहाँ रमणीय ठाउँ छ भनेर लेख्यो भने पर्यटकहरु त्यहाँ जान्छन् । यदि हामीले काठमाडौंमै बस्नुहोस् भनेर लेख्यौं...

तातोपानी नुहाउनेको घुइँचो, दम, गानुगोला, पिनास, छाला रोग निको हुने
शनिबार, २१ मंसिर २०७६

दुई/चार दिन नियमित नुहाउँदा दम, गानुगोला, पिनास, छालालगायत विविध प्रकारका रोग न्यूनीकरण गर्ने औषधिजन्य तातोपानी व्यवस्थापन गर्न रसुवागढी जलविद्युत् आयोजनाका प्रमुख छवि गैह्रेको योगदान रहेको टिमुरेका बासिन्दाले बताएका छन् ।...

भ्रमण वर्षका लागि गीत पठाउन आग्रह
विहीबार, १९ मंसिर २०७६

नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारप्रसारका लागि भ्रमण वर्ष सचिवालयले उपयुक्त गीतका लागि सार्वजनिक आह्वान गरेको छ । सचिवालयका अनुसार १० दिनभित्र गीत रचना गरी पठाउनुपर्ने छ । गीत सचिवालयको...

पर्यटन बोर्डमा प्रमुख कार्यकारी पदका लागि आवेदन माग
बुधबार, १८ मंसिर २०७६

सूचनामा स्नाकोत्तर उतिर्ण गरेका ३५ देखि ६० वर्षका नेपाली नागरिकले आवेदन दिन पाउने छन् । वर्तमान प्रमुख कार्यकार अधिकृतको बोर्डमा समय सकिन लागेकाले नयाँ प्रमुख कार्यकारी अधिकृतको आवेदन माग गरेको...

निगमले ग्वाङ्जाओ सिधा उडान गर्ने
बुधबार, १८ मंसिर २०७६

निगमको ग्वाङ्जाओ उडान निश्चित भएको निगमका सह–प्रवक्ता सुलेख मिश्रले राससलाई जानकारी दिए । “लामो समयपछि निगमलाई ठूलो सफलता हात परेको छ, अब निगमको जहाज चीनको ग्वाङ्जाओ शहरमा उड्ने निश्चित भएको...

ग्लोबल आइएमईका ग्राहकलाई रुपाकोट रिर्सोटमा विशेष छुट
मंगलबार, १७ मंसिर २०७६

सम्झौता पश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट  तथा प्रिभिलेज ९एचष्खष्भिनभ० कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।