aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
हवाई भाडा सस्तो बनाउने पर्यटनमन्त्रीले ल्याए यस्तो योजना
मंगलबार, १७ मंसिर २०७६

विराटनगर र चन्द्रगढीवाट अन्तरप्रदेशीय उडानका लागि आवश्यक पहल र छलफलमा जोड दिँदै विराटनगरबाट लुक्काका साथै हिमाली उडानमा सबैको सहयोग रहने बताउनुभयो । हाँले नेपालको सर्वोत्कृष्ट पर्यटकीय गन्तव्य क्षेत्र भएको प्रदेश नं...

पर्यटकलक्षित होटल खुल्ने क्रम बढ्दो
शनिबार, १४ मंसिर २०७६

नयाँ होटल तथा घरवास दर्ता भएसँगै अब नेपालमा पर्यटकस्तरका ९२३ होटल तथा घरवास हुनेछन् जसमा पाँचतारे १५, चारतारे १३, तीनतारे ३३, दुईतारे ४३, एकतारे ३५, पर्यटकस्तरका ५२७ र घरवास २५७...

भ्रमण वर्षलाई झापाका युवाले यसरी सम्मान गरे
बुधबार, ११ मंसिर २०७६

सम्मान गर्दै डालमियाले बोतलमा भ्रमण वर्षको प्रतीक चिह्न राख्नुभएकोमा धन्यवाद”, उनले आफ्नो फेसबुकवालमा लेखेका छन, “अरु उद्योगी तथा व्यवसायीबाट पनि यस्तै कामको अपेक्षा गरिन्छ ।” जिल्लामा पिउने पानीको उत्पादन गर्ने...

‘निजगढ विमानस्थलको लागि तत्काल चार किल्ला छुट्याउँछौं’
शनिबार, ०७ मंसिर २०७६

मन्त्री भट्टराईले केही नयाँ हिमालहरुलाई पनि आरोहणको लागि (खुल्ला) गर्न लागिएको बताए । उनले भने,‘हामी केही हिमाल आरोहणको लागि खुल्ला गर्ने योजनामा छौं । काठमाडौं आउने पर्यटकहरु सगरमाथा, अन्नपूर्ण, पोखरा,...

१८ औं अन्तराष्ट्रिय राफटिङ प्रतियोगिता भोटेकोसी नदीमा हुँदै
शुक्रबार, ०६ मंसिर २०७६

नेपालमा साहसिक जलयात्रा पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ राफटिङ एजेन्सीको आयोजनामा ‘१८ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज–२०१९’ सञ्चालन गर्ने भएको छ । उक्त अन्तराष्ट्रिय ¥याफ्टिङ प्रतियोगिता मंसिर १०...

पशुपतिनाथ परिसरबाट यात्रा गरेर साइकल यात्री जनकपुरसम्म
शुक्रबार, ०६ मंसिर २०७६

काठमाडौं । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा शुक्रबार सुरु भएको छ । साइकलयात्राको शुक्रबार विहान पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट उद्घाटन गरे । ...

मन्त्री ज्यू, ’ओवरटूरिज्म’देखि डराउँछन् त चिनियाँ
शुक्रबार, ०६ मंसिर २०७६

चिनियाँ राष्ट्रपती सी चिनफिङले नेपालमा चिनियाँ पर्यटक भित्राएर नेपाल भ्रमण वर्ष २०२० लाई सफलपार्न सहयोग गर्ने बचनदिए ।उनको यो आश्वासनसंगै नेपालको पर्यटन उद्योग दंग परेको देखिन्छ । अझपर्यटनमन्त्री योगेश भट्टराई...

घुम्दा घुम्दै पारी पुगेपछि पाँच विदेशी जेलको बास
सोमबार, ०२ मंसिर २०७६

पक्राउ पर्नेमा मारियाना रुडिक, भ्लादिमीर कोवालचक, लिलिया कोवालचक, अलेक्जेन्डर काप्टजेन र इवान सिक छन् । झुक्किएर सीमापारि पुगेकाले उनीहरुलाई छाडिदिन नेपाली सुरक्षा निकायले भारतीय पक्षसँग आग्रह गरेको छ । ...

एयरलाइन्सद्वारा प्लाष्टिक कप विस्थापन गर्ने घोषणा
सोमबार, ०२ मंसिर २०७६

अबदेखि प्लास्टिकको सट्टा पेपर ९कागज० कप प्रयोगमा ल्याइने कम्पनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । वातावरण संरक्षण र कार्वन उत्सर्जनमा कमी आउने कम्पनीको भनाइ छ । पेपर कपको उद्घाट गर्दै...

सरकारलाई नै ठगी गर्ने कम्पनीलाई सरकारद्धारा सम्मान
आइतबार, ०१ मंसिर २०७६

२०७५ चैत २४ मा अन्तर्राष्ट्रिय समितिले गलत ढंगले दिइएको १ सय ५० रोपनी जग्गा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको थियो । तर, सरकारको अर्को निकायले भने ह्यायतलाई सम्मान गरेर  प्रतिनिधिसभाको...

हरेक दिन विमानस्थल पुग्ने पर्यटनमन्त्री
शुक्रबार, २९ कार्तिक २०७६

अन्य अन्तरराष्ट्रिय विमानस्थलमा १० देखि १५ मिनेट विमानबाट ओर्लेपछि लगेज लिने गाउँमा पुग्न समय लाग्छ । बस वा रेलबाट यताबाट उता गएर अध्यागमनलगायत सबै प्रक्रिया पूरा गर्दा अरु समय लाग्छ...

“पल्सर डेयर भेन्चर ४” नोभेम्बर १६ देखि
विहीबार, २८ कार्तिक २०७६

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  गर्ने भएको छ । पल्सर डेयर भेन्चर ४ यहि शनिबार अर्थात नोभेम्बर...

नेपाल भ्रमण वर्ष २०२० को प्रचार सार्वजनिक सवारी साधनमा
विहीबार, २८ कार्तिक २०७६

३ लाख सार्वजनिक सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिने भएको छ । देशभर सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भ्रमण वर्षको प्रचार गर्न आज पर्यटन मन्त्री योगेश भट्टराइले...

नेपाल आउने पर्यटकको बसाइँ र खर्च घट्दो
बुधबार, २७ कार्तिक २०७६

पर्यटकको बसाइँ लम्ब्याउने र उनीको औसत खर्च वृद्धि नगरेसम्म पर्यटन क्षेत्रको विकास र यसबाट राजस्व वृद्धि हुन नसक्ने सरोकारवालाहरुको जोड छ । उनीहरुले पर्यटकको संख्यासँगै उनीहरुको बसाइँ र खर्च गर्ने...

भ्रमण वर्ष सफल हुन ३० प्रतिशतले पर्यटक बढ्नुपर्ने
मंगलबार, २६ कार्तिक २०७६

सन् २०१९ को अन्तिम सम्ममा १० प्रतिशतले पर्यटकको संख्या बढ्ने आशामा रहेको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए । २०१९ को अक्टोबरसम्म ८ प्रतिशतले मात्र पर्यटकको संख्या बढेको देखिन्छ...

पर्यटन बोर्डले ‘हपअन हपअफ’ बस सञ्चालनकाे लागि अध्ययन  गर्दै
आइतबार, २४ कार्तिक २०७६

र्यटन बोर्डले पर्यटकको सुविधाको लागि ‘हपअन हपअफ’ बस सञ्चालन गर्न अध्ययन गरिरहेकाे छ । पर्यटन बोर्डले काठमाडौमा धुवा धुलो युक्त वातावरणमा भएकोले उक्त बस  सञ्चालन गर्नको लागि सम्भव छ कि...

हिमाल आरोहणको रोयल्टी साढे ६ करोड
शुक्रबार, २२ कार्तिक २०७६

विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले...

‘भ्रमण वर्षमा पर्यटकको संख्या नपुगे पनि आधार तयार गर्छ’
आइतबार, १७ कार्तिक २०७६

पर्यटन क्षेत्रमा दुई दशकदेखि क्रियाशील बच्चुनारायण श्रेष्ठ टानका पूर्वउपाध्यक्ष र पर्यटन क्षेत्रको विकासकाएक अभियान्ता हुन् । अहिले उनलाई सरकारले नेपाल भ्रमण वर्ष २०२० को परामर्शदातामा  नियुक्त गरेको छ ।  ...

पर्यटक लोभ्याउने सिन्धुपाल्चोकको पाँचपोखरी
शुक्रबार, १५ कार्तिक २०७६

विशेषगरी जनैपूर्णिमामा मेला लाग्ने पाँचपोखरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्दछ । पाँचपोखरी मेला भर्नका लागि सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुरलगायत प्रदेश नं ३ का अधिकांश जिल्लाका दर्शनार्थी आउने गरेका छन्...

महङ्गो शुल्कका कारण  पर्यटन व्यवसाय सङ्कटमा
विहीबार, १४ कार्तिक २०७६

चीनको सीमा क्षेत्रमा अवस्थित लोमान्थाङ र दामोदरकुण्ड लोघेयकर गाउँपालिकामा पर्ने उपल्लो मुस्ताङ भ्रमणका लागि विदेशीले कम्तीमा दुई जनाको समूह बनाएर अध्यागमन विभागलाई पाँच सय डलर तिरेर १० दिनका लागि अनुमति...