नेपाल सरकारले आजबाट शुभारम्भ गरेको भ्रमण वर्ष - २०२० को औपचारीक उद्घाटन आज एक समारोहबिच हुँदै छ । कार्यक्रमको उद्घाटन दशरथ रङ्गशालामा राष्ट्रपति विद्यादेवी भण्डारले दीप ‘फ्लेम अफ युनिट’ बालेर...
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गर्ने बताएका छन् । ...
कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । झाँकीमा नेवारमा समुदायको लाखेनाच, किराँत समुदाय, मेचे, सन्थाल, किसानलगायत विभिन्न जातजातिका झाँकीसहितको सांस्कृतिक नृत्य प्रस्तुत भइरहेको छ । दिनभर काँकडभिट्टामा जातीय पहिचान,...
भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व निस्किने र्याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं उपत्यकाको आवागमन बुधबार दिउँसो २ बजेपछि प्रभावित हुने भएको छ । ...
मन्त्री भट्टराईले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन सरकारले पर्यटनलाई प्रमुख प्राथमिकताको क्षेत्रको रूपमा लिएको र प्रधानमन्त्रीको समृद्ध नेपाल सुखी नेपाली अवधारणालाई सार्थक तुल्याउने उपयुक्त माध्यम पनि पर्यटन क्षेत्र नै...
सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरेको छ । बुधबार पौने चार बजे काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको...
इन्धन जोगाऔं प्रकृति बचाऔं भन्ने मुल नाराका साथ नेपाल आयल निगमले साइकल चढ्ने अभियान ‘टुर दि पोखरा’लाई साथ दिएको छ । पोखरा र समग्र नेपालको पर्यटन प्रवद्र्धन गर्ने तथा साइकल...
काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने...
अङ्ग्रेजी नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल बढेको गुरुङले बताए । आन्तरिक तथा बाह्य पर्यटकको चापका कारण अङ्ग्रेजी नयाँ वर्षको अवसरमा बन्दीपुरमा कोठा पाउन मुस्किल हुने गरेको छ ।...
छ महिना अगाडि नेपाल सरकारबाट मकालु पानीजहाज सञ्चालनका लागि अनुमति प्राप्त गरेको कम्पनीले अहिले २० सिटको क्रुजबाट यात्रा शुरु गराए तापनि तीन महिनाभित्र थप गरी १२० जना क्षमता पु¥याउने लक्ष्य...
सरकारले राष्ट्रिय महोत्सवकैरुपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ जति नजिकिँदैछ, मुलुकको समग्र पर्यटन क्षेत्रमा नयाँ उत्साह र रौनकता पनि थपिँदै गएको छ । ...
सरकारले एक वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरु गर्न लागेको नेपाल भम्रण वर्ष (भिजिट नेपाल) २०२० शुरु हुन तीन दिन मात्रै बाँकी छ । यो समयमा भक्तपुरले...
रनवे तयार भएको तथा टर्मिनल भवनको आन्तरिक व्यवस्थापनको काम बाँकी रहेको बताउँदै ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भईरहेको परियोजना प्रमुख मुनाकर्मीले बताए । ...
सिम्रिकले इलामबाट रु २८ हजार ९९९ मा पाथीभराको दर्शन गराउने छ । त्यसैगरी भेडेटारबाट रु २९ हजार ९९९ मा र सुकेटारबाट रु छ हजार ९९९ मा भ्रमण गराउने बताइएको छ...
लाङटाङ जाने पर्यटक चेरर्कोरी, क्यान्जिन री, लाङसिसा, लाङटाङ ग्लासियर र याला पिक रहेका छन । ५ हजार मिटर अग्लो चेरर्कोरीबाट एक दर्जन हिमाल देखिन्छन । लाङटाङ हिमाल (७२४६ मि) सँगै...
प्रवेश नाकामा पर्यटकलाई सामान जाँचमा सुविधा होस् भनेर एक्स–रे मेशिन प्रयोगमा ल्याइएको, अध्यागमनमै पर्यटक प्रहरी परिचालन गरिएको र बसपार्कमा यात्रु तानातान प्रथा बन्द गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब...
नौ वटा हिमश्रंखलादेखि काठमाडौं उपत्यकाका मनोरम दृश्यको अवलोकन गर्न सकिने घ्याम्पे डाँडा, रानीकोट, बोकाचा गढी, अनन्तलिङेश्वरलगायतका क्षेत्र नयाँ पर्यटकीय गन्तव्य बनेको बताए । यो क्षेत्र उपत्यकाकै उत्कृष्ट पर्यटक गन्तव्य बन्ने चर्चा...
त्यस्तै महासचिवमा वीरमन्जन बटाला, उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, सहकोषाध्यक्षमा मोदनाथ बेल्वासे, सचिवहरुमा दीर्घमान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुल्सीराम भण्डारी, राजु अधिकारी र गणेशबहादुर खड्का रहेका छन ।
भ्रमण वर्षमा ठमेलको सौन्दर्यता बढाउने भन्दै त्यस क्षेत्रमा वितरित टेलिफोन र इन्टरनेटको तार ६ दिन अगाडी काटिएको थियो । ठमेलमा सूचनाप्रविधिको सेवा प्रभावित भएको छ भने काटिएको तार लथालिङ्ग अवस्थामा...
एयरलाइन्सका देशीय निर्देशक केसेसीले टर्किस एयरलाइन्सले निरन्तर हवाई सेवासँगै नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको बताए । उनले आगामी दिनमा पर्यटन क्षेत्रमा सहयोग गर्न आफ्ना अन्य गन्तव्यमार्फत पनि प्रचारप्रसार गर्ने...