aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
एभरेस्ट रिसोर्टमा ८ पर्यटक बेहोस भेटिए
मंगलबार, ०७ माघ २०७६

मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । ...

निगमका अध्यक्ष खरेलले दिए राजिनामा
आइतबार, ०५ माघ २०७६

उनी ३१ भदौ २०७५ मा मन्त्रिपरिषद् बैठकबाट निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सरकारले दिएको लक्ष्यअनुसार काम गर्न, नसके पद छाड्न भनेका...

'सरकारको प्राथमिकतामा धार्मिक पर्यटन'
शनिबार, ०४ माघ २०७६

हामीले त नेपाल भ्रमण वर्षकै पूर्वसन्ध्यामै यो महायज्ञको शुभारम्भ गरेका थियौं । नेपालमा सबैभन्दा बढि सम्भावना भएको क्षेत्र पर्यटन र जलस्रोत भनिँदै आएको छ । तर, यसको विकासको लागि यो...

नाट्टाको अध्यक्षमा गुरागाईं निर्वाचित
शनिबार, ०४ माघ २०७६

यस्तै सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजङ्ग पाण्डे विजयी भए । शुक्रबार सम्पन्न मतदानमा ४०५ मत खसेको निर्वाचन समितिले...

भ्रमण वर्षलाई लक्षित गरेर गैँडाकोटमा नयाँ होटल सञ्चालन
शुक्रबार, ०३ माघ २०७६

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै गैँडाकोटको नारायणी विजनेश ग्रुपले दोस्रो होटल सञ्चालनमा ल्याएको छ । चितवन र नवलपरासीमा होटल क्षेत्रमा अनुभवी छ जनाको समूहले गैँडाकोट नगरपालिका–२ स्थित राजमार्गमा...

अन्नपूर्ण पदमार्गका पर्यटक घटे
आइतबार, २७ पुस २०७६

विश्व पर्यटन बजारमा खुम्बुपछि महत्वपूर्ण मानिने अन्नपूर्ण पदमार्गमा आउने पर्यटक घट्दा पदमार्ग आसपासका होटल व्यवसायी मर्कामा परेका छन् । पर्यटक बढी आउने याममा दैनिक तीन÷चार सयभन्दा बढी पर्यटक आउने यस...

काठमाडौंमा २ दिन खिचरी महोत्सव हुने
शनिबार, २६ पुस २०७६

महोत्सवमा पुर्व, मध्य र पश्चिमी थारुको भेषभुषा, खानाका परिकार, पुस्तक, गहना, नृत्य लगायतका कुराहरु प्रस्तुत गरिने आयोजकले बताएकोछ । महोत्सवमा झन्डै ५० हजार मान्छे सहभागी हुने आयोजकले दावी गरेको छ...

सेताम्मे डाँडा र हिउँले तान्दै पर्यटक
शनिबार, २६ पुस २०७६

भ्रमण वर्ष २०२० मनाउन आउने पर्यटकहरुको पखाइमा रहेका छन् । भ्रमण वर्षमा आउने पर्यटकलाई स्वागत तथा सत्कारका लागि यहाँका पर्यटन व्यवसायी, होटेल व्यवसायी तथा स्थानीय तहहरु बाटो कुरेर बसेका छन्...

घरबाससँग जोडिएको बागलुङको पर्यटन
शुक्रबार, २५ पुस २०७६

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बेला बागलुङ नगरपालिकाले ‘नगर भ्रमण वर्ष’ घोषणा ग¥यो । सङ्घीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेका अवस्थामा...

मकाउमा पनि भ्रमण वर्ष २०२० शुरु
विहीबार, २४ पुस २०७६

मकाउको मुख्य केन्द्र सानमालोबाट मकाउनका विभिन्न पर्यटकीय स्थानहरुमा पैदल यात्रा गरी भ्रमण वर्षको प्रचार प्रसार गरिने गैर आवासीय नेपाली संघ मकाउका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । कार्यक्रमको आवश्यक तयारी पूरा...

नेपाल भ्रमण वर्ष २०२०काे पहिलाे गाँसमै ढुङ्गा, अष्ट्रेलियामा राेक्याे मन्त्री अधिकारीकाे टाेलीलाई
मंगलबार, २२ पुस २०७६

नेपाल भ्रमण वर्ष २०२० को अन्तराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गर्ने भन्दै अष्ट्रेलियामा सडक र्‍याली शुरु गरेको अभियान टोलीलाई अष्ट्रेलिया सुरक्षा फौजले अबरोध पुर्‍याएको छ ।  पर्यटनमन्त्री योगेस भट्टराईले नेतृत्व...

भ्रमण वर्ष २०२० को अन्तराष्ट्रिय शुभारम्भ गरिँदै
मंगलबार, २२ पुस २०७६

नेपाल भ्रमण वर्ष २०२० को अन्तराष्ट्रिय शुभारम्भ अष्ट्रेलियाको सिड्नीबाट गरिँदै छ । विदेशस्थित नेपाली दूतावास तथा दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत आज भव्य शुभारम्भ गरिने नेपाल भ्रमण वर्ष सचिवालयले जनाएको...

भम्रण वर्ष २०२० लाई लक्षित गरेर निकुञ्जमा हात्ती थपिँदै
सोमबार, २१ पुस २०७६

नेपाल भम्रण वर्ष २०२० लाई लक्षित गरेर बाँके राष्ट्रिय निकुञ्जले हात्ती थप्ने भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार थप दुईवटा हात्ती ल्याउन लेखापढी भइसकेको छ ।...

नेपाल पर्यटन बोर्डको सिइओका लागि ९ जना सर्ट लिष्टमा परे
आइतबार, २० पुस २०७६

सीइओ सिफारिस समितिका संयोजक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ९ जनाको नाम सर्टलिस्टमा परेको जनाएकोछ । उनीहरुलाई माघ २ र ३ गते अन्तरवार्ताका लागि बोलाईएको छ ।

हिउँले ढाकेको हलिया बस्ती
शनिबार, १९ पुस २०७६

बिहीबारदेखि परेको हिमपातका कारण पुरै हिउँले ढाकेको डोटीको पूर्वीचौकी गाउँपालिका बग्लेकमा रहेको हलिया बस्ती ...

सुदूरपश्चिममा  हिमपात शुरु, जनजीवन प्रभावित
शुक्रबार, १८ पुस २०७६

बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको स्थानीयवासीले बताएका छन् । पूर्वी उत्तरी भेगका चार स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा रहेका विच्छ्याँ, रुगिन, बूढीनन्दा नगरपालिकाको...

घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
शुक्रबार, १८ पुस २०७६

पाँचथर र इलामको सीमा क्षेत्रमा प्राकृतिक स्तम्भ ९टावर० झैँ उभिएको छिन्टापु जलभण्डारको हिसाबले पनि चिनिन्छ । अग्लो डाँडोमा पुग्दा मन फुरुङ्ङ बनाउने प्राकृतिक सुन्दरतामा रम्ने पर्यटकका लागि पूर्वाधार निर्माणले प्राथमिकता...

२० लाख पर्यटकको सुरक्षा जिम्मा २२७ जनालाई !
विहीबार, १७ पुस २०७६

नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकको सुरक्षाको लागि नेपाल प्रहरीले २२७ जना प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीले काठमाडौँ भित्र १० ठाउँ र काठमाडौँ बाहिर १७ ठाउँ गरी...

‘नेपाल भ्रमण वर्ष सन् २०२०’मा राउटेकाे नृत्य
विहीबार, १७ पुस २०७६

कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बुधबार राजधानी सुर्खेतमा आयोजित ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ को शुभारम्भ कार्यक्रममा राउटे नृत्य देखाउँदै शुरूअात गरेकाे छ । कर्णाली प्रदेशमा...

सनराइज बैंकका ग्राहकलाई होटल सांग्रिलामा विशेष छुट
बुधबार, १६ पुस २०७६

बैंकको के्र्रडिट तथा डेविट कार्ड देखाएर  वा कार्ड मार्पmत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्ने बैंकले जनाएको छ । यो सुविधा यस बैंकका ग्राहकहरुले पौष १५, २०७७ सम्म उपयोग...