सोही अनुरोधकै आधारमा रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गरिदिनुभयो । तत्कालीन समयमा कुष्मा अर्मादीबाट काठ ल्याएर धर्मशाला निर्माण गरिएको मुक्तिनाथ अन्नदान क्षेत्र सन्त सेवा आश्रम,...
भवन निर्माण मापदण्ड कार्यान्वयनका लागि नगरपालिकाले बिहीबार सौराहाका व्यवसायीसँग छलफल गरेको छ । सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र प्रदेशसभा सदस्य कृष्णप्रसाद खनालले भवन निर्माण मापदण्डले सौराहाको महत्व जीवन्त राख्ने...
नेपाल वायुसेवा निगमले बिहीबारदेखि जापानको ओसाकासम्मको नियमित उडान पुनः शुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राज्यमन्त्री धनबहादुर बुढा र मन्त्रालयका सचिव...
भारतको उत्तर प्रदेश राज्यस्थित अलीगढमा मंगलबार विमान दुर्घटना भएको छ । धनीपुर विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार अवतरणका क्रममा विद्युत तारमा अल्झिएर विमान...
आर्थिक वर्ष २०७५/०७६ मा पर्वतारोहणबाट कुल ६७ करोड ४७ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको अर्थ मन्त्रालय जनाएको छ । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा दिएको जानकारीअनुसार उक्त रोयल्टीमध्ये प्रदेश र...
काठमाडौं । नेपालमा विद्युतीय बसको कुरा विगत केही वर्षदेखि चर्को चले पनि सडकमा भने गुडेको देखिँदैन । तर भदौको दोस्रो हप्ताबाट सुन्दर यातायात प्रा.लिले काठमाडौंको मुख्य सडकमा विद्युतीय बस नियमित...
टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ्ग आज देखि खुल्ला गरेको छ । नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. का...
पर्यटकीय क्षेत्र नगरकोट आउने पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्तरूपमा पर्यटन सेवा शुल्क सङ्कलन गरेका छन् । गत वर्ष दुई नगरपालिको फरक–फरक ठाउँमा छुट्टाछुट्टै पर्यटकसँग...
संयुक्त यातायात प्र.लि.द्धारा यातायात व्यवस्था मापदण्ड अनुसार सुपर डिलक्स मापदण्डमा आएको सुपर डिलक्स एयर कन्डिसन युक्त बस भदौ ९ गतेबाट सञ्चालनमा ल्याउने भएको छ । संयुक्त यातायातले १ करोड ९ लाख...
कार्तिक नाचका क्रममा निस्कने नृसिहंलाई उग्र रुपको नृसिहं मानिन्छ भने भदौमा निस्कने नृसिहंलाई शान्त स्वभावको रुपमा लिइन्छ ।नेपाल सम्बत ७५१ अर्थात विक्रम सम्वत १६८८ देखि यो जात्रा निरन्तर सञ्चालन भइरहेको...
नेपाल वायुसेवा निगमले जापानको ओसाका विमानस्थलमा तोकिएकै समयमा उडान गर्नका निम्ति निगमले सबै तयारी गरेको भन्दै जापान उडानबारे कुनै भ्रममा नपर्न आग्रह गरेको छ । ...
नेपालमा होटल खुल्ने क्रम बढ्दो रहेको छ । गत आर्थिक बर्षसम्म मात्र १ सय ३९ वटा तारे होटल, ५ सय ३० पर्यटकस्तरीय होटल र २०६ वटा होमस्टे सञ्चालनमा रहेका छन्...
एकसिंगे गैँडा नेपालमा मात्र पाइन्छ, विश्वको सार्वोच्च शिखर सगरमाथा नेपालमै छ, हामीसँग अनगिन्ती प्राकृतिक उपहार छन्, विश्वकै सुन्दरताको धनी नेपाललाई यस्तै विविधिताबाट पहिचान दिलाउन चाहन्छौँ । संसारमा हामीसँगमात्र भएका चिजको...
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन आइकाओको हवाई महानिर्देशकहरुको सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा पाँच दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका देशको सहभागिता रहने आयोजक नेपाल...
उक्त जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीका...
रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु भएको छ । असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए÷तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको...
हवाई सुरक्षा प्रतिवेदन–२०१९ अनुसार आइकाओका विभिन्न आठओटा मापदण्डमा नेपालको औसत अवस्था ६६ दशमलव ७६ प्रतिशत रहेको छ । आइकाओको ग्लोबल एभिएशन सेफ्टी प्लान (जीएएसपी) मा औसत मापदण्ड ६० प्रतिशत छ ।
नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा देखा परेका समस्याको समाधान गर्न गठित समितिले बुधवार प्रतिवेदन सार्वजनिक गर्दै त्यो जाम मौसम प्रतिकूलताका कारण मात्र भएको निष्कर्ष निकालेको हो । ...
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष हिराचन १० वर्ष अगाडि जापानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त भएका थिए । त्यसपछि निगमको जापान उडान बन्द थियो । ...
सरकारले भ्रमण वर्ष २०२० का लागि निजी क्षेत्रसँग सहकार्य गर्ने किसिमका कार्यक्रमको प्रस्ताव मागेको छ । भ्रमण वर्ष २०२० सचिवालयले सूचना जारी गर्दै निजी क्षेत्रसँग भ्रमणसम्बन्धी कार्ययोजनाको प्रस्ताव मागेको...