aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
भोजपुरबासीलाई खुशीको खबर, टक्सार विमानस्थल सञ्चालनमा
शनिबार, २५ साउन २०७६

नयाँ जहाजमा १७ जनाको सिट क्षमता रहेको छ । अहिले निगमको ट्वीनअटर जहाजले भोजपुर–काठमाडौँ बुधबारबाहेक हप्तामा छ दिन र भोजपुर–विराटनगर हप्तामा दुई  दिन आइतबार र बिहीबार उडान भर्दै आएको छ...

मन्त्रालयको तयारीप्रती व्यवसायी असन्तुष्ट
शनिबार, २५ साउन २०७६

नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिले शुक्रबार राजधानीमा आयोजना गरेको भ्रमण वर्ष सफलताका सुझाव विषयक एक कार्यक्रममा अधिकांश पर्यटन व्यवसायीले तथा संस्थागत प्रतिनिधिले सरकारी तयारी कमजोर रहेको उल्लेख गरेका...

जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त
मंगलबार, २१ साउन २०७६

कम्पनी जापानको ख्यातिप्राप्त ट्राभल एजेन्ट्स एचआइएस समूहबाट सम्बन्धन प्राप्त समूह भएको र यस समूहसँगको सहकार्ययुक्त एजेन्सीले नेपाल–जापान उडानको निरन्तरतालाई थप सशक्त पार्ने निगमको अपेक्षा छ । ...

पंगु बन्यो आयोग, भएन वाइडबडी छानबिन
मंगलबार, २१ साउन २०७६

विमान खरीदबारे संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले यस प्रकरणमा दुई पूर्वपर्यटनमन्त्री सहित तत्कालीन बहालवाला मन्त्री, सचिव र निगमका महाप्रकन्धक समेतलाई दोषी देखाएको थियो । ...

काठमाडौं मेरिएटमा भव्य “एडमामे” रेष्टुरेन्ट खुल्यो
शुक्रबार, १७ साउन २०७६

एडमामेमा भएको शानदार सजावट, इन्ट्रिकेट प्याट्रन, रेशमको कपडा तथा आर्कषक एशियन कलाले तपाईंलाई एशियन देशहरुमा भएको महशुस गराउँछ । यी डिजाइनले प्राचिन विश्वको केहि रहस्यमय घटनाहरुको संज्ञा गर्दछ र अनुपम...

हप्तामा तीन दिन नेपाल वायु सेवाबाट असोजदेखि जापान उड्न पाइने
विहीबार, १६ साउन २०७६

ओसाकामा नारिताको तुलनामा कम नेपालीको बसोबास रहेको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने निगमले जनाएको छ । ...

अब ३७ हजारमै जापान उड्न पाइने
मंगलबार, १४ साउन २०७६

आगामी भदौ १२ देखि जापानको ओसाका सीधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं ओसाकाको मूल्य अभिवृद्धि करसहित ३६ हजार ९ सय ९९ रुपैयाँ नयाँ भाडादर निर्धारण...

गत आर्थिक वर्षमा ३ लाख पर्यटकले गण्डकी प्रदेश घुमे
सोमबार, १३ साउन २०७६

गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९ सय ७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६...

रू. ८ अर्बको लगानीमा बन्ने भो  ‘द हब लुम्बिनी’
आइतबार, १२ साउन २०७६

लुम्बिनीलाई पर्यटकीय पूर्वाधार सम्पन्न पर्यटन गन्तव्यका रूपमा विकास गर्ने मुख्य लक्ष्यले २ वर्षको गृहकार्यपछि ‘द हब लुम्बिनी प्रालि’ स्थापना गरिएको प्रोजेक्टका योजनाकार तथा एस होटेल तथा रिसोर्ट प्रालि (होटेल एम्बास्डर) का...

यतीको पाँचौँ एटीआर नयाँ विमान भित्रियो
शनिबार, ११ साउन २०७६

सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन् । कम्पनीले...

टान नेतृत्वको दौडधुपमा तीन जना
शनिबार, ११ साउन २०७६

अध्यक्षका दावेदारले संस्थाको नेतृत्वका लागि आ–आफ्नो अपरिहार्यता र महत्वकांक्षी कार्ययोजनासमेत अघि सारेका छन् । ...

नेपाली जहाजका लागि चीनका १५ विमानस्थल खुला
शुक्रबार, १० साउन २०७६

चीनले आफ्ना थप ८ विमानस्थल नेपालका लागि खुला गरेको छ । योसँगै चीनले १५ वटा विमानस्थल नेपाली विमानका लागि खुला गरेको हो । चीनले यसअघि ७ वटा विमानस्थल नेपालका...

संकटमा वायुसेवा निगम
शुक्रबार, १० साउन २०७६

निगममा सञ्चय कोषले २२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ  ऋण लगानी गरेका छन् । ती निकायले नौ महिनादेखि ऋणको किस्ता तिरेका छैनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा...

चिरा पारिने भो नागरिक उड्डयन प्राधिकरण
शुक्रबार, १० साउन २०७६

क्यान टुक्र्याउने विषय लामो समयदेखि चर्चामा रहे पनि यसको काम अगाडि बढ्न सकेको थिएन । तर अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) र यूरोपेली युनियन (ईयू) ले पनि यी दुवै निकायलाई अलग गर्नुपर्ने...

होटल, रेष्टुराँ, सपिङ मल, डे/नाइट मार्केट प्रोत्साहन गरिने
सोमबार, ०६ साउन २०७६

महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न विशेष कार्यको थालनी गर्ने भएको छ । ...

५० करोड माग्नेसंग मन्त्रालय असन्तुष्ट
सोमबार, ०६ साउन २०७६

सचिवालयले आइतबार आफ्नो बजेट तयार पारी सरकारसँग थप ५० करोड माग गरेको हो । तथापी ,भ्रमण वर्ष सचिवालयको कामप्रति संस्कृति, पर्यटन तथा नगरी उड्यानमन्त्रालय भने सन्तुष्ट देखिंदैन । ...

नेपाल आउने पर्यटक कन्चुस !
आइतबार, ०५ साउन २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गरेको नेपाल टुरिज्म स्टाटिस्टिक्स २०१८ का अनुसार सन् २०१७ मा एक पर्यटकले ५४ अमेरीकन डलर खर्च गरेकोमा त्यो घटेर सन्२०१८ मा ४४ अमेरिकन...

अन्तराष्ट्रिय मेरिएट होटलको भेन्चर नेपालमा
विहीबार, ०२ साउन २०७६

नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत रहेको...

डोलेश्वरमा श्रावणी मेला शुरु
बुधबार, ०१ साउन २०७६

केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज बुधबारबाट श्रावणी मेला सुरु भएको छ । आज विहान पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको हो । ...

नेपालको अग्ला मानव बस्ति धो–तरापमा ‘डोल्पो महोत्सव’ भदौ २४ देखि
मंगलबार, ३१ असार २०७६

डोल्पा जिल्लामा भदौ २४ गते देखि २८ गतेसम्म डोल्पो महोत्सव हुने भएको छ । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पा डोल्पो संस्थाको संयुक्त  आयोजनामा डोल्पा क्षेत्रको मध्य भागमा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको...