aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
पठाओ दशैं महोत्सवमा बोगटी र  सिंहले जिते यामाहा रे जेडआर
मंगलबार, ३० असोज २०८०

नेपालीहरुको महान चाड दशैंको अवसरमा तीन बर्ष देखि दशैं महोत्सव गर्दै आएको र आगामी दिनमा पनि यो कार्यक्रमको निरन्तरता दिइने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए ।

नेटा भी मूल्यको २० प्रतिशतमै उपलब्ध
मंगलबार, ३० असोज २०८०

गाडी किन्दा ग्राहकहरूलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारीसाधन कर्जा उपलब्ध गराउने संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ...

नेपालमा सुरु भयो जिप मेरिडियनको डेलिभरी
मंगलबार, ३० असोज २०८०

जिप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ । जीपको ‘आइकनिक सेभेन–स्लटग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोमफिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को...

हुन्डाई कोनाले नेपालमा सबैभन्दा सिद्ध र सफल विद्युतीय गाडीको पहिचान बनाउँदै
सोमबार, २९ असोज २०८०

आफ्नो आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको छ । ...

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब हेटौंडामा
आइतबार, २८ असोज २०८०

यसै अन्तर्गत एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले आफ्नो एक्सक्लुसिभ रिटेलर ऋतु ट्रेडर्स, हेटौंडा, थाना भर्यांगमा सञ्चालनमा ल्याएको छ जसको उद्घाटन हेटाडा उपमहानगरपालिकाका उप–मेयर राजेश बानिया, हेटाडा च्यामबर एण्ड कमर्सका उपाध्यक्ष प्रमोद सिंह...

यात्रुवाहक सवारीमा आजदेखि रुट परमिट खुला
शुक्रबार, २६ असोज २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो ।रुट परमिट खुला आगामी कात्तिक...

हाइगर ब्राण्डका विद्युतीय गाडीहरु नेपाली बजारमा सार्वजनिक हुँदै
शुक्रबार, २६ असोज २०८०

कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ । जसका लागि प्रालिले शुक्रवार चाइनिज बस उत्पादक कम्पनी...

नेटा भी को एक्स्चेन्ज क्याम्प, आकर्षक उपहार पनि पाइने
विहीबार, २५ असोज २०८०

सिजि मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकहरुका लागि असोज २४ गतेदेखि २८ गतेसम्मका लागि बिशालनगर शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरीरहेको छ । प्योर इभी प्लाटफर्ममा बनेको नेटा...

पहिलो हाइब्रिड बाइक सार्वजनिक
विहीबार, २५ असोज २०८०

निन्जा ७ एचईभीलाई पावर गर्न ४५१ सीसी लिक्विड कुल्ड, समानान्तर ट्विन, वाटर कुल्ड इन्जिन र इलेक्ट्रिक मोटरको सेटअप उपलब्ध गराइएको छ । पेट्रोल इन्जिनले ४८ बीएचपी पावर उत्पादन गर्छ, जबकि...

चाडपर्वमा मोटरसाइकल कम्पनीका अफर : बम्पर उपहारदेखि आकर्षक छुटसम्म !
विहीबार, २५ असोज २०८०

दुईपाङग्रे सवारीसाधन खरिद गर्ने ग्राहकमाझ रोयल इन्फिल्डले आक्रमक बजार विस्तार गरेको छ । ग्राहकको माग अनुसार मोटरसाइकल आपूर्ति गर्न रोयल इन्फिल्डलाई भ्याइनभ्याइ छ । नेपालमै एसेम्बल गरेलगत्तै मूल्य घटाएपछि युवामाझ लोकप्रिय...

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको स्कुटरहरुको विशेष छुट
बुधबार, २४ असोज २०८०

मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता “पिनाकल मोटोराड प्रालि”सँग सम्झौता गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई थप...

आजदेखि लामो दुरीका सवारीको अग्रिम टिकट बुकिङ सुरु
सोमबार, २२ असोज २०८०

महासंघका उपाध्यक्ष सरोज सिटौलाका अनुसार यातायात व्यवसायीले चाडवाडको मुखमा सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरिदिनुपर्ने अडान राखेको थियो । तर, सरकारले तत्कालका लागि भाडादर समायोजन गर्न नसक्ने बताएपछि पुरानै भाडादर...

चाडपर्व सुजुकी योजनाका पहिलो बम्पर विजेता घोषणा
आइतबार, २१ असोज २०८०

धरान निवासी राजु रिजालले धरान स्थित नवदुर्गा अटो प्यालेसबाट एक्सेस १२३ सीसी बीएस  ६  खरिद गरेका थिए । यस योजना लागु भएदेखि प्रत्यक १५ दिन मा नेपाल अधिराज्य भरिको खरिदकर्ता...

यामाहा एफजेड एफआई भीथ्री ३,७९,९०० मा, ४५देखि ५० प्रति किमी माइलेज
शुक्रबार, १९ असोज २०८०

एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा गर्व गर्दछ । एक बलियो १४९ सिसि एयर(कूल्ड फोर(स्ट्रोक सिंगल(सिलिन्डर ब्लूकोर इन्जिनद्वारा संचालित र सावधानीपूर्वक परिष्कृत यसले...

अग्रिम टिकट बुकिङ सुरु गर्ने सरकारको निर्णय, भाडा समायोजन भएन
शुक्रबार, १९ असोज २०८०

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोश सिटौलाका अनुसार यातायात व्यवसायीले चाडवाडको मुखमा सार्वजनिक सवारी साधनको भाडादर समायोजन गरिदिनुपर्ने अडान राखेको बताए । तर, सरकारले तत्कालका लागि भाडादर समायोजन गर्न...

नाडा अनलाइन अटो शो हुने
शुक्रबार, १९ असोज २०८०

उक्त संम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाण्डौको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरुबारे nada.hamrobazaar.com मार्फत दैनिक रुपमा प्रसारण...

हुन्डाईले फेस्टिभ कार्निवल आयोजना गर्ने
विहीबार, १८ असोज २०८०

कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक-फरक कार्यक्रमहरु आयोजना गरिनेछ।LIVE Food Stalls, LIVE सांगितिक प्रस्तुति, Kids Play Zone, गाडीसम्बन्धि आवश्यक विभिन्न DIY Tips & Tricks, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन...

नाडामा प्रि–बूक गरिएका सिट्रोनका गाडीहरु दशैंअघि नै ग्राहकले पाउने
बुधबार, १७ असोज २०८०

भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतिय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए । सिट्रोन ई सि थ्री...

दशैं तिहारमा स्कोडाको ‘फाइभ स्टार अफर’ सार्वजनिक
बुधबार, १७ असोज २०८०

स्कोडाले ग्लोबल एनसीएपीमा पाएको फाइभ स्टार रेटिङ झैं स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँच वटा फाइदा उपलब्ध गराउनेछ । जसले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पुर्याउनुका साथै यात्रालाई थप...

आइशरले ल्यायो “सोचे झैं दशैं तिहार, रोजेझै उपहारः सुनको बहार, बम्परमा कार” उपहार
सोमबार, १५ असोज २०८०

साथै हालसालै भएको बतास र एमएडब्लूको एकताले ब्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशै भर ब्यवसायिक सवारी साधन उपलब्ध...