aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
मञ्जुश्री फाइनान्सले वितरण गर्यो ४० प्रतिशत बोनस शेयर
मंगलबार, १५ चैत्र २०७८

कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी गत पुस २९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । पुस १४ गतेसम्म शेयर...

विन नेपाल लघुवित्तले प्रस्ताव गर्याे लाभांश
सोमबार, १४ चैत्र २०७८

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ११ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ६ करोड १५ लाखको...

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार
आइतबार, १३ चैत्र २०७८

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार सम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि चैत १५ गते देखि ३० गते सम्म बुक...

पोखरा फाइनान्सद्वारा ८.०७५ प्रतिशत बोनस शेयर वितरण
विहीबार, १० चैत्र २०७८

पोखरा फाइनान्स लिमिटेडले यस वर्ष वितरण गर्ने निर्णय गरेको ८ दशमलव शून्य ७५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । कम्पनीले बिहीवार सुचना जारी गर्दै धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात्...

सिद्धार्थ इन्स्योरेन्सले १५.७९ प्रतिशत लाभांश चैत ३० गते पारित गर्ने
बुधबार, ०९ चैत्र २०७८

कम्पनीको चैत ८ गतेको सञ्चालक समितिको बैठकले उक्त दिन नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा विहान १०ः३० बजे २०औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले गत...

नेपाल इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश , बोनससँग नगद पनि
मंगलबार, ०८ चैत्र २०७८

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ । सो पूँजीको  आधारमा रू. १३ करोड ६६ लाख ५७ हजार बराबरको बोनस शेयर र रू....

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन
शुक्रबार, ०४ चैत्र २०७८

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार सम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते एक दिन बुक क्लोज गर्ने भएकाले चैत ६...

लाभांश पारितका लागि प्रभु इन्स्योरेन्सले बोलायो साधारण सभा
शुक्रबार, ०४ चैत्र २०७८

प्रभु इन्स्योरेन्स कम्पनीले २६औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । सभा प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजे राख्ने जानकारी दिएको हो । सभाले ११ प्रतिशत...

नेपाल दूरसञ्चार कम्पनीले ४० प्रतिशत लाभांश वितरण गर्ने
मंगलबार, ०१ चैत्र २०७८

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले यस वर्ष कुल ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । गत वर्ष पनि कम्पनीले ४० प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको थियो । यस...

नेशनल हाइड्रोपावरले १९.५ प्रतिशत लाभांश पारित गर्दै
सोमबार, ३० फागुन २०७८

सभाले लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै सुनकोशी हाइड्रोपावर कम्पनी लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव समेत पारित...

नेको इन्स्योरेन्सको द्वारा १५.७९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सोमबार, ३० फागुन २०७८

नेको इन्सुरेन्स कम्पनीले प्रस्ताव गरेको हुल १५ दशमलव ७९ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन ३० गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले उक्त लाभांश प्रस्ताव पारितका लागि चैत ९ गते...

नेशनल माइक्रोफाइनान्सले वितरण गर्यो नगद लाभांश
आइतबार, २९ फागुन २०७८

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । कम्पनीले माघ ६ गते सम्पन्न आठौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त...

चिलिमे जलविद्युतले वितरण गर्यो ७.५ प्रतिशत बोनस शेयर
विहीबार, २६ फागुन २०७८

यस वर्ष कम्पनीले हालसम्मकै कम लाभांश वितरण गरेको हो । कम्पनीको विगतका वर्षहरुको लाभांश इतिहासलाई हेर्दा अधिकतम ५० प्रतिशतसम्म लाभांश दिएको अवस्थाछ । आर्थिक वर्ष ०६८/६९ को मुनाफाबाट कम्पनीले हालसम्मकै...

हिमालयन जनरल ईन्स्योरेन्सले प्रस्तावित ७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
आइतबार, १५ फागुन २०७८

हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडले प्रस्ताव गरेको कुल ७ प्रतिशत लाभांश सुरक्षित गर्ने फागुन १५ गते आइतवार अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफबाट हाल...

नेपाल पुनर्बीमा कम्पनीले वितरण गर्यो नगद लाभांश
शुक्रबार, १३ फागुन २०७८

पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो । धितोपत्र दोस्रो बजारमा सोही वर्षको जेठ २८ गतेदेखि कम्पनीको शेयर...

सगरमाथा इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव
शुक्रबार, १३ फागुन २०७८

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको फागुन १२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २० प्रतिशत बोनस शेयर...

लाभांश सुरक्षित गर्ने अन्तिम दिन नेशनल हाइड्रोपावरको सर्वाधिक रकमको शेयर खरिदविक्री
विहीबार, १२ फागुन २०७८

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो पटक प्रस्ताव गरेको १९ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन सर्वाधिक रकमको शेयर खरिद विक्री भएको छ । यो दिन कम्पनीको रू. २६...

मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत
बुधबार, ११ फागुन २०७८

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट साविकको चुक्तापूँजी रू. ७९ करोड ७३ लाख ७६ हजारको आधारमा उक्त बोनस शेयर वितरण गरेको हो । बोनस पश्चात् कम्पनीको चुक्तापूँजी रू. ९०...

एभरेष्ट इन्स्योरेन्सले यस वर्ष ६.३२ प्रतिशत लाभांश वितरण गर्ने
बुधबार, ११ फागुन २०७८

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको फागुन १० गते दिउसो बसेको सञ्चालक समितिको बैठकले...

नयाँ सारथी लघुवित्तले घोषणा गर्यो लाभांश
बुधबार, ११ फागुन २०७८

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १० गते मंगलवार बसेको संचालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश वितरण...