पुस ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा बोनस शेयरसमेत कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको नाममा नै रोक्का जनाइ शेयरधनीको हितग्राही खातामा जम्मा हुने...
कम्पनीले चुक्तापूँजी रू. २ अर्ब ९५ करोड १५ लाख ५४ हजारको आधारमा लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. ५० करोड ४६ लाख १९ हजार खुद...
प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृृत गरेको छ । कम्पनीले सुचना जारी गर्दै प्रस्तावित ६ प्रतिशत बोनस शेयर र कर...
प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस कम्पनीले २०७८ साल असार २३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको हो...
बोनस शेयर धितोपत्र दोस्रो बजारमा फागुन १ गते सूचीकृत गराई फागुन २ गतेदेखि सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जानकारी कम्पनीले दिएको छ । त्यस्तै कर समेतको नगद लाभांश भने...
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको...
लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष ०७७/७८ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २६ गते बुधवारको सञ्चालन समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा कुल १० प्रतिशत लाभांश वितरण...
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लागि २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको माघ २५ गतेको सञ्चालन समितिको बैठकले हाल...
प्रडेन्सियल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने...
हालसम्म लाभांश सार्वजनिक गरेका ६ कम्पनीहरुमध्य नेको इन्स्योरेन्सको लाभांश सर्वाधिक रहेको छ । नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद सहित कुल...
कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितीको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितीको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । ...
प्रिमियर इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाले कम्पनीको आ.व.२०७७/०७८ मा चूक्ता पुँजीको १४.२५ प्रतिशतले बोनस शेयर र ०.७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस...
एशियन लाईफ इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लि.मा सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिने निर्णय पारित गरेको छ । कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी...
सिद्धार्थ इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई कुल १५ दशलमव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८९५...
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्ष कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका...
शनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ १२ गते साझ बसेको सञ्चालन समितिको बैठकले हाल कायम...
गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ७५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन नाफा गत वर्षभन्दा ६ दशमलव ६५ गुणा बढी भएको छ । गत...
कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । बोनस पश्चात चुक्तापूँजी बृद्धि हुने हुदाँ सोही बमोजिमको पूँजी बृद्धि...
कम्पनीले आर्थिक वर्ष ०७६/७७ सम्मको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २ अर्ब १ करोड ७ लाख ६० हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो । बोनस पश्चात चुक्तापूँजी बृद्धि हुने...
कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी पारित गरेको ३ दशमलव ३० प्रतिशत नगद लाभांश सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा वितरण गर्न सुरु गरेको हो । उक्त नगद...