aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कालिका पावरको १२औं साधारण सभा फागुन ८ गते
बुधबार, २९ माघ २०७६

कालिका पावर कम्पनी लिमिटेडको १२औं वार्षिक साधारण सभा फागुन ८ गते हुने भएको छ ।  सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय चितवनमा बिहान ११ बजे शुरु हुने भएको हो । कम्पनीको...

विद्युतीय बस किन्ने कहिले हो ? चार्जिङ स्टेशन निर्माणमा भने प्राधिकरण तात्यो
सोमबार, २७ माघ २०७६

प्राधिकरणले ठूला शहर तथा राजमार्ग छेउछाउमा एक वर्षभित्र ५० चार्जिङ स्टेशन निर्माण  गर्ने योजना अघि सारेको छ । बिजुलीबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्न  प्राधिकरणले यस्तो योजना अगाडि सारेको हो...

'एक खर्ब ४० अर्ब लागतको माथिल्लो कर्णालीको काम छिट्टै शुरु हुन्छ'
सोमबार, २७ माघ २०७६

गत पुसमा भएको निर्णयअनुसार बङ्गलादेशले प्रतियुनिट ७.७ सेन्ट नेपाली रुपैयाँ ८०मा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्नेछ । निर्णयमा बङ्गलादेशले २५ वर्षसम्म विद्युत् खरिद गर्ने विषयसमेत समावेश छ ।

बुटवल पावरको नगद लाभांश बैंक खातामा जम्मा
आइतबार, २६ माघ २०७६

बुक क्लोजको मिति पश्चात कर्जा चुक्ता गरेका शेयरधनीहरुको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्र लाभांश खातामा जम्मा हुने कम्पनीको सूचनामा उल्लेख छ । कम्पनीको...

रिडी हाइड्रोपावर नाफा १५१ प्रतिशत वृद्धि
आइतबार, २६ माघ २०७६

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा  विद्युत विक्रीबाट रू. २ करोड ९३ लाख आम्दानी गर्न सफल भएकाले नाफा बढेको हो । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा १२० प्रतिशतले वृद्धि...

समयमै काम नगर्नेको ठेक्का सम्झौता रद्द गर्दै ऊर्जा मन्त्रालय
शनिबार, २५ माघ २०७६

पछिल्लो दुई वर्षको अवधिमा रुग्ण र काम हुन नसेकेका आयोजनाका ठेक्का प्रतिशतमा उल्लेख्य कमी आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हालै तयार पारेको तथ्याङ्कले देखाएको भए पनि केही आयोजनाको काममा भने...

अरुण तेस्रोका लागि लगानी जुट्यो, दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी
विहीबार, २३ माघ २०७६

वित्तीय व्यवस्थापन गरेपछि आयोजनाको सम्झौता अवधि गणना हुनेछ । सतलजभन्दा पहिले परियोजना विकास सम्झौता गरेको माथिल्लो कर्णालीको कुनै काम नभइरहेको बेला सतलजको भने निर्माण प्रगति एवं वित्तीय व्यवस्थापनसमेत गरेर आयोजनालाई...

अरूण काबेलीको विद्युत विक्रीबाट ११ करोडभन्दा बढी आम्दानी
मंगलबार, २१ माघ २०७६

व्यापारिक उत्पादन सुरु गरेको त्रैमास भएकाले पनि कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो । यो त्रैमासमा कम्पनीको आम्दानी ३५ गुणा बढी भएको छ । गत वर्ष रू. ३२ लाख ३५...

विद्युत् मिटर शिल तोड्ने ८५ कारवाहीमा
मंगलबार, २१ माघ २०७६

विसं २०७६ श्रावणदेखि हालसम्म गरिएको विशेष छड्केमा कारवाहीमा परेकाबाट करिब रु १० लाख जरिवाना गरी असुलको प्रक्रिया अगाडि बढाइएको छ । साठी हजार विद्युत् मिटर ग्राहक रहेको सो केन्द्रले मासिक...

काठमाडौं शहरलाई सुन्दर बनाउने योजना, अब अप्टिकल फाइबर सडकमुनि
आइतबार, १९ माघ २०७६

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ । यो आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) ले ऋण सहयोग गरेको छ...

राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्
शनिबार, १८ माघ २०७६

कूल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले...

काबेली बी वान कास्केडमा बिओकेको  लगानी
बुधबार, १५ माघ २०७६

अरुण भ्याली जलविद्युत बिकास कम्पनी लिमिटेडले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण कार्य गरिरहेको छ । बैंक अफ काठमाण्डू अगुवाइ रहेकोे उक्त सहवित्तियकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक लिमिटेड...

मध्ये भोटेकोशीले आईपीओ निष्कासन गर्दै
विहीबार, ०९ माघ २०७६

४९ प्रतिशतेको सर्वसाधारण शेयरमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५ प्रतिशत, सिन्धुपाल्चोक जिल्लाका स्थानीयको १० प्रतिशत, आम सर्वसाधारणको १५ प्रतिशत, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीको...

एक खर्ब ८० अर्बको लागतमा तमोर जलाशयुक्त आयोजना बन्ने  भयो
आइतबार, ०५ माघ २०७६

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी ९(चआइडीसीएल) र चीनको पावर चाइनाले संयुक्तरुपमा दुई जलाशयुक्त आयोजना संयुक्तरुपमा निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितीमा कूल...

बुटवल पावर कम्पनीकोे नगद लाभांश र बोनस शेयर बाँड्ने प्रस्ताव पारित
विहीबार, २४ पुस २०७६

बुटवल पावर कम्पनीले आ.व. २०७५/७६ को खुद मुनाफा तथा संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ...

प्रहरीको पेट्रोल पम्प भरतपुरमा
सोमबार, २१ पुस २०७६

उनका अनुसार डिजल ४० हजार लिटर र पेट्रोलको भण्डारण क्षमता २० हजार लिटर रहेको छ । एक पटकमा चार पेट्रोल गाडी र चार डिजेल गाडीले इन्धन भर्न सकिन्छ । दोस्रो...

विद्युतीयकरणमा छलांङ्घः ४० जिल्ला पूर्ण विद्युतीकरण घोषण
आइतबार, २० पुस २०७६

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले महासङ्घमार्फत मुलुकको ५३ जिल्लाका ३०० सहकारी संस्था मार्फत साँढे पाँच लाख घरधुरीमा विद्युत् सेवा पु¥याएको बताए । उनले भने, “सरकारले मुलुकको ४०...

१ खर्ब १६ अर्बका जलविद्युत आयोजना लिलामीमा, अब लगानी गर्न सोच्नै पर्ने बेला आयो
शुक्रबार, १८ पुस २०७६

साथै, २८ वटा आयोजनाको वित्तीय अवस्था कमजोर रहेको पनि उक्त प्रतिवेदनमा उल्लेख छ । ती अयाोजनाबाट १३४.०३ मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । ११ आयोजना भने नाफामा रहेको उक्त...

किन रमिते विद्युत नियमन आयोग ?
विहीबार, १७ पुस २०७६

आयोगका पदाधिकारी अहिले यो संस्थालाई कसरी व्यावसायिक र विश्वसनीय बनाउने भन्नेमा भन्दा पनि कसरी बजेट ल्याउने र कुम्ल्याउने भन्नेमा बढी केन्द्रीत रहेको भान हुन्छ । आयोगसंग विद्युतसंग जोडिएका सबै पक्षको...

एक सय २० मेगावाट क्षमताको रसुवा–भोटेकोशी तीन वर्षमै निर्माण गरिने
बुधबार, १६ पुस २०७६

आयोजना निर्माण गर्न उक्त कम्पनीले छ वर्षअघि स्वीकृति लिएको हो । आयोजनाको सुरुङ निर्माण थालिएको छ । फङलुङखोला र भोटेकोशीको दोभानदेखि करीब १५० मिटरमाथि भोटेकोशीमा ३२ मिटर अग्लो बाँध निर्माण...