aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
असार १९ गते थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने
आइतबार, १७ असार २०८०

कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि सर्वसाधारणका लागि ६ लाख १३ हजार १६२ कित्ता आईपीओ विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र कम्पनीको आईपीओ खरीदका लागि १० लाख...

आईपीओसँगै हकप्रद निष्कासनमा जलविद्युत कम्पनीको वर्चस्व
आइतबार, १७ असार २०८०

पछिल्लो समय सार्वजनिक निष्कासनमा जलविद्युत कम्पनीहरूको वर्चस्व देखिएको छ । साधारण शेयर (आईपीओ) सँगै हकप्रद शेयर निष्कासनमा समेत जलविद्युत कम्पनीहरू अग्र स्थानमै पर्छन् । निरन्तर रूपमा जलविद्युत कम्पनीको आईपीओ आइरहँदा...

रिलायबल नेपाल लाइफले आईपीओ निष्कासन गर्न सेबोनबाट पायो अनुमति
शुक्रबार, १५ असार २०८०

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट असार १५...

वैदेशिक रोजगारीमा रहेका नेपालीले आइएमई लाइफको आईपीओ खरीद गर्ने आज अन्तिम दिन
शुक्रबार, १५ असार २०८०

प्रिमियम मूल्य सहित विक्रीमा आएको आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार...

आईपीओ निष्कासनको प्रस्तावसहित पियोर इनर्जीले बोलायो विशेष साधारण सभा
शुक्रबार, १५ असार २०८०

सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी बृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्नुका साथै आईपीओ निष्कासनका लागि समेत प्रबन्धपत्र संशोधनको निर्णय गर्नेछ । साथै कम्पनीको सञ्चालकहरूको पारिश्रमिक , भत्ता र सुविधा...

प्रिमियम मूल्यमा असार २४ गतेदेखि आईपीओ जारी गर्दै भगवती हाइड्रोपावर
शुक्रबार, १५ असार २०८०

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनका लागि मिति तय गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २४ गतेदेखि आईपीओ...

आइएमई लाइफको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा देखियो आकर्षण
विहीबार, १४ असार २०८०

प्रिमियम मूल्य सहित विक्रीमा आएको आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीबाट मागभन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार १ गतेदेखि...

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओमा मागभन्दा करिब २६ गुणा बढी आवेदन
विहीबार, १४ असार २०८०

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जनाको आवेदन परेको छ । कम्पनीले असार १० गतेदेखि १३ गतसम्म सर्वसाधारणमा ५ लाख ३९ हजार ५००...

असार २६ गतेदेखि आईपीओ जारी गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावर
विहीबार, १४ असार २०८०

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री तथा बाँडफाँट...

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बुधवारसम्म मात्र बिक्रीमा रहने
मंगलबार, १२ असार २०८०

असार १० गतेदेखि सर्वसाधारणमा निष्कासन गरिएको अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ असार १३ गते बुधवारसम्म मात्र विक्रीमा रहनेछ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र विक्री...

कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो चरणको आईपीओ बाँडफाँट
मंगलबार, १२ असार २०८०

कुथेली बुखरी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १ लाख २१ हजार...

हिमस्टार ऊर्जा कम्पनीले आईपीओ निकाल्ने, बोर्डमा दियो निवेदन
सोमबार, ११ असार २०८०

हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा ११ लाख १९ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्ने भएको हो ।

रिपब्लिक मिडियाको आईपीओ बाँडफाँट, गृहमन्त्री श्रेष्ठले ताने बल
सोमबार, ११ असार २०८०

नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडले ठमेलको छायाँसेन्टर स्थित होटेल अलोफ्टमा एक कार्यक्रमकाबीच आईपीओ बाँडफाँट गरेको हो । ...

असार १९ गतेदेखि आईपीओ बिक्री गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर
सोमबार, ११ असार २०८०

कम्पनीले जारी पूँजी रू. ८० करोडको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि विक्री गर्न लागेको हो । स्थानीयको शेयर खरीदका लागि दोलखा...

आईपीओ निष्कासन गर्न दुई जलविद्युत कम्पनीले पाए सेबोनको अनुमति
आइतबार, १० असार २०८०

नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले आईपीओ निष्कासन गर्नका लागि दुई हाइड्रोपावर कम्पनीलाई अनुमति दिएको छ । सेबोनले मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासन गर्न...

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बिक्रीमा
आइतबार, १० असार २०८०

अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा...

थ्रीस्टार हाइड्रोपावरको आईपीओ खरिद गर्ने अन्तिम दिन आज
शुक्रबार, ०८ असार २०८०

थ्रीस्टार हाईड्रोपावर लिमिटेडले असार ५ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री...

घोराहीले आईपीओमा जालसाँझी गर्नेलाई भन्योः फर्जी आवेदकको बारेमा स्पष्ट पारौं
विहीबार, ०७ असार २०८०

शेयरको सार्वजनिक निष्काशन हुनुभन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत विभिन्न नियामक निकायहरुको पूर्ण सहभागितामा नै कम्पनीको सार्वजनिक निष्कासनको प्रक्रिया अघि बढेको कम्पनीले दावी गरेको छ  । निष्काशनको अनुमती...

रिपब्लिक मिडियाको आईपीओ आइतवार बाँडफाँट हुने
विहीबार, ०७ असार २०८०

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आगामी आइतवार अर्थात असार ११ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले बुधवार प्रि–अलोटमेन्ट सम्पन्न भैसकेकोले आइतवार अन्तिम बाँडफाँट गर्न लागेको...

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ आजदेखि विक्रीमा
विहीबार, ०७ असार २०८०

आयोजना प्रभावित स्थानीयका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ५४ हजार ९०२ कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका वडा नं. ३ का बासिन्दाहरूको...