aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ खरीद गर्ने आज अन्तिम दिन
मंगलबार, ०५ असार २०८०

कुथेली बुखरी हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १९ गतेदेखि आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि...

थ्रीस्टार हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणमा बिक्री खुला
मंगलबार, ०५ असार २०८०

थ्रीस्टार हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको छ । जारी पुँजी रू. ४९ करोड २५ लाखको २५ प्रतिशत दरले हुन आउने १२ लाख ३१ हजार २५० कित्ता...

ईङ्वा हाइड्रोपावरको आइपीओ मंगलवारदेखि कारोबारमा आउने
सोमबार, ०४ असार २०८०

सोमवार नेप्सेमा कम्पनीको कुल ६० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनी, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूलाई निष्कासन गरेको कुल १८...

घोराही सिमेन्टको आईपीओ बिक्री अवधि थप
सोमबार, ०४ असार २०८०

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि बिक्रीमा ल्याएको आईपीओ विक्री अवधि थप भएको छ । कम्पनीले असार १४ गतेसम्म आईपीओ विक्री गर्ने जानकारी दिएको हो । ...

युनिक नेपाल लघुवित्तको एफपीओ सूचीकृत, सोमबारदेखि कारोबारमा आउने
आइतबार, ०३ असार २०८०

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै एफपीओ विक्री गरेको हो । ३७ हजार ९४२ आवेदकले प्राप्त गरेको उक्त एफपीओ सोमवारदेखि कारोबारमा आउनेछ । दोस्रो बजारमा कम्पनीको शेयरमूल्य आइतवार प्रतिकित्ता रू....

घोराही सिमेन्टको आईपीओमा मागभन्दा २ गुणा बढी आवेदन
आइतबार, ०३ असार २०८०

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि बिक्रीमा ल्याएको आईपीओ खरिदका लागि मागभन्दा बढी आवेदन परिसकेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार असार ३ गते बिहान १०...

आइएमई लाइफको आईपीओ बिक्रीमा, कस्ले पाउँछन् भर्न ?
शुक्रबार, ०१ असार २०८०

आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्य सहितको आईपीओ आजदेखि निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । असार १५ गतेसम्म वैदेशिक रोजगारीमा...

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ खरीद गर्ने अवधि थप
शुक्रबार, ०१ असार २०८०

कुथेली बुखरी हाइड्रोपावर लिमिटेडले जेठ १९ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयमा अवधि थप भएको छ । माग बमोजिम आवेदन नपरेपछि स्थानीयमा असार ५ गतेसम्म आईपीओ विक्री...

असार १० गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै अप्पर स्याङ्गे हाईड्रोपावर
शुक्रबार, ०१ असार २०८०

अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री...

असार ७ गतेदेखि आईपीओ बिक्री गर्दै अप्पर लोहोरे खोला हाइड्रोपावर
विहीबार, ३२ जेठ २०८०

अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले असार ७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन...

घोराही सिमेन्टको आईपीओ आजदेखि बिक्रीमा
विहीबार, ३२ जेठ २०८०

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आजदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा प्रिमियमबापत ३००...

आईपीओ निष्कासन गर्दै दोभान हाइड्रोपावर, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
बुधबार, ३१ जेठ २०८०

दोभान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी रू.७६ करोड को ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ ल्याउन लागेको हो । कम्पनीले १०० अंकित दरका...

नेपाल रिपब्लिक मिडियाको आईपीओमा मागभन्दा बढी आवेदन
बुधबार, ३१ जेठ २०८०

नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणका लागि शुक्रवारदेखि जारी गरेको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेको छ । जेठ २७ गते साँझसम्म ४ लाख ८ हजार ४९३ जना आवेदकबाट ४५ लाख...

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बाँडफाँट
बुधबार, ३१ जेठ २०८०

अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ गतेद ेखि १९...

दुई कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनमा दिए निवेदन
बुधबार, ३१ जेठ २०८०

दुई कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएका छन् । कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन्  । ...

रावा इनर्जीको आईपीओ बाँडफाँट, भाग्यमानी ७ जनाले पाए ११ कित्ता शेयर
मंगलबार, ३० जेठ २०८०

कम्पनीको आईपीओमा ११ लाख ८५ हजार २०६ जना आवेदकले  १ करोड २९ लाख ८६ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । १० लाख ७७ हजार ७४० जना योग्य आवेदकलाई...

नेपाल रिपब्लिका मिडियाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
मंगलबार, ३० जेठ २०८०

नेपाल रिपब्लिका मिडिया लिमिटेडले सर्वसाधारणका लागि जेठ २६ गतेदेखि जारी गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि जेठ ३० गतेसम्म...

आइएमई लाइफको आईपीओ प्रिमियममा किन्ने वा नकिन्ने ? निर्णय गर्नु पूर्व बुझौँ केही कुरा
सोमबार, २९ जेठ २०८०

यसरी आइपिओ निष्कासन पछि आइएमई लाइफको चुक्ता पुँजी ४ अर्ब कायम हुनेछ । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्यूनतम चुक्ता पुँजी ५ अर्ब जसरी पनि जुटाउनै पर्ने बाध्यतामा रहेको यो...

थ्रीस्टार हाइड्रोपावरले असार ५ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
सोमबार, २९ जेठ २०८०

थ्रीस्टार हाईड्रोपावर लिमिटेडले असार ५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी बाँडफाँट गरिसकेको...

'घोराही सिमेन्टको भविष्य राम्रो छ, हामी देश विकाससँगै अघि बढ्छौं'
आइतबार, २८ जेठ २०८०

सेयर खरिदकर्ताले के बुझ्नु पर्छ भने सिमेन्ट उद्योग लगायत रियल सेक्टरको सेयर किनबेच गर्ने नै होइन । यस्तो कम्पनीको सेयर त किन्ने र राख्ने हो जसले भविष्यमा ठूलो प्रतिफल दिन्छ...