थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि स्थानीयले जेठ ९ गतेसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका...
वैदेशिक रोजगारीमा रहेको नेपालीमा शेयर बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ ।...
अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले पहिलो चरणको आईपीओ जेठ १ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ...
रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयमा चैत २३ गतेदेखि जारी गरेको आईपीओ आजसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले जारी पूँजी रू. २८ करोडको १० प्रतिशतले हुने रू....
मोदी ईनर्जी लिमिटेडले बैशाख १९ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिसम्म...
नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागिप्रतिकित्तान्यूनतम रू. ९२ दशमलव७१ देखि अधिकतमरू २७८ दशमलव१३ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यहीमूल्यरेञ्जकाआधारमाकम्पनीको शेयर आइतवारदेखि कारोबारमाआउनेछ ।साथै कम्पनीले शेयर सूचीकरणपश्चात् दिनुपर्ने आरटीएस सेवाप्रभु...
कुल कित्ता शेयरमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीमा १० प्रतिशत दरको ४ लाख ३५ हजार ३०० कित्ता शेयर विक्री गर्न लागेको हो । आयोजना प्रभावित स्थानीयले जेठ १४ गतेसम्म...
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. १८ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको...
कम्पनीले आयोजना प्रभावित स्थानीयमा २९ लाख कित्ता साधारण शेयर विक्री खुला गरेको थियो । आयोजना प्रभािवत स्थानीयमा ८ लाख ४ हजार ३९० कित्ता शेयर बाँडफाँट गरिएको हो । स्थानीयमा वितरण...
माई खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । मंगलवार विहान विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट कार्य सम्पन्न भएको हो । कम्पनीले उक्त आईपीओको...
घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले प्रिमियममा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
नेपालका दुई स्थापित व्यापारिक घराना त्रिवेणी र विशाल समूहबाट संयुक्त रुपमा प्रवर्द्धन गरिएको घोराही सिमेन्ट २०६४ साउन २१ गते स्थापना भएको कम्पनी हो । क्लिङ्कर तथा सिमेन्ट उत्पादन गर्दै आएको...
यस कम्पनीले इलाम जिल्लामा निर्माण गरेको ३ मेगावाट क्षमताको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाबाट २०७७ असार ३१ गतेदेखि विद्युत विक्री गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत ६१ करोड १३...
आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिपि डब्लु लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय सस्था लिमिटेडको आईपीओ सूचीकृत भएको हो । ...
ईङवा हाइड्रोपावर लिमिटेडले वैशाख १३ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट...
अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्कासनगर्ने अनुमति पाएको छ । कम्पनीले ८ लाख७० हजार कित्ता आईपीओ निष्कासन गर्न वैशाख १३ गते अनुमति पाएको...
रावा इनर्जि डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले चैत २३ गतेदेखि वैशाख ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५६ हजार कित्ता आईपीओ...
एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार...
स्थानीयमा विक्री हुन नसकेको शेयर समेत गरी सर्वसाधारणमा कुल १४ लाख ९३ हजार १६० कित्ता शेयर वितरण हुनेछ । सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत दरको आरक्षित शेयर वैदेशिक रोजगारीमा...
मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ बुधवार (आज) बाँडफाँट हुँदैछ । बुधवार बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा आईपीओ बाँडफाँट गर्ने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल मार्केटले जानकारी दिएको हो ।कम्पनीको आईपीओमा मागभन्दा...