aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँड हुने
विहीबार, ०९ पुस २०७७

प्रभु लाईफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सार्वजनिक निष्कासन मार्फत ५४ लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको कुल ६० लाख कित्ता आईपीओ...

कहिले बाँडफाँट हुन्छ प्रभु लाइफको आईपीओ ?
मंगलबार, ०७ पुस २०७७

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ चाडै नै बाँडफाँट गर्ने तयारी गरिएको छ । हालसम्मकै बढी आवेदन परेको प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ ढिलोमा बिहीवारसम्म बाँडफाँट गर्ने तयारी गरिएको हो । ...

पहिलो कारोबार दिन युनाइटेड इदी मर्दीको शेयरमूल्य सर्किट लेभलमा बढ्यो
आइतबार, ०५ पुस २०७७

कम्पनीले पुस ३ गते धितोपत्र दोस्रो बजारमा संस्थापक र सर्वसाधारण तर्फको गरी कुल ४२ लाख कित्ता शेयर सूचीकृत गराएको थियो । नेप्सेले सुरुवाती कारोबारका लागि प्रतिकित्ता ९८ दशमलव ७९ देखि...

युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावरको शेयर कारोबार आइतवारदेखि
शनिबार, ०४ पुस २०७७

संस्थापक तर्फ रू. ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार र सर्वसाधारण तर्फको रू. १० करोड ५० लाख बराबरको १० लाख ५० हजार कित्ता शेयर कम्पनीले नेप्सेमा सूचीकृत...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा १० लाख ४४ हजारको आवेदन
विहीबार, ०२ पुस २०७७

ढिलो अवधि पुस १३ गते भएपनि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन परेकाले विक्री बन्द गरिएको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याईएको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ मध्य...

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ भर्ने आज अन्तिम दिन
विहीबार, ०२ पुस २०७७

यस आईपीओमा बुधवार साझ ५ बजेसम्म ८ लाख ९२ हजार ८५४ जना आवेदकले २ करोड ४८ लाख १६ हजार ६७० कित्ता शेयर खरिदको लागि आवेदन दिएको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले...

बैंक अफ काठमाण्डू लिमिटेडको डिबेञ्चर २०८६ को सार्वजनिक
मंगलबार, ३० मंसिर २०७७

यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरु, लगानीकर्ता आवेदकहरु सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, निष्काशन बैंकहरु तथा सम्बन्धित सबैं नियमन निकायहरुमा धन्यवाद दिएको छ ।

प्रभु लाइफको आईपीओमा लगानीकर्ताको आकर्षण उच्च
मंगलबार, ३० मंसिर २०७७

छिटोमा पुस २ गते र ढिलामो पुस १३ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यस कम्पनीको आईपीओ विक्री...

माउण्टेन इनर्जी नेपालको आईपीओ सूचीकृत
मंगलबार, ३० मंसिर २०७७

यस कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरी मंसिर १७ गते बाँडफाँट भएको थियो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी  १ अर्ब ९६ करोड ८० लाख...

प्रभु लाइफको ६० लाख कित्ता आईपीओ बिक्री खुल्यो, कति कित्तासम्म भर्न पाइन्छ ?
सोमबार, २९ मंसिर २०७७

प्रभु लाइफ इन्स्योरन्स कम्पनीले मंसिर २९ गते आज (सोमवार)देखि आईपीओ विक्री खुला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । ...

सोमबारदेखि प्रभु लाइफको आईपीओ, न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म भर्न पाइने
आइतबार, २८ मंसिर २०७७

यो रकम गत वर्षको यस अवधिमा रू. १ करोड २२ लाख ९४ हजार थियो । नाफा बृद्धि गर्दै गएको यस कम्पनीले यस वर्षको पहिलो त्रैमाससम्म रू. २५ करोड ९७ लाख...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ करोड कित्ता आईपीओ विक्रीका लागि दियो निवेदन
मंगलबार, २३ मंसिर २०७७

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्ने प्रकृया अघि बढाएको छ । बैंकले उक्त आईपीओ विक्रीको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको...

ज्योती लाइफले माग्यो ६६ लाख कित्ता आईपीओ विक्री गर्ने अनुमति
मंगलबार, २३ मंसिर २०७७

ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले रू. ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति मागेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा उक्त आईपीओ निष्कासनको अनुमति माग्दै मंसिर...

प्रभु लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ आउँदै
आइतबार, २१ मंसिर २०७७

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारण्मा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । यहि मंसिर २९ गतेदेखि कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ २९ गतेदेखि निष्कासन हुने
शनिबार, २० मंसिर २०७७

सर्वसाधारणका लागि ५४ लाख कित्ता भर्न पाउने छन । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड...

माउण्टेन इनर्जीको आईपीओ बाँडफाँट , बढी पाउनेले ११ कित्तासम्म पाए
बुधबार, १७ मंसिर २०७७

माउण्टेन इनर्जी नेपालको आईपीओ बाँडफाँट भएको छ । बुधवार विहान विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको कार्यालयमा भएको बाँडफाँटमा १ लाख ८३ हजार २६ जनाले शेयर पाएका छन् । यी...

माउण्टेन इनर्जीको आईपीओ आज बाँडफाँड हुने
बुधबार, १७ मंसिर २०७७

माउण्टेन इनर्जी नेपालको आईपीओ आज (बुधवार) बाँडफाँट गर्ने तयारी गरिएको छ । आइतबार प्रि–अलोटमेण्ट सम्पन्न गरेको उक्त कम्पनीले आईपीओ आज बाँडफाँड गर्न लागेको हो । ...

खुल्यो चन्द्रागिरी हिल्सको आईपीओ
बुधबार, १७ मंसिर २०७७

चन्द्रागिरी हिल्स लिमिटेडले आजदेखि आईपीओ खुल्ला गरेको छ । आयोजना प्रभावित स्थानियहरूका लागि आज (बुधबार) देखि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । ...

कहिले बाँडफाँड हुन्छ माउण्टेन इनर्जीको आईपीओ ?
मंगलबार, १६ मंसिर २०७७

कम्पनीले सर्वसाधारणका लागि कात्तिक २६ देखि मंसिर ३ गतेसम्म आईपीओ विक्री गरेको थियो । उक्त अवधिमा आवेदन दिनेमध्य ६ लाख ५१ हजार ५७५ जना योग्य रहेको विक्री प्रबन्धकले जानकारी दिएको...

कुमारी बैंकको शेयरमूल्य समायोजन
सोमबार, १५ मंसिर २०७७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको १०.८५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २७३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य...