aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 
अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउँने
मंगलबार, १९ असोज २०७८

अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई  अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष...

फेसबुक ६ घण्टा ४२ मिनेट बन्द हुँदा शेयर बजारमा ६ प्रतिशतको गिरावट
मंगलबार, १९ असोज २०७८

करिब ६ महिना पहिले पनि व्हाट्सएप, इन्स्टाग्राम र फेसबुक ४२ मिनेटको लागी संसारभरि ठप्प भएको थियो। व्हाट्सएप विश्वमा ५ अर्बभन्दा धेरै पटक डाउनलोड भैसकेको छ। सर्भरमा लोड बढेको कारण व्हाट्सएप...

पाकिस्तान-इरान सीमामा आवागमन पुनःशुरु
सोमबार, १८ असोज २०७८

पाकिस्तान-इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतबारदेखि हटाएका छन् । प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ। पाकिस्तानको संघीय...

इटालीमा एक निजी विमान दुर्घटनामा परि ८ जनाको मृत्यु
सोमबार, १८ असोज २०७८

भवनको पार्किङमा राखिएका दर्जनौ गाडीहरु आगलागी भई ध्वस्त भएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् । रोमानियाका ६८ बर्षिय पाइलट अर्वपति डान पेटेस्कु स्वयम चालक रहेको बिमानमा मृत्यु हुनेमा उनी सहित उनका...

ट्रम्पद्वारा ट्विटर खाता पुनर्स्थापित गर्न माग
आइतबार, १७ असोज २०७८

ट्रम्पले सामाजिक सञ्जालको माध्यमबाट थपहिंसा भड्काउने सम्भावनालाई मूल्याङ्कन गर्दै फेसबुक र गुगलको यूट्यूबबाट समेत निलम्बन गरिएकोथियो। फेसबुकको प्रतिबन्ध २०२३ जनबरीसम्म कायम रहनेछ र त्यसपछि कम्पनीले उनको निलम्बनको समीक्षा गर्नेछ भने...

एक वर्षमै दुईदेखि ६ गुणाले बढ्यो अडानी ग्रुपको शेयर
आइतबार, १७ असोज २०७८

भारतका अर्बपति गौतम अडानी ग्रुपको शेयर एक वर्षमा २ देखि ६ गुणाले बृद्धि भएको छ । गत वर्षको अक्टोबरमा अडानी ग्रुपका ६ कम्पनीको मार्केट क्यापिटलाइजेशन २.६५ लाख करोड भारु रहेको...

विश्वका धनी दुई अर्बपति भारतमा व्यापार विस्तार गर्दै
आइतबार, १७ असोज २०७८

सुनिल मित्तलको भारती ग्लोबल वनवेब कम्पनीमा सबैभन्दा ठूलो हिस्सेदारी छ । युके सरकार पनि यसमा एक साझेदार रकेको छ । भारत बाहेक यो कम्पनीले अर्को बर्षसम्म विश्वका अन्य देशहरुमा स्याटलाइटमा...

बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकैदिन ३० हजारभन्दा बढि सङक्रमित थपिए
आइतबार, १७ असोज २०७८

प्राप्त समाचारअनुसार अघिल्लो दिन पनि ३० हजार जनाभन्दा बढी नै सङ्क्रमित भेटिएको पाइएको थियो । शनिबार भेटिएका समेत गरी बेलायतमा यहाँ अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका...

भारत र बेलायतको खोप 'वार, बेलायती नागरिकलाई भारत आउँदा अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने
शनिबार, १६ असोज २०७८

बेलायतले अगस्त ८ मा भारतीय पर्यटकहरुका लागि पर्यटक भिसा पुनः खोल्दै पुन भारतीयहरुलाई रेड लिस्ट बाट एम्बर लिस्टमा भारतीयलाई सारिएको थियो र १० दिनको क्वारेन्टाइन अवधि यथावत रहनेछ। ...

भारतमा पनि ऋणको ब्याजदर बढ्दै, रेपो रेट बढ्ने अपेक्षा
शनिबार, १६ असोज २०७८

सिटी ग्रुपका अर्थशास्त्री समीरन चक्रवर्ती र बकर जैदीले बिहीबार एउटा नोटमा लेखेका छन् ,,आरबीआई गभर्नर शक्तिकान्त दासले रेपो दरमा १५ बीपीएस वृद्धि घोषणा गर्न सक्छन्, सम्भवतः अक्टोबर ८मा रेपो दर...

श्रीलङ्कामा अर्थतन्त्रलाई पुनर्जीवित गर्न गभर्नरद्वारा छ महिने रोडम्याप प्रस्तुत
शुक्रबार, १५ असोज २०७८

श्रीलङ्कामा जनवरी २०२२ मा बाहिरी लगानी र आवागमनको सीमा पूर्णरूपमा हट्ने बताइएको छ । उनले भने, “कोभिड–१९ महामारीको दौडान गरिएको मौद्रिक उत्तेजना बिस्तारै स्वभाविक हुनेछ र सरकारले आफ्नो सार्वभौमिक रेटिङ...

अष्ट्रेलियाले जारी सीमा प्रतिबन्ध सहज बनाउने
शुक्रबार, १५ असोज २०७८

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तरराष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गर्नुभएको छ। मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट शुरू हुने छ र ८० प्रतिशत खोप...

रामदेवको तेलमा लगानी गरे करोडपति बनाउने ग्यारेन्टी
शुक्रबार, १५ असोज २०७८

रामदेव आफ्नो योग अभ्यासका क्रममा बोलेको एउटा भिडियो भाइरल भएको छ । ‘जसमा बाबा रामदेवले आफ्ना समर्थकहरुलाई ’तिमीहरु एक डिम्याट खाता खोलेर रुची सोयाको शेयरमा पैसा लगानी गर्नुहोस । म...

भारतीय ध्वजा वाहाक एयर इन्डिया ६८ वर्षपछि टाटा समूहकै अधिनमा गयो
शुक्रबार, १५ असोज २०७८

उनी आफैं एक पाइलट थिए। त्यसपछि यसलाई टाटा एयर सेवा नाम दिईयो । सन् १९३८ सम्म कम्पनीले आन्तरिक उडान सुरु गरेको थियो । दोस्रो विश्व युद्धपछि यो एक सरकारी कम्पनी...

हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह
विहीबार, १४ असोज २०७८

यसअघि भारतले अफगानिस्तानमा उडान गर्दै आएको थियो । तर अफगानिस्तानको सरकार अपदस्थ गरेर तालिबानले सत्ता हत्याएपछि गएको अगष्ट १५ पछि भारतले ती सबै उडानहरु बन्द गरेको थियो । तालिबानहरुले अफगानिस्तानको...

जापानमा शक्तिशाली भूकम्प
बुधबार, १३ असोज २०७८

जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६।१ म्याग्नीच्युडको भूकम्प आएको हो । जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन...

अडानीलाई खुल्यो दुई कम्पनीको आईपीओ जारी गर्ने बाटो
बुधबार, १३ असोज २०७८

अडानी ग्रुपलाई आज खुसीको खबर प्राप्त भएको छ । उसको बिलमर्क र जेमिनी खाने तेलको आईपीओ जारी हुने भएको छ । कुनै पनि ग्रुप या त्यसका कम्पनीहरूमा जाँचपड्तालको काम लामो...

रिया चक्रवतिलाई बम्पर अफर, छवि सुधार्नेदेखि हप्तामै ३५ लाखसम्म कमाउन सक्ने
बुधबार, १३ असोज २०७८

यदि उनी बिगबोसमा सहभागी भइन भने उनका बारेमा बनको नकारात्मक छवि सुधार्ने मौका पाउने छिन् । साथै बिगबोसले ठुलो मात्रामा दर्शन पाउनेछ । त्यसबाहेक कम्तीमा दुई हप्ता बिगबोसको घरमा टिकिन...

अफगान आकाशमा अमेरिकी ड्रोनको गस्ती, अफगान अधिकारीले दिए चेतावानी
मंगलबार, १२ असोज २०७८

संयुक्त राज्य अमेरिका नेतृत्वको पश्चिमी सैनिक गठबन्धन (नाटो) सहयोगमा अफगानिस्तामा तालिवान समूहलाई विस्थापित गरी करिब २० बर्ष अफगान अधिकारीहरूलाई शान्ति स्थापनाका लागि सहयोग गरेको अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट ९आइएस० लडाकूहरूले गतिविधि...

अमेरिकाले अफगानिस्तानमा हवाई आक्रमण जारी राख्ने
मंगलबार, १२ असोज २०७८

अफगानिस्तान छोडे पनि अमेरिकाले त्यहाँ हवाई आक्रमण भने जारी नै राख्ने बताएको छ । पेन्टागनद्धारा जारी गरिएको वक्तव्य अनुसार उनीहरूले अफगानिस्तान माथिको आफ्नो आक्रमणलाई निरन्तरता दिइराख्ने भएका हुन् । ...