aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
कोरोनाको खोप बेचेर यी नौ जना चढे विश्व अर्वपतिको सूचिमा
आइतबार, १६ जेठ २०७८

"यी अर्वपतिहरु ती मानिसहरू हुन् , जसले फर्मास्युटिकल्स कम्पनीको माध्यमबाट ठुलो मात्रामा नाफा बटुलिरहेका छन् र खोपमाथिको एकाधिकार कब्जा गरेर राखेका छन्। उनी अगाडी थप्छन्, " यी  खोपहरु सार्वजनिक पैसाबाट बनेका...

कोरोना मानिसले नै बनाएको ठोस प्रमाण सहित रिपोर्ट सार्वजनिक
आइतबार, १६ जेठ २०७८

एउटा नयाँ अध्ययनले चिनियाँ वैज्ञानिकहरूले वुहान प्रयोगशालामा नै कोरोना भाइरस सिर्जना गरेको देखाएको छ। सो अध्ययन अनुसार यसरी बनाइएको भाइरसको उल्टो इन्जिनियरिङ संस्करणबाट ती ट्र्याकहरू ढाक्न कोसिस गरिएको छ जसबाट...

जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति
आइतबार, १६ जेठ २०७८

जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो...

भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट
आइतबार, १६ जेठ २०७८

कोरोना भाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत...

ज्याक मा : केही गर्छु भन्नेका लागि प्रेरणाको स्रोत, जो धेरै पटक फेल भए, कतै जागिर पाएनन्
आइतबार, १६ जेठ २०७८

उनी जीवनमा जति नै असफलता हासिल गरे पनि कहिल्यै हार मानेनन्, बरु झन् दृढ आत्मविश्वासका साथ अघि बढी रहे । एउटा गरिब परिवारमा जन्मिएर पटक-पटकको असफलताको बाबजुद पनि सफलताको उचाइ...

नयाँ प्रविधिमा सेलाइन गार्गल आरटी-पीसीआर परिक्षण
शनिबार, १५ जेठ २०७८

वैज्ञानिक र औद्योगिक अनुसन्धान परिषद (सीएस-आईआर) अन्तर्गत नागपुर स्थित राष्ट्रिय वातावरणीय इंजीनियरिंग अनुसंधान इन्स्टिच्युट (नीरी)  का वैज्ञानिकहरूले विकास गरेको नयाँ परीक्षण प्रविधिबाट टाढा टाढाका गाउँमा बस्नेहरूको पीडा केही कम गर्न...

भारतमा कोरोना संक्रमण दर निरन्तर ओरालो लाग्दै
शुक्रबार, १४ जेठ २०७८

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना...

इजरायलले युद्ध अपराध गरेको बारे राष्ट्र सङ्घले छानबिन गर्ने, नेतान्याहूले दिए कडा प्रतिक्रिया
शुक्रबार, १४ जेठ २०७८

जरायली प्रधानमन्त्रीले यूएनएचआरसीको प्रस्तावमा तीखो प्रतिक्रिया व्यक्त गर्दै भने, "यूएनएचआरसीमा लज्जाजनक निर्णय लिइएको यो संयुक्त राष्ट्र सङ्घले इजरायल विरोधी मनसाय राखेको अर्को उदाहरण हो।" उनले अगाडी थपेका छन्, "यो बहुमत...

मोदीका 'मेहुल भाइ' आखिर पुलिसको कब्जामा
शुक्रबार, १४ जेठ २०७८

एक समय थियो जब भारतका सबैभन्दा शक्तिशाली व्यक्ति प्रधानमन्त्री नरेन्द्र मोदी सार्वजनिक मञ्चमा उभिएर चोकसीलाई 'मेहुल भाइ' भन्थे। तर, छिट्टै त्यो समय पनि आयो जब मोदी सरकारका मन्त्री रवि शंकर...

अब जेफ बेजोसले पनि अमेजनको सिइओ पद त्याग्ने
विहीबार, १३ जेठ २०७८

अमेजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेफ बेजोसले जुलाई ५ मा कम्पनीको कार्यकारी पद छोड्ने घोषणा गरेका छन् । पुस्तक बेच्न अनलाइन शपका रूपमा अमेजन सुरु गरेका बेजोसले बुधवार अब सो...

बेलुनमा बाँधेर कुकुर उडाउने चर्चित यू ट्युबर पक्राउ
विहीबार, १३ जेठ २०७८

केही समय अघि काभ्रेमा एउटा खैरे कुकुरको निर्ममतापूर्वक हत्या गरेको भिडियो सार्वजनिक भएपछि सो कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन समेत भएको थियो।  नेपाल प्रहरीले बाध्य भएर सो घटनाको...

भारतमा कोरोना संक्रमण दर घट्ने क्रम जारी
विहीबार, १३ जेठ २०७८

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । भारतमा हाल कोभिड–१९ का २४ लाख १९ हजार ९०७ व्यक्ति सक्रिय संक्रमित...

फेरी बढ्यो व्यापार युद्धको त्रास, डलरको भाउ घटे पनि चीनले युआनको मूल्य बढ्न दिएन
विहीबार, १३ जेठ २०७८

पछिल्लो महिना अमेरिकी डलरले लगातार आफ्नो मूल्य गुमाउँदै आएको छ। यसको प्रभाव स्वरूप चिनियाँ मुद्रा युआन विगत तीन वर्ष यता कै सर्वाधिक बढी मूल्यमा कारोबार हुन थालेको छ।  त्यसैले विगत...

पाकिस्तानमा भोलिदेखि खोपका लागि नाम दर्ता शुरु
बुधबार, १२ जेठ २०७८

पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीवारदेखि कोरोना विरुद्धको खोप लगाउनका लागि नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिए । सामाजिक सञ्जाल ट्वटरमार्फत उनले नेस्नल कमाण्ड तथा अपरेसन सेन्टर...

भारतमा कोभिड–१९ को संक्रमण दर घट्यो, मृत्यु दर घटेन
बुधबार, १२ जेठ २०७८

कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । ...

एसियाली पूर्वाधार बैंकद्वारा बंगलादेशलाई २६ करोड ऋण प्रदान
बुधबार, १२ जेठ २०७८

एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो पुल हो । ...

विश्वको शीर्ष शेयर बजारको आठौं स्थानमा भारत
बुधबार, १२ जेठ २०७८

विगतमा, जर्मनी र भारतले आठौं पदको लागि संघर्षरत थियो। युरोपेली इक्विटीहरूमा राम्रो प्रदर्शन गरिरहेको जर्मनी पनि क्लबमा छिट्टै आउन सक्छ। फ्रान्कफर्ट स्टक एक्सचेन्जमा सूचीबद्ध सबैभन्दा ठूला कम्पनीहरूको प्रदर्शनको लागि गेज...

भारतले माल्दिभ्समा आफ्नो उपस्थिति बढाउन नयाँ वाणिज्य दूतावास खोल्ने
बुधबार, १२ जेठ २०७८

नयाँ वाणिज्य दूतावासले माल्दिभ्समा भारतको उपस्थितिलाई विद्यमान र महत्वाकांक्षी को स्तर अनुरुप बनाउने छ। विज्ञप्तिमा भनिएको छ। प्रधानमन्त्री मोदी र राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहको नेतृत्वमा द्विपक्षीय सम्बन्धको गति र उर्जा...

पाकिस्तानले पनि शुरुगर्यो कोरोना विरुद्धको खोप उत्पादन
मंगलबार, ११ जेठ २०७८

स्थानीय रूपमा बनाइएको कोभिड १९ चिनियाँ खोपलाई पाकभ्याक नाम दिइएको छ। अप्रिलमा एनआईएचका अधिकारीहरूले तिनीहरूले मेमा क्यानसिनो बायो इन्स्टिच्युटको सहयोगमा कोरोनाभाइरस विरुद्धको खोपको स्थानीय उत्पादन सुरु गर्ने बताएका थिए। ...

जापान र श्रीलंका भ्रमणमा नजान अमेरिकाद्धारा आफ्ना नागरिकलाई सुझाव
मंगलबार, ११ जेठ २०७८

त्यसैले आफ्ना नागरिकलाई कोभिड १९ को खतरा बढ्दै गएको भन्दै जापान र श्रीलंका नजान भनिएको सो सूचनामा जनाइएको समाचारमा बताइएको छ ।उक्त सूचनाअनुसार अमेरिकाको विदेश मन्त्रालयले सोमबार जापान र श्रीलंकाका...