aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
अमेरिकी निर्वाचन २०२०: बाइडनको अग्रता फराकिलो हुँदै
शनिबार, २२ कार्तिक २०७७

बाइडनले पेन्सिल्भेनिया एउटामा मात्रै वा नर्थ क्यारोलाइना,जोर्जिया, एरिजोना र नेभाडा मध्ये दुईवटामा जितेमा उनको निम्ति ह्वाइट हाउसको ढोका खुला हुनेछ । इलेक्टरल मत ३ वटा रहेको अलास्कामा बाइडनलाई ठूलो मत...

जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प
शनिबार, २२ कार्तिक २०७७

जापान धेरै भूकम्प आउने देशमा पर्दछ । बर्षेनी दर्जनौ पटक भूकम्प आउने गर्दछ भने कतिपय शक्तिशाली भूकम्पले मानवीय तथा भौतिक क्षति समेत गराउने गरेको छ । सन् २०११ मा आएको...

३६ वर्षदेखि अमेरिकी राष्ट्रपति निर्वाचनको भाविष्यवाणी यस पनि ठयाक्कै मिल्यो
शनिबार, २२ कार्तिक २०७७

फक्स न्यूजको प्रसारणमा मार्निंग कार्यक्रममा, लिचम्यानले भने, परम्परागत रूपमा उम्मेदवारहरूको तुलना गरेर चुनावको अनुमान गरिन्छ । यद्यपि उनको ध्यान अझै सत्तापक्षको मोहमा छ । मेरा १० प्यारामिटरमा छ वटा नकारात्मक...

बाइडेनको अग्रता कायमै, रिपब्लिकन मतगणना रोक्न माग गर्दै
शनिबार, २२ कार्तिक २०७७

१६ इलेक्टोरल भोट रहेको जर्जियामा पनि बाइडेनले अग्रता कायम गरेका छन् । ट्रम्पले अग्रता कायम गरेको यो राज्यमा पछिल्लो २४ घण्टामा बाइडेनले झिनो मतले अग्रता कायम गरेका छन् । ...

१६ इलेक्टोरल भोट भएको राज्यमा बाइडेनले उछिने
शुक्रबार, २१ कार्तिक २०७७

अहिलेसम्म रिपब्लिकन पाटीका डोनाल्ड ट्रम्पले भोतमा नेतृत्व गरिरहेका थिए ।  तर, केहि समय अघिबाट डेमोक्रेट पाटीका जो बाइडेनले नेतृत्व लिएका छन् । बाइडेनले ट्रम्पभन्दा करिब १ हजार भोटले अगाडि छन्...

ट्रम्पले चुनाव हारे २०२४ मा उम्मेदवार बन्न अमेरिकी कानुनले दिन्छ ?
शुक्रबार, २१ कार्तिक २०७७

अमेरिकाको संविधानले राष्ट्रपति पदका लागि पहिलो कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुन पाउँदन । दोस्रो कुनै व्यक्तिले कतिपटक राष्ट्रपति पदको चुनाव लड्न सक्छ भन्नेमा संविधान मौन छ ।...

बैध भोट मात्रै गनिए आफूले जित्ने ट्रम्पको दाबी, अदालतद्वारा उजुरी खारेज
शुक्रबार, २१ कार्तिक २०७७

अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना...

ट्रम्पले चुनाव हारेर पनि व्हाइट हाउस छोडेनन भने के हुन्छ ?
शुक्रबार, २१ कार्तिक २०७७

उक्त प्रतिवेदनका अनुसार अमेरिकी राजनीतिक इतिहासमा यस्तो कहिल्यै भएको छैन । यसपटक ट्रम्पको चरित्र र उनको सोचका कारण अमेरिकीहरु नै यस्तो सोच्दैछन । त्यसकारण, त्यहाँ केही आशंकाहरू छन् ।ट्रम्पले धेरै...

अमेरिकाको पछिल्लो मत परिणाम, चार राज्यले गर्ने छ निर्णय
शुक्रबार, २१ कार्तिक २०७७

पेन्सिलभेनिया राज्यमा कुल २० इलेक्ट्रोरल भोटको छ । यहा डोनाल्ड ट्रम्पको मत बढीरहेको न्यूयोर्क ताइम्सले समाचार प्रकाशन गरेको छ । जहा जो बाइडेल पनि निकट नै रहेका छन् । उक्त...

अमेरिकी चुनावः जो बाइडेनले अब एक राज्यमात्र जिते पुग्छ
शुक्रबार, २१ कार्तिक २०७७

जर्जिया (१६ इलेक्टोरल मत)  डोनाल्ड ट्रम्प, अलास्का (३ इलेक्टोरल मत)  डोनाल्ड ट्रम्प र नेवादा(६ इलेक्टोरल मत) जो  बाइडेन अगाडि रहेका छन् । बाइडेनले अहिले अग्रता लिइरहेको नेवाडा राज्यमा मात्र जिते...

अमेरिकाको राष्ट्रपति चुनाव रोचक बन्दै, बाइडेनले ओमाबाको रेकर्ड समेत तोडे
विहीबार, २० कार्तिक २०७७

अलास्का (३ इलेक्टोरल मत), एरिजोना (११ इलेक्टोरल मत ), नेभादा (६ इलेक्टोरल मत ), नर्थ क्यारोलिना (१५ इलेक्टोरल मत), जर्जिया (१६ इलेक्टोरल मत) र पेन्सिलभेनिया (२० इलेक्टोरल मत ) को...

अर्नब गोस्वामी न्यायिक हिरासतमा
विहीबार, २० कार्तिक २०७७

दुई बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई दुई बर्ष पूरानो १४ दिनका लागि न्यायीक हिरासतमा राख्ने अनुमति दिइएको छ । बुधबार राति मुम्बईस्थित एक अदालतले...

दक्षिण कोरियाली राष्ट्रपति मुनको लोकप्रियता बढ्दो, ४५.६ प्रतिशतको समर्थन
विहीबार, २० कार्तिक २०७७

दक्षिण कोरियाली राष्ट्रपतिको लोकप्रियता बढ्दो क्रममा रहेको छ । राष्ट्रपति मुनको पक्षमा यो हप्ता ०.७ प्रतिशत अङ्क वृद्धि भई ४५.६ अङ्क पुगेको बिहीबार सार्वजनिक सर्वेक्षणमा देखिएको छ । ...

नतिजा आउनु अगावै बाइडेनले गरे ह्वाइट हाउसको तयारी
विहीबार, २० कार्तिक २०७७

अमेरिकी राष्ट्रपति चुनावमा जो उम्मेद्वारले जित हासिल गर्छन् उसले जनवरीमा ह्वाइट हाउस प्रस्थानको तयारी अघि आफ्नो एक ट्रान्जिशन टीमको गठन गर्छ । ...

वाइडेनले राष्ट्रपति पद जितेको घोषणा गरे
विहीबार, २० कार्तिक २०७७

जो बिडेनले आफ्नो नयाँ ट्वीटमा भनेका छन्, “प्रक्रिया र एक अर्कामा विश्वास राख्नुहोस्। सँगै मिलेर हामी यसलाई जित्न सक्छौं।“  एपी समाचार एजेन्सीका अनुसार जो बाइडेन जीतको धेरै नजिक पुगेका छन्।...

निर्णायक राज्यहरूमा बाइडेनको अग्रता, भन्छन्-'जित हुने स्पष्ट भयो'
विहीबार, २० कार्तिक २०७७

अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच अझै निकट प्रतिस्पर्धा देखिँदैछ। डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् भने राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको...

पेरिस सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरियो
बुधबार, १९ कार्तिक २०७७

संयुक्त राज्य अमेरिका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बुधबार औपचारिक रुपमा बाहिरिएको छ ।अमेरिका बुधबार सो सम्झौताबाट बाहिरिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । ती सञ्चारमाध्यमहरुका अनुसार अमेरिकाले गत वर्षदेखि...

अमेरिका निर्वाचनको अन्तिम परिणाम कहिले आउला ?
बुधबार, १९ कार्तिक २०७७

अमेरिकामा राष्ट्रपतीय निर्वाचन सकिएको छ । निर्वाचनको अन्तिम नतिजा नआए पनि धेरै राज्यमा विजेताको टुङ्गो लागिसकेको छ भने केही राज्यमा भने अझै दुई उम्मेदवारबीच विजेताको टुङ्गो लागेको छैन । ...

ट्रम्पले धाधलीको आरोप लगाएपछि अब अमेरिकी चुनाव कता जान्छ ?
बुधबार, १९ कार्तिक २०७७

यस्तो अवस्थामा अब यो लडाई अदालत र सिनेटलाई हस्तान्तरण गरियो गर्ने सम्भावन देखिदै छ ।  किनकि यदि कुनै उम्मेद्वारले हालको नतिजा स्वीकार गरेनन् भने अमेरिकी इतिहासमा यस्तो अवस्था आउन सक्छ...

अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन, तीन जना पक्राउ
बुधबार, १९ कार्तिक २०७७

शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्ति जनाएका छन् ।  उनीहरुले प्रदर्शन गर्दा सडक समेत अवरुद्ध भएको थियो । प्रदर्शनकारीहरुले हामी न्याय पाउदैनौँ...