अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन दुई महिनाभन्दा कम समय रहेको बेला राष्ट्रपति डोनल्ड ट्रम्पका लागि खुसीको खबर आएको छस् नोबेल शान्ति पुरस्कारका उनको नाम मनोनयनमा परेको छ। नर्वेका एक नेताले ट्रम्पले...
अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै...
व्यस्त समयमा ८० प्रतिशत कोठा होटेलहरूमा भरिएका थिए । यो फेब्रोअरीमा ७० प्रतिशत, मार्चमा ४५ प्रतिशत र अप्रिलमा ७ प्रतिशतमा झरेको थियो । मे, जून, जुलाई र अगस्टमा दर क्रमशः...
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ । सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा गएको सुक्खा पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । उक्त सडकखण्डमा रोकिएका गाडी गन्तव्यतर्फ लागेका छन् । ...
एक हप्तामा रिलायन्सको शेयर लगभग एक प्रतिशत बढेको छ । बुधवार रिलायन्सको शेयर २१२२ रुपैयाँ बराबर छ र यसको बजार पुँजी १३.४५ लाख करोड पुगेको छ । रिफाइनिंग, पेट्रोकेमिकल्स, रिटेल...
अवैध निर्माण गरेको भन्दै बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको कार्यालय भत्काएको छ । बीएमसीले मंगलबार कंगनाको कार्यालयमा २४ घण्टाभित्र सामान हटाउन भन्दै नोटिस पठाएको थियो । ...
अमेरिकाको न्यूयोर्क प्रहरीको नेतृत्व तहमा रहेका अधिकारीहरूले राजीनामा दिएका छन्। एकजना अश्वेत मानिसको प्रहरी गिरफ्तारीका क्रममा भएको मृत्युको घटनापछि प्रदर्शनहरू चर्किरहेका बेला रोचेस्टर सहरका प्रहरी प्रमुख र सहायक प्रमुखले राजीनामाको...
एस्ट्राजेनेका र अक्सफोर्डले स्वयंसेवक विरामी भएपछि ट्रायल रोकेको बिबिसीले जनाएको छ । एस्ट्राजेनेकाले यो नियमित रोकावट नै भएको बताएको छ । परिक्षणमा सामेल भएको व्यक्ति विरामी भएको कारण बारे अझै यकिन हुन...
“दक्षिण अफ्रीकाको अर्थव्यवस्था सन् २०१९ को दोस्रो त्रैमासिकको तुलनामा सन् २०२० को सोही अवधिमा ५१ प्रतिशतले सङ्कुचित भएको छ,” दक्षिण अफ्रीकी तथ्याङ्क विभागले भनेको छ । ...
विश्वभरीबाट १३ लगानीकर्ताहरूबाट करिब १.५२ लाख करोड रुपैयाँ भारुको लगानी ल्याउन सफल भएको छ । ३ महिनामा जीओ प्लेटफर्ममा लगानी गर्ने कम्पनीहरूले फेसबुक, गुगल, सिल्वर लेक, भिस्टा इक्विटी पार्टनर्स, जनरल...
बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ। भारतिय सञरमाध्यमका अनुसार मंगलबार उनलाई एनसिपीको टोलीले पक्राउ गरेको हो । ...
सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइब–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । ...
अर्थतन्त्रका लागि राम्रो मानिन्छ । विदेशी मुद्रामा मुख्य रुपमा अमेरिकी डलर सञ्चित भएमा अझ राम्रो मानिन्छ । विश्वभरी व्यापार डलर मार्फत गरिन्छ । अहिलेको भारतसँग रहेको विदेशी विनिमय मुद्रा सञ्चितिले...
दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले सरकारी निर्देशिकाबमोजिम सोमबार बिहान ७ बजेदेखि ४९ किलोमिटर लामो रेलसेवा सञ्चालन ल्याइएको जनाएको छ । लामो समयपछि सञ्चालनमा आएको भए पनि सोमबार रेलमा यात्रुहरूको संख्या...
दिल्ली र बेइजिङबीच तनाव बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको विवरण आएको छ। दुई दिनअघि अरुणाञ्चल प्रदेशका एकजना सांसदले ट्वीट गर्दै पहिलो पटक...
एसबीआईका कर्मचारीहरू मार्च ३१ २०२० सम्ममा २.४९ लाख कर्मचारी थिए । जब २०१९ मार्चमा २.५७ लाख कर्मचारी कार्यरत थिए । प्रस्तावित मस्यौदाका अनुसार कुल ११्र५६५ अधिकारी र १८६२५ जना कर्मचारी...
भोजन गर्न बस्न लागेको बेला एउटा झिँगाले दुःख दिएपछि ८० वर्षभन्दा बढी उमेरका ती व्यक्तिले झिँगा र कीराफट्याङ्ग्रा धपाउन प्रयोग गरिने विद्युतीय साधन चलाएका थिए। तर, त्यही बेला घरमा ग्यास...
हेष्पिस्ट माइन्ड्स टेक्नोलोजी शेयरहरूको मूल्य र १६५ देखि १६६ रुपैयाँ भारु राखिएको छ । लगानीकर्ताहरूले कम्तिमा ९० कित्ता शेयरका लागि आईपीओको लागि आवेदन दिनु पर्ने छ । एक लटमा ९०...
चीनको सरकारी समाचार समाचार संस्था सिन्ह्वाले एक अधिकारीको भनाई उद्धृत गर्दै उक्त यान जिक्वान अन्तरिक्ष केन्द्रमा सफलतापूर्वक अवतरण गरेको जनाएको छ । तर यानको तस्वीर भने प्रकाशन गरिएको छैन, न...
नेपालमा पनि लोकप्रिय रहेको भिडिओ गेम- प्लेयरअन्नोन्स ब्याटलग्राउण्ड्स 'पब्जी' जस्तै गेम ल्याउने घोषणा एउटा भारतीय कम्पनीले गरेपछि त्यसबारे व्यापक चासो देखिएको छ । चिनियाँ कम्पनीले निर्माण गरेको 'पब्जी' एपमा...